पर्यटन - Aarthiknews
aarthiknews.com आइतबार, २९ भदौ २०७६   Sunday, 15 September, 2019
 
एक अर्ब २५ करोडको लगानीको नेपालगञ्जमा सोल्टी होटल
बुधबार, ०४ बैशाख २०७६

करीब ३८ कट्ठा क्षेत्रफलमा निर्माण गरिएको उक्त होटल काठमाडौँस्थित सोल्टी होटलको पहिलो भगिनी होटल हो । रु एक अर्ब २५ करोडभन्दा बढी खर्च भइसकेको होटलमा ८१ कोठा छन् । बार,...

झण्डाचुलीमा राष्ट्रिय झण्डा, पर्यटन प्रवद्र्धनमा जोड
मंगलबार, ०३ बैशाख २०७६

पर्यटनको प्रच्युर सम्भावना बोकेको भूमिचुली क्षेत्रको सबै भन्दा अग्लो झण्डाचुलीमा २०३२ साथ तिर नेपालको राष्ट्रिय झण्डा गाडिएको थियो । ...

होटल–रेष्टुरेन्ट अल्झियो पर्यटन लगानी, अब कति आउला पर्यटनमा लगानी ?
मंगलबार, ०३ बैशाख २०७६

नेपालमा आएको हालसम्मको विदेशी लगानीको प्रतिवद्धता तथ्यांक एक खर्ब रुपैयाँको छ । तर, यसको तुलनामा पर्यटनमा हालसम्म भएको विदेशी लगानी पनि अन्य क्षेत्रको तुलनामा निकै कम छ । बार्षिक रूपमा...

विस्का जात्राको अवसरमा सोमबार भक्तपुरको मध्यपुर थिमिमा सन्दुर जात्रा मनाईदै
सोमबार, ०२ बैशाख २०७६

जात्राको अवसरमा सोमबार भक्तपुरको मध्यपुर थिमिमा सन्दुर जात्रा मनाईदै ...

लुक्ला विमानस्थल किन डरलाग्दो मानिन्छ ?
आइतबार, ०१ बैशाख २०७६

लुक्ला विमानस्थल सन् १९७१ देखि सञ्चालनमा आएको हो। पछि सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा र सर एड्मन्ड हिलारीप्रति सम्मान व्यक्त गर्न यसको नामकरण तेन्जिङ-हिलारी विमानस्थल गरियो। यो समुद्र सतहभन्दा २८...

नेपाल भ्रमण बर्ष २०२० पोखराबाट शुभारम्भ
आइतबार, ०१ बैशाख २०७६

कार्यक्रमलाई सफल बनाउनका लागि २०१९ लाई आन्तरिक भ्रमण वर्ष र २०२० लाई छिमेकी पर्यटन वर्षको रुपमा अगाडि बढाएको छ ...

नाममात्रका होटल संघद्धारा गैरकानुनी शुल्क अशुली, सिडीओ भन्छन् आजै पक्राउ गर्छु
शुक्रबार, २२ चैत्र २०७५

होटल संघका नाममा सोखलुखुम्बुमा गैरकानुनी शुल्क लिइरहेको पाइएको छ । सोलुखुम्बुमा खुलेका होटलहरुले होटल संघ(गैर नाफामूलक) संस्था खोल्ने र पर्यटकसँग संस्थाका नाममा मोटो रकम लिइएका हुन । आर्थिक न्यूजडटकमलाई प्राप्त...

वाइडबडी खरिदमा ४ अर्ब ३५ करोड अनियमितता ठहर
बुधबार, १८ पुस २०७५

काठमाडौं, पुस १८ । संसदको लेखा समिति अन्तर्गतको उपसमितिले वाइडबडी विमान खरिदमा बहालवाला मन्त्री, २ जना सचिव र निगमका महाप्रबन्धकलाई कारबाहीको सिफारिस गरेको छ । ...

ठमेलमा खुल्यो अत्याधुनिक सपिङ कम्प्लेक्स ‘छायाँ सेन्टर’
मंगलबार, १० पुस २०७५

छायाँदेवी कम्पनीले प्रवर्दन गरेको ‘छायाँ सेन्टर’ नेपालकै सबैभन्दा अत्याधुनिक र सुविधा सम्पन्न सपिङ कम्प्लेक्स भएको संचालकहरुको दाबी रहेको छ । ...

भ्यूटावर निर्माण अधुरै
बुधबार, ०५ मंसिर २०७५

नुवाकोटको विदुर नगरपालिका–२ महामण्डलस्थित कालिकाकोटमा भ्यूटावर एवं ‘हरियाली पार्क’ निर्माण कार्य अधुरै रहेको छ । स्थानीयवासीले रकम हिनामिना गरेको आरोप लगाएपछि आर्थिक वर्ष २०६८/६९ मा निर्माण थालिएको सो कार्य हालसम्म...