पर्यटन - Aarthiknews
aarthiknews.com आइतबार, १६ चैत्र २०७६   Sunday, 29 March, 2020
 
नेपाल भ्रमण वर्ष २०२०काे पहिलाे गाँसमै ढुङ्गा, अष्ट्रेलियामा राेक्याे मन्त्री अधिकारीकाे टाेलीलाई
मंगलबार, २२ पुस २०७६

नेपाल भ्रमण वर्ष २०२० को अन्तराष्ट्रिय शुभारम्भ अष्ट्रेलियाको सिड्नीबाट गर्ने भन्दै अष्ट्रेलियामा सडक र्‍याली शुरु गरेको अभियान टोलीलाई अष्ट्रेलिया सुरक्षा फौजले अबरोध पुर्‍याएको छ ।  पर्यटनमन्त्री योगेस भट्टराईले नेतृत्व...

भ्रमण वर्ष २०२० को अन्तराष्ट्रिय शुभारम्भ गरिँदै
मंगलबार, २२ पुस २०७६

नेपाल भ्रमण वर्ष २०२० को अन्तराष्ट्रिय शुभारम्भ अष्ट्रेलियाको सिड्नीबाट गरिँदै छ । विदेशस्थित नेपाली दूतावास तथा दूतावास नभएका मुलुकमा गैरआवासीय नेपालीमार्फत आज भव्य शुभारम्भ गरिने नेपाल भ्रमण वर्ष सचिवालयले जनाएको...

भम्रण वर्ष २०२० लाई लक्षित गरेर निकुञ्जमा हात्ती थपिँदै
सोमबार, २१ पुस २०७६

नेपाल भम्रण वर्ष २०२० लाई लक्षित गरेर बाँके राष्ट्रिय निकुञ्जले हात्ती थप्ने भएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार थप दुईवटा हात्ती ल्याउन लेखापढी भइसकेको छ ।...

नेपाल पर्यटन बोर्डको सिइओका लागि ९ जना सर्ट लिष्टमा परे
आइतबार, २० पुस २०७६

सीइओ सिफारिस समितिका संयोजक एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार ९ जनाको नाम सर्टलिस्टमा परेको जनाएकोछ । उनीहरुलाई माघ २ र ३ गते अन्तरवार्ताका लागि बोलाईएको छ ।

हिउँले ढाकेको हलिया बस्ती
शनिबार, १९ पुस २०७६

बिहीबारदेखि परेको हिमपातका कारण पुरै हिउँले ढाकेको डोटीको पूर्वीचौकी गाउँपालिका बग्लेकमा रहेको हलिया बस्ती ...

सुदूरपश्चिममा  हिमपात शुरु, जनजीवन प्रभावित
शुक्रबार, १८ पुस २०७६

बाजुराका गौमुल, हिमाली, स्वामीकार्तिक खप्तड छेडेदह गाउँपालिका र बडीमालिका नगरपालिकालगायतका क्षेत्रमा हिमपात भएको स्थानीयवासीले बताएका छन् । पूर्वी उत्तरी भेगका चार स्थानीय तहमध्ये हिमाली गाउँपालिकामा रहेका विच्छ्याँ, रुगिन, बूढीनन्दा नगरपालिकाको...

घुम्नैपर्ने पर्यटकीयस्थल इलामको छिन्टापु
शुक्रबार, १८ पुस २०७६

पाँचथर र इलामको सीमा क्षेत्रमा प्राकृतिक स्तम्भ ९टावर० झैँ उभिएको छिन्टापु जलभण्डारको हिसाबले पनि चिनिन्छ । अग्लो डाँडोमा पुग्दा मन फुरुङ्ङ बनाउने प्राकृतिक सुन्दरतामा रम्ने पर्यटकका लागि पूर्वाधार निर्माणले प्राथमिकता...

२० लाख पर्यटकको सुरक्षा जिम्मा २२७ जनालाई !
विहीबार, १७ पुस २०७६

नेपाल भ्रमण वर्ष २०२० मा पर्यटकको सुरक्षाको लागि नेपाल प्रहरीले २२७ जना प्रहरी परिचालन गर्ने भएको छ । नेपाल प्रहरीले काठमाडौँ भित्र १० ठाउँ र काठमाडौँ बाहिर १७ ठाउँ गरी...

‘नेपाल भ्रमण वर्ष सन् २०२०’मा राउटेकाे नृत्य
विहीबार, १७ पुस २०७६

कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा बुधबार राजधानी सुर्खेतमा आयोजित ‘नेपाल भ्रमण वर्ष सन् २०२०’ को शुभारम्भ कार्यक्रममा राउटे नृत्य देखाउँदै शुरूअात गरेकाे छ । कर्णाली प्रदेशमा...

सनराइज बैंकका ग्राहकलाई होटल सांग्रिलामा विशेष छुट
बुधबार, १६ पुस २०७६

बैंकको के्र्रडिट तथा डेविट कार्ड देखाएर  वा कार्ड मार्पmत भुक्तानी गरेर १५ प्रतिशतसम्मको छुट लिन सक्ने बैंकले जनाएको छ । यो सुविधा यस बैंकका ग्राहकहरुले पौष १५, २०७७ सम्म उपयोग...

