शीर्षकहरू

पोखरा फाइनान्सको प्रमुख कार्यकारी अधिकृतलाई गरियो पदमुक्त

नायव प्रमुख कार्यकारी अधिकृतलाई कायममुकायम कार्यकारी प्रमुखको जिम्मेवारी

पोखरा फाइनान्सको प्रमुख कार्यकारी अधिकृतलाई गरियो पदमुक्त

काठमाडौं । पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत चन्द्र गुरुङ्गलाई पदमुक्त गरिएको छ ।

माघ २३ गते बसेको कम्पनीको सञ्चालन समितिको बैठकले गुरुङ्गलाई माघ २३ गतेदेखिनै लागू हुने गरी पदमुक्त गर्ने निर्णय गरेको हो । सोही बैठकले माघ २३ गतेदेखिनै लागू हुने गरी राजु मोहन भट्टराईलाई कायम मुकायम कार्यकारी प्रमुखको जिम्मेवारी दिइएको छ ।

भट्टराई कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत हुन ।