aarthiknews.com शनिबार, ११ असार २०७९   Saturday, 25 June, 2022
 
वाइडबडी खरिदमा त्रुटि नै त्रुटि भेटियो, प्रतिवेदन थन्काएर सभापति भियतनाम
विहीबार, २६ बैशाख २०७६

नेपाल वायुसेवा निगमले गत असार १० र साउन १४ गते भित्र्याएको एयरवसको ए३३०–२०० सिरिजका दुईवटा वाइडबडी जहाज खरिदमा अनियमिताकै ठहरसहिको प्रतिवेदन आउँदै छ । संसदको अन्तर्राष्ट्रिय समिति अन्तर्गतको एक उपसमितिले...

लुम्विनी भ्रमणवर्ष २०७६ जेठ ४ मा मनाउने
बुधबार, २५ बैशाख २०७६

प्रदेश नं. ५ सरकार २५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित लुम्विनी भ्रमणवर्ष २०७६ जेठ ४ गते मनाउने भएको छ । प्रदेश मुख्य मन्त्री शंकर पोखरेलले लम्विनीमा सम्पदाको संरक्षण तर्फ काम गरेको तर...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तयार, आकस्मिक अवतरण गर्न सकिने
बुधबार, २५ बैशाख २०७६

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ तयार भएको छ । निर्माण कार्य थालेको १५ महिनामा विमानस्थलको ‘रन वे’ तयार भएको हो । यतिबेला विमानस्थलको टर्मिनल भवन, एप्रोन (यात्रु जहाजमा चढ्ने...

एशियाकै नमूना एवं नेपालकै पहिलो स्मार्ट भिलेजमा महोत्सव शुरु
मंगलबार, २४ बैशाख २०७६

मनोरम प्राकृतिक दृश्यावलोकन, पौराणिक हस्तकला सामग्री प्रदर्शनी, स्थानीय कृषि उपजको प्रदर्शनी, हिमालको दृश्यावलोकन, सूर्योदय र सूर्यास्तको मनोरम दृश्यावलोकन, गोर्खा आर्मी उद्यान, सार्क भिलेज पर्यटन सङ्ग्रहालय, पौराणिक भेँडीगोठ, तिजे उत्तरकन्या मन्दिर,...

ओयो सञ्जालमा २०० भन्दाबढी होटल आवद्ध ३४०० भन्दा बढी रुम
सोमबार, २३ बैशाख २०७६

ओयो होटलस्ले विभिन्न ढाँचाहरुको अचल सम्पत्तिहरु सँग समझदारी गर्ने र छिटै रुपान्तरण गर्ने क्षमता बनाएको र प्रदर्शन गरेको छ । नेपालमा सञ्चालन सुरुवात गरेदेखि बजार विस्थापन गरेर २०० वोटा फ्रान्चाइजड...

'सगरमाथा सरसफाइ अभियान २०१९'का लागि कोकाकोलाको सहकार्य
आइतबार, २२ बैशाख २०७६

पेय उत्पादक कम्पनी कोकाकोलाले नेपाली सेना, केन्द्रिय, प्रादेशिक र स्थानिय सरकार तथा नेपाल पर्वतारोहण संघ र एस्.पी.सि.सि. सँगको सहकार्यमा सगरमाथाको फोहोर उठाउनका लागि सबैभन्दा ठुलो अभियानको सुरुवात गरेको छ ।

गोकर्णेश्वर महादेव मन्दिर जीर्णोद्धार शुरु
आइतबार, २२ बैशाख २०७६

मन्दिरमा भाद्र कृष्ण औँसी अर्थात् बाबुको मुख हेर्ने दिन दिवङ्गत पिताको सम्झनामा श्राद्ध गर्ने भक्तजनको भीड लाग्छ । भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वरमा पुगी जल, पिण्ड र सिदादान गरेमा घर, मामाघर...

अब सातै प्रदेशमा केबलकार, निर्माण गर्ने कम्पनी धमाधम स्थान छनोट गर्दै
शनिबार, २१ बैशाख २०७६

चन्द्रागिरि केबलकारले छोटो समयमा नै चर्चाको शिखर चुम्न थालेको र आर्थिक लाभको पाटो पनि बनेकोले अब यसले सातै प्रदेशमा केबलकार बनाउने भएको छ । आईएमई ग्रूप अन्तर्गत निर्माण भएको यो केवलकार...

फानी आँधी र पश्चिमी वायुको प्रभाव, सगरमाथा आधार शिविरका डेढ दर्जन टेन्ट उडायो
शनिबार, २१ बैशाख २०७६

हावाहुरीले सगरमाथाको आधारसिविरबाट डेढ दर्जन पाल उडाएको छ । समुन्द्री चक्रवात फानी र पश्चिमी वायुका कारण बिहीबार बेलुका र शुक्रबार बिहान आएको हावाहुरीले क्याम्प टु र थ्रीमा रहेका पाल उडाएको...

नेपाल वायुसेवाले असार १९ बाट जापानको ओसाका उडान शुरु गर्ने
शुक्रबार, २० बैशाख २०७६

काठमाडौं–ओसाका र ओसाका काठमाडौं उडान एक तर्फी करिव ६ घण्टा ३० मिनेटको हुनेछ । दोश्रो चरणमा जापानको व्यस्त विमानस्थल नारितामा समेत नियमित उडान गर्ने योजना बनाई तदनुरुप प्रक्रिया अगाडि बढाइएको...

