पर्यटन - Aarthiknews
aarthiknews.com आइतबार, १६ चैत्र २०७६   Sunday, 29 March, 2020
 
कहाँ कहाँ छन् १५ पाँच तारे होटल (सूची सहित)
शुक्रबार, २३ फागुन २०७६

तारे होटेल खोल्ने विषय जति शान र लगानीका हिसावले आकर्षक मानिन्छ । होटलमा गएर बस्न अझ त्यो भन्दा बढी शान मिल्छ । किन भने सुविधा सम्पन्न होटेलमा बस्न निकै खर्च...

७५ प्रतिशत होटल बुकिङ अप्रिलसम्मका लागि रद्द
बुधबार, २१ फागुन २०७६

कोरोना भाइरसका कारण ७५ प्रतिशत होटल बुकिङ अप्रिलसम्मका लागि रद्द गरिएको छ । होटल एसोसिएसन हानले दिएको जानकारी अनुसार अप्रिलसम्म बुकिङ गरिएका होटलका ७५ प्रतिशत कोठाहरू रद्द गरिएको हो ।

कोरोना त्रासः भ्रमण वर्ष २०२० स्थगित गरिने, राजदूत पौडेललाई फिर्ता बोलाइयो
सोमबार, १९ फागुन २०७६

सरकारले भ्रमण वर्ष २०२० स्थगित गर्ने भएको छ । आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विश्वभर कोरोना भाइरस संक्रमण बढेकाले भ्रमण वर्ष २०२० लाई स्थगित गर्ने निर्णय गरेको हो ।

सोमबारदेखि निगमले नारितामा व्यावसायिक उडान शुरु गर्दै
आइतबार, १८ फागुन २०७६

नारिता उडान शुरु हुनु अगावै टिकट अग्रिम बुकिङ भइरहेको जानकारी दिँदै निगमका प्रवक्ता खड्काले भने, “काठमाडौँ–नारिता–काठमाडौँ उडानका लागि टिकटको अग्रिम बुकिङ गरिएको थियो, काठमाडौँबाट नारिता जाने २२० जनाभन्दा बढी यात्रुले...

भ्रमण वर्षमा नपुग्ने भयो पर्यटक भित्र्याउने लक्ष्य, दुई महिनामा १ लाख ५८ हजार मात्रै भित्रिए
आइतबार, १८ फागुन २०७६

सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’को उद्घाटन गरेकै दिन ५ हजार बढी विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ मनाइएको नेपाल भ्रमण...

फेब्रुअरीमा नेपाल आउने  पर्यटक घटे
आइतबार, १८ फागुन २०७६

कारोना भाइरसका कारण फेब्रुअरीमा नेपाल आउने पर्यटक घटेका छन् । जनवरीमा विभिन्न देशबाट नेपालमा ७९ हजार ६ सय ८६ जना पर्यटक नेपाल भित्रिएका थिए । तर, फेबु्रअरीमा दुई हजारभन्दा बढीले...

कोरोनाका कारण होटल व्यवसायमा संकट,यतिबेला दुःखमा छौं केही नसोध्नुस्ः पर्यटन व्यवसायी
आइतबार, १८ फागुन २०७६

कोरोना भाइरसको कारण होटल व्यवसाय संकटमा पर्ने देखिएको छ ।  छिमेकी मित्रराष्ट्र चीनबाट संक्रमित कोरोना भाइरसको प्रत्यक्ष असर पर्यटन व्यवसाय ‘होटल’मा देख्रिएको हो । सरकारले भ्रमण वर्ष मनाइरह्दा विश्वलाई नै...

झापाको बिर्तामोडमा ‘बहुसांस्कृतिक तथा आध्यात्मिक पर्यटन महोत्सव–२०७६’ हुने
आइतबार, १८ फागुन २०७६

झापाको बिर्तामोडमा ‘बहुसांस्कृतिक तथा आध्यात्मिक पर्यटन महोत्सव–२०७६’ हुने भएको छ । भ्रमण वर्ष २०२० लाई सफल बनाउन, नेपाली कला र संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्ने उद्देश्यले ग्लोबल मल्टिकल्चरल अर्गनाइजेसनले उक्त...

विदेशमा भ्रमण वर्षको प्रचारप्रसार स्थगित
आइतबार, १८ फागुन २०७६

नागरिक उड्यायन तथा पर्यटन मन्त्री योगेशकुमार भट्टराईले अब विदेशमा हुने नेपाल भ्रमण वर्षको प्रचार केहि समयको लागि स्थगित हुने बताएका छन् । राजधानीको बुढानिलकण्ठमा ताप्लेजुङ्ग समाज नेपालले आयोजनाले गरेको शिवपुरीे...

पर्यटकीय गन्तव्य चित्रिपाटन
आइतबार, १८ फागुन २०७६

नेपालको पर्यटकीय गन्तव्यमध्ये रुकुम पश्चिमको आठबिसकोट नगरपालिका –५,  गोतामकोट र स्यालाखदीको भू–भागमा पर्ने पर्यटकिय गन्तव्य चित्रिपाटन ...

प्याराग्लाइडिङ च्याम्पियनसीपमा नेपाल दोस्रो
शुक्रबार, १६ फागुन २०७६

महिलातर्फ अमेरिकाका ग्यालेन कर्कप्याट्रिक २०६ अङ्कसहित प्रथम, कोरियाका याना ली १५६ सहित द्वितीय र  स्वीजरल्याण्डका सुसन स्टोफर र भारतका रिनुल पशाङ्कर ६८ र ५२ अङ्कसहित तेस्रो र चौथो स्थानमा रहनुभएको...

व्यक्तिले निजी जहाज राख्न पाउने, राष्ट्रिय हवाई नीति यस्तो बन्यो
विहीबार, १५ फागुन २०७६

हवाई प्रविधिको विश्वव्यापी आयाम र बदलिँदो परिवेशअनुरूप नेपालको आवश्यकतालाई मध्यनजर गर्दै सरकारले करिब डेढ दशकपछि नयाँ राष्ट्रिय हवाई नीति बनाएको छ । हवाई सेवामा आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै...

३ प्रतिशतले चाइनिज पर्यटक वृद्धि, भ्रमण वर्षको रणनीति पनि परिवर्तन
बुधबार, १४ फागुन २०७६

उनले भने ‘नेपालमा आउने पर्यटक र नेपालीहरु कोरोना भाइरसबाट प्रभावित छैनन् एक जनालाई देखिएको हो त्यो पनि निको भैसकेको हुनाले पर्यटकको क्षेत्रमा असर छैन । नेपालदेखि डराएर नेपालमा भ्रमण नै...

खाना महोत्सवको तयारी अन्तिम चरणमा : मौलिक खानाका परिकारले पाहुनाको स्वागत गरिने
मंगलबार, १३ फागुन २०७६

फागुन १४ देखि २० गतेसम्म सञ्चालन हुने ‘प्रथम सुदूरपश्चिम खाना महोत्सव–२०७६’ को तयारी अन्तिम चरणमा पुगेको छ । होटल व्यवसायी सङ्घ कैलालीको आयोजनामा धनगढी उपमहानगरपालिका–१ स्थित खुलामञ्चमा हुने खाना महोत्सवको...

खोकनालाई पुरानै स्वरुपमा फर्काइने
सोमबार, १२ फागुन २०७६

महोत्सवका करीब ११० कक्षमा तोरीको तेल, नेवारी खाजा, हरियो तरकारी, हस्तकलाका सामग्री, चामल, चिउरा तथा पुराना भाँडाकुँडा, गोरखाभूकम्पका अवशेष आदि राखिएका थिए ।  काठमाडौँ उपत्यकाका साथै मकवानपुर, काभ्रेपलाञ्चोक, रुपन्देहीसमेतका दर्शक...

पहिलो सुकुटे महोत्सव हुँदै
आइतबार, ११ फागुन २०७६

सिन्धु पर्यटन व्यवसायी सङ्घको आयोजना तथा वन वातावरण तथा पर्यटन मन्त्रालय वाग्मती प्रदेश, भ्रमण वर्ष २०२० सचिवालय, नेपाल पर्यटन बोर्डको सहयोग तथा स्थानीय सामाजिक युवा क्लबको समन्वयमा महोत्सव आयोजना गरिने...

त्रिभुवन विमानस्थलमा उडान अवतरण प्रभावित
शुक्रबार, ०९ फागुन २०७६

मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार बिहानैदेखि उडान अवतरण प्रभावित बनेको छ । नेपाली सेना दिवसको अवसरमा भीभीआइपी हवाई प्रदर्शन गर्ने तयारी गरिएको थियो । तर, मौसमका...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘पर्यटन परी’
विहीबार, ०८ फागुन २०७६

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारबाट रोबोटको सेवा सुरु भएको छ । यी रोबोटले यात्रुलाई अभिवादन गर्नेछन् । साथै यहाँ सेट गरिएअनुसारका सूचना टच स्क्रिनमार्फत उपलब्ध गराउनेछन् । साथै नेपाली, अंग्रेजी र...

एक अर्ब २५ करोड कर तिर्न बाँकी रहेका क्यासिनोलाई तीन महिनाको 'अल्टिमेटम'
विहीबार, ०८ फागुन २०७६

कार्यक्रममा क्यासिनो सञ्चालक तथा मन्त्रालय मातहत निकायका प्रमुखको समेत उपस्थिति थियो । पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेका अनुसार क्यासिनोबाट विसं २०७० देखि २०७६ सम्मको रु ७० करोड बाँकी छ ।

५ हजारमा हेलिकप्टर राइड
बुधबार, ०७ फागुन २०७६

ई कमर्स प्लेटफर्म रिचार्जरले नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उदेश्यले फेब्रुअरी २० मा पनि बिगसेल अफर संचालन गर्ने भएको छ ।  बिगसेलका दिन रिचार्जरले २२० रुपैंयामा क्युएफएक्स...