aarthiknews.com शुक्रबार, १० बैशाख २०७८   Friday, 23 April, 2021
 
‘सबै स्तरका ग्राहकलाई समेट्न नै विभिन्न ब्राण्डको सामान भित्र्याएका छौं’
विहीबार, २२ जेठ २०७७

चौधरी ग्रुप अन्तर्गत करिव एक दर्जन कम्पनीहरू रहेका छन् । उक्त कम्पनीहरू मध्ये एक हुन् सिजि इलेक्ट्रोनिक्स, सिजि इलेक्ट्रोनिक्सले नेपालमा बिभिन्न बिद्युतीय सामाग्रीहरु बिक्री बितरण गर्दै यहाँका घरायसी बिद्युतीय सामाग्रीहरुको...

विप्रेषणमूखी अर्थतन्त्रबाट उत्पादनमूखी अर्थतन्त्रमा जान समय जुराईदिएको छ
सोमबार, १९ जेठ २०७७

हाम्रो देशको मुख्य आयस्रोत भनेको कृषि र विष्रेषण हो । आयात मुखि अर्थतन्त्रबाट उत्पादनमूखि अर्थतन्त्रमा देशलाई लैजाने यो सुबर्ण अवसर हो । यस्लाई सहि मौकाको रुपमा अंगीकार गरि देशलाई परिवर्तन...

विषम परिस्थिति र अवसरलाई आत्मसाथ गर्न नसकेको बजेट
आइतबार, १८ जेठ २०७७

कृषि तथा बन पैदावारलाई रोजगारी सृजनाको केन्द्र बनाउने भनेर भन्दै गर्दा छुटेको पाटो कृषिजन्य उत्पादनको औद्योगिकीकरण हो । कुनै पनि अर्थतन्त्रमा ठुलो श्रम शक्तिलाई कृषिमा होमेपछि त्यहाँ अधिक प्रोडक्सन हुन्छ...

सरकार, रोगले मात्रै मान्छे मर्छन् ? भोकको जोखिम कसले हेर्ने ?
शनिबार, १७ जेठ २०७७

दैनिक ज्याला मजदुरी गरेर विहान बेलुकाको छाक टार्नेहरु यो समय के खाएर बाँचेका होलान् को चिन्ता उनमा देखिएन । त्यसैले कोरोनाको प्रभावले हात मुख जोर्न समस्या भएकको समस्या सम्बोधन गर्ने...

कोरोनाको आर्थिक प्रभाव र जोखिम न्यूनीकरणको विधि
मंगलबार, १३ जेठ २०७७

कोरोना भाइरसका कारणले अर्थतन्त्रमा के(कति प्रभाव पार्छ रु कमजोर अर्थतन्त्रलाई गति दिनका लागि के(कति परिमाणमा खर्च गर्नुपर्छ रु आदिजस्ता कुराहरू अझै प्रस्ट भएको छैन, अन्योल मै छन्। कोरोनाको प्रभाव विश्वका...

क्रोनी क्यापिटालिज्म र नव-उदारवादबाट बचौँ
शनिबार, १० जेठ २०७७

व्यावसायिक सफलता सरकारी अधिकारीहरूसँगको घनिष्ठ सम्बन्धमा निर्भर रहन्छ । यसमा व्यापारको सफलता सम्बन्धात्मक एवं सहकार्यात्मक शैलीमा निर्भर हुन्छ भन्ने मान्यता हुन्छ । ...

‘सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनमा चुनौती’
शुक्रबार, ०९ जेठ २०७७

सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम भर्खरै संसदबाट बहुमतले पारित गरेको छ । सरकारको कार्यक्रमहरू पढ्दा यस्तो लाग्छ कि यो सबै कार्यान्वयन भएमा देशको कायापलट नै हुन्छ...

'उपलब्ध ऐतिहासिक तथ्य, प्रमाण र सन्धिसम्झौताका आधारमा सीमाकाे कुरा उठाएका हौं'
विहीबार, ०८ जेठ २०७७

सीमा क्षेत्रको विकट भूगोल र नेपालको प्रशासनिक उपस्थिति नहुनुजस्ता कमजोरीबाट फाइदा लिन खोजियो । यही क्रममा भारतीय रक्षामन्त्रीबाट सडक उद्घाटन गरिएको समाचार आएपछि हामीले पुनः आपत्ति जनाएर संवादमा आउन आग्रह...

अर्थमन्त्रीज्यू ऋण गरेर यो शासन प्रणाली कहिलेसम्म चलाउनु हुन्छ ?
विहीबार, ०८ जेठ २०७७

कोरोना भाइरस महामारीको प्रकोपले पुरै विश्वको राजनीतिक, सामाजिक, आर्थिक, धार्मिक र वित्तीय संरचनालाई पूर्ण रुपमा खलबलाएको छ । जोन्स हप्किन्स कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार १८७ देश र क्षेत्रहरूले भाइरसबाट...