हिमाल आरोहीलाई सुरक्षित रहन आग्रह
शुक्रबार, २० बैशाख २०७६

नेपाल पर्यटन विभागले पर्वतारोहणका लागि विभिन्न हिमाल आरोहण गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकलाई सुरक्षित रहन आग्रह गरेको छ । ...

उदयपुरका धेरै होटल, पसल करको दायरामा आएनन्
शुक्रबार, २० बैशाख २०७६

त्रियुगा उद्योग वाणिज्य सङ्घका पूर्वमहासचिव चूडामणि कार्कीका अनुसार अझै पनि जिल्लाको सदरमुकाम गाईघाटलगायत त्रियुगा नगरपालिका क्षेत्रमा पच्चीस प्रतिशत पसल तथा होटल करको दायरामा आउन सकेका छैनन् । ...

अध्ययनबिना होमस्टेलाई ३० करोड,  प्रति होमस्टेलाई भटाभट १० लाख बाड्दै गण्डकी सरकार
विहीबार, १९ बैशाख २०७६

गण्डकी प्रदेश सरकारले आन्तरिक तथा बाह्य पर्यटकलाई गाउँगाउँमा पुर्याएर पर्यटनमय बनाउने र स्वरोजगारी सिर्जना गर्ने भन्दै बिनाअध्ययन होमस्टेलाई ३० करोड रुपैयाँ बाँड्ने भएको छ। सरकारले बजेट दिँदा होमस्टे सञ्चालन गर्ने...

क्षेत्राधिकार नाघेर देउवाका सालाको लुफ्थान्सा कम्पनीलाई ठेक्का दिन निर्देशन
विहीबार, १९ बैशाख २०७६

निगमका दुईवटा एयरबस ३३० जहाजहरुको लागि पावर बाई आवर(पीबीएच)को आधारमा कम्पोनेन्ट सपोर्ट सर्भिस लिनका लागि ११ जुलाई २०१८ मा ४५ दिनको सूचना जारी गरी टेण्डर आह्वान गरेको थियो । ...

कतार एयरवेजमा यात्रा गर्ने यात्रुलाई २५ प्रतिशत सम्म छुट
बुधबार, १८ बैशाख २०७६

कतार एयरवेजले ३० अप्रिल देखि ६ मे सम्म फस्र्ट क्लास एवं बिज्नेस क्लास यात्राको बुकिङमा यात्रुहरुलाई आफ्नो प्रिमियम यात्राको अनुभवको लागि आमन्त्रण गरेको छ। ...

पदयात्रा व्यवसाय संकटमा, सडक विस्तारदेखि शुल्क विवादसम्मले व्यवसायी हैरान
बुधबार, १८ बैशाख २०७६

नेपालको मौलिक पर्यटन व्यवसाय मानिएको पदयात्रा व्यवसाय पछिल्लो समय संकटमा पर्दै जान थालेको व्यवसायीले नै बताउन थालेका छन् । पछिल्लो समय सरकारले औद्योगिक व्यवसाय ऐन संशोधनपछि गरेको वैदेशिक लगानीको सहजीकरणले...

लामालाई बोल्यो कि पोल्यो, जहाज उडान फेरि तालिम लिनुपर्ने
सोमबार, १६ बैशाख २०७६

सयौं यात्रुलाई  लिएर हिड्ने वरिष्ठ पाइलटको अभिव्यक्तिले हवाई सुरक्षामा गम्भीर चासो उत्पन्न भएको भन्दै प्राधिकरणले उनको लाइसेन्स निलम्बन गरेको जनाएको छ । ...

पाइलट विजय लामाको लाइसेन्स निलम्बन
सोमबार, १६ बैशाख २०७६

केही दिन अघि निगमको जहाज दुबई उड्ने बेला रोकिएको विषयमा प्रवक्ताका हैसियतले लामाले दिएको अभिव्यक्तिबाट गम्भीर सुरक्षा चासो उत्पन्न भएके भन्दै प्राधिकरणले लामाको लाइसेन्स निलम्बन गरेको बताइएको छ । ...

धनगढी विमानस्थल एक महिना बन्द हुने
सोमबार, १६ बैशाख २०७६

धावनमार्ग मर्मतका लागि एक वर्षको ठेक्का भएपछि सामान्य विमान अवतरण गर्न सक्ने अबस्थामा ल्याउन करिब एक महिना लाग्ने भएकाले बैशाख २२ गतेदेखि धावनमार्ग बन्द गरेर काम गर्ने योजना बनाएको बुढथापाले...

सगरमाथा सफाइ गर्ने टोली बेस क्याम्प पुग्यो
आइतबार, १५ बैशाख २०७६

सगरमाथा सफाई अभियान—२०६७ अन्तरर्गत बैशाख १ देखि लुक्लाबाट खुम्बु पासाङ ल्हामु गाउँपालिकाको नेतृत्वमा संयुक्त रुपमा सरसफाई गर्दै सगरमाथा बेस क्याम्प पुगेको छ । ...