तस्बिरमा 'भ्रमण वर्ष - २०२०' को उद्घाटन समाराेह (भिडियाे)
बुधबार, १६ पुस २०७६

नेपाल सरकारले आजबाट शुभारम्भ गरेको भ्रमण वर्ष - २०२० को औपचारीक उद्घाटन आज एक समारोहबिच हुँदै छ । कार्यक्रमको उद्घाटन दशरथ रङ्गशालामा राष्ट्रपति विद्यादेवी भण्डारले दीप ‘फ्लेम अफ युनिट’ बालेर...

स्वयम्भूलाई पर्यटक केन्द्रका रुपमा विकास गरिने
बुधबार, १६ पुस २०७६

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले स्वयम्भूलाई पर्यटक केन्द्रका रुपमा विकास गर्ने बताएका छन् । ...

नेपाल प्रवेश गर्ने पहिलो पर्यटकलाई ढाकाटोपीले सम्मान
बुधबार, १६ पुस २०७६

कार्यक्रममा विभिन्न जातजातिको  झाँकी प्रदर्शन गरिएको थियो । झाँकीमा नेवारमा समुदायको लाखेनाच, किराँत समुदाय, मेचे, सन्थाल, किसानलगायत विभिन्न जातजातिका झाँकीसहितको सांस्कृतिक नृत्य प्रस्तुत भइरहेको छ । दिनभर काँकडभिट्टामा जातीय पहिचान,...

भ्रमण वर्ष: काठमाडौंमा २ बजेदेखि र्‍याली, सवारी आवागमनमा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
बुधबार, १६ पुस २०७६

भ्रमण वर्ष सन् २०२० को उद्घाटनपूर्व निस्किने र्‍याली र राष्ट्रपतिलगायतको सवारीका कारण काठमाडौं उपत्यकाको आवागमन बुधबार दिउँसो २ बजेपछि प्रभावित हुने भएको छ । ...

भ्रमण वर्ष उद्घाटनको अन्तिम तयारी पूरा
सोमबार, १४ पुस २०७६

मन्त्री भट्टराईले मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन सरकारले पर्यटनलाई प्रमुख प्राथमिकताको क्षेत्रको रूपमा लिएको र प्रधानमन्त्रीको समृद्ध नेपाल सुखी नेपाली अवधारणालाई सार्थक तुल्याउने उपयुक्त माध्यम पनि पर्यटन क्षेत्र नै...

‘नेपाल भ्रमण वर्ष २०२०’ को उद्घाटनका दिन देशभर दिपावलीसहित मनाउन आग्रह
सोमबार, १४ पुस २०७६

सरकारले राष्ट्रिय महोत्सवकै रूपमा मनाउन लागेको ‘नेपाल भ्रमण वर्ष २०२०’ औपचारिक शुरुआत आगामी बुधबारदेखि गर्ने तयारी गरेको छ । बुधबार पौने चार बजे काठमाडौँको दशरथ रङ्गशालामा विशेष समारोहसहित भ्रमण वर्षको...

इन्धन जोगाऔं अभियानमा आयल निगम, ‘टुर दि पोखरा’लाई साथ
सोमबार, १४ पुस २०७६

इन्धन जोगाऔं प्रकृति बचाऔं भन्ने मुल नाराका साथ नेपाल आयल निगमले साइकल चढ्ने अभियान ‘टुर दि पोखरा’लाई साथ दिएको छ । पोखरा र समग्र नेपालको पर्यटन प्रवद्र्धन गर्ने तथा साइकल...

‘भ्रमण वर्ष २०२०’ सफल बनाउन काठमाडौँ महानगर जुट्यो
सोमबार, १४ पुस २०७६

काठमाडौँ महानगरपालिकाले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन महानगरको सौन्दर्य अभिवृद्धिमा सक्रियता बढाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा नै रहेको अर्थात पहिलोपटक विदेशी पर्यटक आएर काठमाडौँलाई नै अवलोकन गर्ने...

बन्दीपुरमा सत्तरी प्रतिशत चिनियाँ
सोमबार, १४ पुस २०७६

अङ्ग्रेजी नयाँ वर्ष नजिकिएसँगै बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल बढेको गुरुङले बताए । आन्तरिक तथा बाह्य पर्यटकको चापका कारण अङ्ग्रेजी नयाँ वर्षको अवसरमा बन्दीपुरमा कोठा पाउन मुस्किल हुने गरेको छ ।...

कालीगण्डकी नदीमा नेपाली झण्डा अंकित ‘क्रुजसिप’ सञ्चालन
आइतबार, १३ पुस २०७६

छ महिना अगाडि नेपाल सरकारबाट मकालु पानीजहाज सञ्चालनका लागि अनुमति प्राप्त गरेको कम्पनीले अहिले २० सिटको क्रुजबाट यात्रा शुरु गराए तापनि तीन महिनाभित्र थप गरी १२० जना क्षमता पु¥याउने लक्ष्य...