प्रधानमन्त्रीले पठाए अस्पतालबाटै  भिडियो सन्देश (भिडियो सहित) - Aarthiknews
aarthiknews.com बुधबार, २५ मंसिर २०७६   Wednesday, 11 December, 2019
 
Bajaj_Bike

प्रधानमन्त्रीले पठाए अस्पतालबाटै  भिडियो सन्देश (भिडियो सहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ मंसिर २०७६
Sunrise bank
प्रधानमन्त्रीले पठाए अस्पतालबाटै  भिडियो सन्देश (भिडियो सहित)
LBEF
NCH-IPS

काठमाडौँ, । स्वास्थ्यमा समस्या देखिएर केहि दिन देखी मनमोहन कार्डियो भास्कुलर तथा टान्सप्लान्ट सेन्टरमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले एक भिडियो सन्देश सार्वजनिक गरेका छन् ।

ओलीले बुधवार साँझ आफ्नो स्वास्थ्य बारे जानकारी दिँदै अस्पतालको गहन उपचार कक्षबाट भिडियो सन्देश जारी गदैए ट्विट गरेका छन् । उनले उक्त सन्देशमा के भनेका छन् त ? हेनुस् यो भिडियो ।

प्रतिक्रिया दिनुहोस