aarthiknews.com आइतबार, २८ असार २०७७   Sunday, 12 July, 2020
 
Citizen life

कम्पनीको बोनस शेयरको मूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ मंसिर २०७६
Sunrise
HIb
कम्पनीको बोनस शेयरको मूल्य समायोजन
LBEF

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा छिमेक लघुवित्त विकास बैंक र नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको बोनस शेयरको मूल्य समायोजन भएको छ ।
 नेप्सेले छिमेक लघुवित्तको २७ दशमलव  ११८६ प्रतिशत बोनस शेयरको सामायोजनपछि मूल्य रू. ७७३ दशमलव २९ र नेशनल माइक्रोफाइनान्सको ७५ प्रतिशत बोनस शेयरको सामायोजन पछि मूल्य रू. १ हजार २८ दशमलव ५७ तोकेको छ । 


 

प्रतिक्रिया दिनुहोस