शीर्षकहरू

क्यान इन्फोटेक २०२५ मा करिब १५० स्टल [फोटो फिचर]

क्यान इन्फोटेक २०२५ मा करिब १५० स्टल [फोटो फिचर]

काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल (क्यान)को आयोजनामा यो वर्षको ‘क्यान इन्फोटेक २०२५’ विहीबार बाट सुरू भएको छ ।

क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरूलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरू सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्नका लागि मेलाले प्रमुख भूमिका खेल्ने विश्वास गरिएको छ । क्यान इन्फोटेक २०२५ मा करिब १५० स्टल रहेका छन् ।

nullnullnullnullnullnullnullnullnullnullnull