एक मतले धरानको वडाअध्यक्षमा हारजित - Aarthiknews
aarthiknews.com विहीबार, २६ मंसिर २०७६   Thursday, 12 December, 2019
 
Bajaj_Bike

एक मतले धरानको वडाअध्यक्षमा हारजित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ मंसिर २०७६
Sunrise bank
LBEF
NCH-IPS

काठमाडौं । धरान उपहानगरपालिका वडा नम्बर ७ को उपचुनावमा एक मतले हारजित भएको छ ।  मत परिणामअनुसार नेकपाका उम्मेदवार जीवन सुवेदी एक मतले विजयी भएका छन् ।  सुवेदीले ६२२ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार सुवर्ण पालिखेले ६२१ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस