पेट्रोल, डिजेल र मट्टितेलको मुल्य बढ्यो - Aarthiknews
aarthiknews.com विहीबार, २६ मंसिर २०७६   Thursday, 12 December, 2019
 
Bajaj_Bike

पेट्रोल, डिजेल र मट्टितेलको मुल्य बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ मंसिर २०७६
Sunrise bank
पेट्रोल, डिजेल र मट्टितेलको मुल्य बढ्यो
LBEF
NCH-IPS

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २(२ रुपैयाँ बढाएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी) ले बढाएको मूल्य पठाएको हुँदा त्यही अनुसार समायोजन गरिएको निगमले जनाएको छ ।

 निगमका अनुसार आइओसीले १ डिसेम्बर २०१९ मा प्राप्त नयाँ खरिद मूल्यमा केही बढाएर पठाएको हुँदा सोमबार ९मंसर १६ गते० राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजलर मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ बढाइएको छ । 

अब पेट्रोल तथा डिजल र मट्टितेलको खुद्रा विक्री मूल्य (काठमाडौंको हकमा) क्रमशः १०९ रुपैयाँ र डिजलर मट्टितेलको मूल्य ९७ रुपैयाँ कायम भएको छ । आइओसीले बढाएर पठाए पनि हवाई इन्धन तथा एलपी ग्यासको मूल्य यथावत नै राखिएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस