भारतीय जलसेनामा पहिलो महिला पाइलट - Aarthiknews
aarthiknews.com बुधबार, २५ मंसिर २०७६   Wednesday, 11 December, 2019
 
Bajaj_Bike

भारतीय जलसेनामा पहिलो महिला पाइलट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ मंसिर २०७६
Sunrise bank
भारतीय जलसेनामा पहिलो महिला पाइलट
LBEF
NCH-IPS


कोची । भारतीय जलसेनाको उपसेनानी पदमा कार्यरत महिला शिभाङ्गी भारतीय जलसेनामा पहिलो पाइलट बनेकी छिन । शिभाङ्गीको जन्म भारतको बिहार राज्यको मुजफरपुर नगरमा भएको थियो । उन गत वर्ष भारतीय जलसेनामा भर्ना भएकी थिइन ।

शिभाङ्गीले सोमबार बिहानदेखि कोचीस्थित जलसैन्य अखडाबाट हवाई उडान शुरु गरेर नयाँ जिम्मेवारी थालिन  । उनले भारतीय जलसेनाको डोर्नियर सर्भेलान्स (निरीक्षण) हवाई जहाज उडाएका हुन । एएनआई 

प्रतिक्रिया दिनुहोस