aarthiknews.com शनिबार, ०४ साउन २०७६   Saturday, 20 July, 2019
 
सगरमाथा गएका हजार व्यक्ति आधार शिविरमै, फानीको असरले अझै चारदिन आरोहणमा समस्या
शनिबार, २८ बैशाख २०७६

मौसमले साथ नदिएपछि सर्वोच्च शिखर सगरमाथा आरोहणका निम्ति गएका एक हजार भन्दा बढी व्यक्ति आधार शिविरमै छन् । ‘विगत तीन चारदेखिनेको हावा र खराब मौसमका कारण आधार शिविरबाट टोली अगाडि...

वायु सेवाका चार वटा जेट विमान खरिद प्रक्रियामै त्रुटि
शनिबार, २८ बैशाख २०७६

समितिले पछिल्लो दशक निगमले भित्र्याएका सबै खाले विमान खरिद प्रक्रियालगायत व्यवस्थापकीय पक्ष अध्ययन गर्न गत मंसिरमा उपसमिति गठन गरेको थियो ...

होटलमा १० खर्बभन्दा बढी लगानी
शुक्रबार, २७ बैशाख २०७६

पछिल्लो चेन होटल मेरियटसहित हाल १४ पाँचतारे होटल सञ्चानमा आइसकेका छन् । अन्य पर्यटकस्तरीय होटल पनि बनिरहेका छन् । हानका प्रथम उपाध्यक्ष विनायक शाहले मुलुकभर साना–ठूला होटल, गेष्ट हाउस, लज...

१८२४ मा गोर्खाली सेना हिँडेका पाइला पछ्याउँदै पर्यटन प्रबर्धन गरिने
शुक्रबार, २७ बैशाख २०७६

चौधौं सताब्दीमा बनेको हरिहरपुरगढी ओझेलमा छ । त्यही समयमा बनेको सिन्धुलीगढी तत्कालीन ब्रिटिस सेनालाई पराजित गरेको गौरवशाली इतिहास बोकेर बसेको छ । ...

सिक्किम, दार्जिलिङमा पर्यटकीय साझेदारीका कुरा
शुक्रबार, २७ बैशाख २०७६

गाउँमै होमस्टे सञ्चालन गरी अन्तर्राष्ट्रियस्तरमा आफ्नो फरक पहिचान बनाउन सफल तामाङले यस क्षेत्रमा अथाह सम्भावना देखेर आफू मात्र होइन, धेरै युवालाई यस क्षेत्रमा लाग्न प्रेरित गरेको अनुभव सुनाउनुभयो । होमस्टे...

होटल सङ्घमा पहिलो महिला अध्यक्ष
विहीबार, २६ बैशाख २०७६

प्रथम उपाध्यक्षमा एयरपोर्ट होटलका विनायक शाह, द्वितीय उपाध्यक्षमा होटल साङ्ग्रिलाका प्रविणबहादुर पाण्डे, महासचिवमा काठमाडौँ प्रिन्स होटलका सुजन शाक्य र कोषाध्यक्षमा होटल वैशालीका विशाल कुमार निर्वाचित भएका छन् । ...

प्रम ओलीसँग भियतनाम र कम्बोडियाको भ्रमणमा काे-काे जाँदैछन् ? आधा घन्टा अरू उडान नहुने
विहीबार, २६ बैशाख २०७६

प्रधानमन्त्री केपी शर्मा ओली आज भियतनाम र कम्बोडियाको भ्रमणमा जान लागेका छन् । भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा...

वाइडबडी खरिदमा त्रुटि नै त्रुटि भेटियो, प्रतिवेदन थन्काएर सभापति भियतनाम
विहीबार, २६ बैशाख २०७६

नेपाल वायुसेवा निगमले गत असार १० र साउन १४ गते भित्र्याएको एयरवसको ए३३०–२०० सिरिजका दुईवटा वाइडबडी जहाज खरिदमा अनियमिताकै ठहरसहिको प्रतिवेदन आउँदै छ । संसदको अन्तर्राष्ट्रिय समिति अन्तर्गतको एक उपसमितिले...

लुम्विनी भ्रमणवर्ष २०७६ जेठ ४ मा मनाउने
बुधबार, २५ बैशाख २०७६

प्रदेश नं. ५ सरकार २५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित लुम्विनी भ्रमणवर्ष २०७६ जेठ ४ गते मनाउने भएको छ । प्रदेश मुख्य मन्त्री शंकर पोखरेलले लम्विनीमा सम्पदाको संरक्षण तर्फ काम गरेको तर...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तयार, आकस्मिक अवतरण गर्न सकिने
बुधबार, २५ बैशाख २०७६

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ तयार भएको छ । निर्माण कार्य थालेको १५ महिनामा विमानस्थलको ‘रन वे’ तयार भएको हो । यतिबेला विमानस्थलको टर्मिनल भवन, एप्रोन (यात्रु जहाजमा चढ्ने...

एशियाकै नमूना एवं नेपालकै पहिलो स्मार्ट भिलेजमा महोत्सव शुरु
मंगलबार, २४ बैशाख २०७६

मनोरम प्राकृतिक दृश्यावलोकन, पौराणिक हस्तकला सामग्री प्रदर्शनी, स्थानीय कृषि उपजको प्रदर्शनी, हिमालको दृश्यावलोकन, सूर्योदय र सूर्यास्तको मनोरम दृश्यावलोकन, गोर्खा आर्मी उद्यान, सार्क भिलेज पर्यटन सङ्ग्रहालय, पौराणिक भेँडीगोठ, तिजे उत्तरकन्या मन्दिर,...

ओयो सञ्जालमा २०० भन्दाबढी होटल आवद्ध ३४०० भन्दा बढी रुम
सोमबार, २३ बैशाख २०७६

ओयो होटलस्ले विभिन्न ढाँचाहरुको अचल सम्पत्तिहरु सँग समझदारी गर्ने र छिटै रुपान्तरण गर्ने क्षमता बनाएको र प्रदर्शन गरेको छ । नेपालमा सञ्चालन सुरुवात गरेदेखि बजार विस्थापन गरेर २०० वोटा फ्रान्चाइजड...

'सगरमाथा सरसफाइ अभियान २०१९'का लागि कोकाकोलाको सहकार्य
आइतबार, २२ बैशाख २०७६

पेय उत्पादक कम्पनी कोकाकोलाले नेपाली सेना, केन्द्रिय, प्रादेशिक र स्थानिय सरकार तथा नेपाल पर्वतारोहण संघ र एस्.पी.सि.सि. सँगको सहकार्यमा सगरमाथाको फोहोर उठाउनका लागि सबैभन्दा ठुलो अभियानको सुरुवात गरेको छ ।

गोकर्णेश्वर महादेव मन्दिर जीर्णोद्धार शुरु
आइतबार, २२ बैशाख २०७६

मन्दिरमा भाद्र कृष्ण औँसी अर्थात् बाबुको मुख हेर्ने दिन दिवङ्गत पिताको सम्झनामा श्राद्ध गर्ने भक्तजनको भीड लाग्छ । भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वरमा पुगी जल, पिण्ड र सिदादान गरेमा घर, मामाघर...

अब सातै प्रदेशमा केबलकार, निर्माण गर्ने कम्पनी धमाधम स्थान छनोट गर्दै
शनिबार, २१ बैशाख २०७६

चन्द्रागिरि केबलकारले छोटो समयमा नै चर्चाको शिखर चुम्न थालेको र आर्थिक लाभको पाटो पनि बनेकोले अब यसले सातै प्रदेशमा केबलकार बनाउने भएको छ । आईएमई ग्रूप अन्तर्गत निर्माण भएको यो केवलकार...

फानी आँधी र पश्चिमी वायुको प्रभाव, सगरमाथा आधार शिविरका डेढ दर्जन टेन्ट उडायो
शनिबार, २१ बैशाख २०७६

हावाहुरीले सगरमाथाको आधारसिविरबाट डेढ दर्जन पाल उडाएको छ । समुन्द्री चक्रवात फानी र पश्चिमी वायुका कारण बिहीबार बेलुका र शुक्रबार बिहान आएको हावाहुरीले क्याम्प टु र थ्रीमा रहेका पाल उडाएको...

नेपाल वायुसेवाले असार १९ बाट जापानको ओसाका उडान शुरु गर्ने
शुक्रबार, २० बैशाख २०७६

काठमाडौं–ओसाका र ओसाका काठमाडौं उडान एक तर्फी करिव ६ घण्टा ३० मिनेटको हुनेछ । दोश्रो चरणमा जापानको व्यस्त विमानस्थल नारितामा समेत नियमित उडान गर्ने योजना बनाई तदनुरुप प्रक्रिया अगाडि बढाइएको...

हिमाल आरोहीलाई सुरक्षित रहन आग्रह
शुक्रबार, २० बैशाख २०७६

नेपाल पर्यटन विभागले पर्वतारोहणका लागि विभिन्न हिमाल आरोहण गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकलाई सुरक्षित रहन आग्रह गरेको छ । ...

उदयपुरका धेरै होटल, पसल करको दायरामा आएनन्
शुक्रबार, २० बैशाख २०७६

त्रियुगा उद्योग वाणिज्य सङ्घका पूर्वमहासचिव चूडामणि कार्कीका अनुसार अझै पनि जिल्लाको सदरमुकाम गाईघाटलगायत त्रियुगा नगरपालिका क्षेत्रमा पच्चीस प्रतिशत पसल तथा होटल करको दायरामा आउन सकेका छैनन् । ...

अध्ययनबिना होमस्टेलाई ३० करोड,  प्रति होमस्टेलाई भटाभट १० लाख बाड्दै गण्डकी सरकार
विहीबार, १९ बैशाख २०७६

गण्डकी प्रदेश सरकारले आन्तरिक तथा बाह्य पर्यटकलाई गाउँगाउँमा पुर्याएर पर्यटनमय बनाउने र स्वरोजगारी सिर्जना गर्ने भन्दै बिनाअध्ययन होमस्टेलाई ३० करोड रुपैयाँ बाँड्ने भएको छ। सरकारले बजेट दिँदा होमस्टे सञ्चालन गर्ने...