‘आर्थिक मन्दी र असुरक्षा समाप्त गर्ने अस्त्र राहत र स्टिमुलस प्याकेज ’
बुधबार, ०७ जेठ २०७७

सन् २०१९ को सेप्टेम्वरमा चीनको वुहान शहरको पशुपन्छीको मासुको बजारबाट कोरोना भाइरसको पहिलो संक्रमण भएको खबर विश्वको सामु आएको थियो । अहिले यस भाइरसको महामारी विश्वभरि फैलिसकेको छ । यो...

कोरोना महामारी र विद्यालय क्षेत्र सुरक्षाको प्रश्न
सोमबार, ०५ जेठ २०७७

‘सुरक्षित’को शाब्दिक अर्थलाई हेर्दा कुनै पनि हानी नोक्सानी नभएको र ‘विद्यालय’ भन्नाले धेरै विद्यार्थीहरू विद्या आर्जन गर्ने संस्था हो । यसरी हेर्दा सुरक्षित विद्यालय यस्तो विद्यालयलाई भनिन्छ, जुन विद्यालयमा विभिन्न...

विशाखापटनम औद्योगिक दुर्घटनाले सिकाएको पाठ
सोमबार, ०५ जेठ २०७७

एल.जी. पोलीमर रासायनिक उद्योगबाट ग्यास चुहावट हुँदा कुनै सूचना वा साइरन बजाउने काम भएको थिएन ।  तथापि, लगत्तै सबै आपतकालीन सेवा निकाय दुर्घटनास्थल पुगेको र घाइतेहरुलाई तत्काल अस्पताल लैजान सकेका...

सुन महगो हुनुको रहस्य, दिनदिनै नयाँ रिकर्ड कायम गर्दै
शनिबार, ०३ जेठ २०७७

मुलुक अहिले बन्दाबन्दीमा छ । कोरोना भाइरसको विश्वव्यापी महामारीबाट नेपालमा पनि संक्रमितहरूको संख्या दिनप्रतिदिन बढ्न थालिसकेको छ । कोभिड–१९ बाट हुने असरलाई नियन्त्रण गर्न उपचारका विभिन्न (औषधि तथा भ्याक्सिन) उपायहरूको...

जीडीपीको ५ प्रतिशत राहत प्याकेजका लागि २ खर्ब विनियोजन गर्नुपर्ने हुन्छ: डा. सुवेदी
शुक्रबार, ०२ जेठ २०७७

अहिले हामी कोरोनाको समस्याबाट गुज्रिरहेका छौं । दुई महिनादेखि मुलुक लकडाउनमा छ । विगतको अनुभव र फागुनसम्मको आर्थिक गतिविधि हेर्दा त्यसै पनि नेपालको आर्थिक गतिविधा त्यति उत्साहजनक थिएन । राजस्व...

दुई करोडको पुल ६ महिना पनि टिकेन
आइतबार, २८ बैशाख २०७७

निर्माण सम्पन्न भएको छ महिना पनि नपुग्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख–स्वाँत जोड्ने आर्क मोटरेबल पुल जीर्ण बनेको छ । पूर्वाधार विकास योजना कार्यालयले रु दुई करोड १० लाखको लागतमा कालिका शर्मा...

सरकार यो हो लकडाउनको उपयुक्त विधि
मंगलबार, २३ बैशाख २०७७

यहाँ लकडाउनको अन्त्य गर्ने एक अनौठो तर व्यवहारवादी प्रस्ताव पेस गरिएको छ । यदि हाम्रो जस्तो आर्थिक अवस्था भएको सरकारले यो सत्य र तथ्यलाई स्वीकार नगर्ने हो भने निश्चित छ...

दूरदर्शिता : नेतृत्वमा हुनुपर्ने महत्त्वपूर्ण सीप
शनिबार, २० बैशाख २०७७

अग्र सोच, भविष्य द्रष्टा हुनु दूरदर्शी हुनु हो । भविष्यमा हुनसक्ने दुर्घटनाको पूर्वानुमान गरी त्यसको सावधानी अपनाउने विषय वा भविष्यलाई एउटा आकलन गरी त्यसै मुताबिक अगाडी बढ्नका लागि चाँजोपाँजो मिलाउने...

कम्युनिष्ट कार्यकर्तालाई २१ बुँदे अपिल : एकांकीपना त्यागौं !
बुधबार, १७ बैशाख २०७७

परिवर्तन, समानता र न्यायको युवासुलभ चाहनाले प्रेरित तर विहंगम अध्ययन र ज्ञानको साक्षात्कार हुन नपाएका प्रति लक्षित छ यो आलेख। परिस्थितिले भनौं वा दुर्घटनावश कम्युनिष्ट सिद्धान्तमा लागेर दिग्भ्रमित भइरहनु भएका...

महामन्दीमा अर्थतन्त्र अनेक कोणबाट शिथिल र धरासायी हुन्छ
आइतबार, १४ बैशाख २०७७

सन् १९३० को महामन्दीले मूलतः अमेरिका तथा युरोपलाई दशकौँसम्म थला पारेको थियो । कतिपय देशमा यसको असर दोस्रो विश्व युद्धसम्म पनि कायम रहेको थियो । अमेरिकामा पुँजी बजार संकट लगायतको...

'अर्थतन्त्रमा नकारात्मक असर पर्छ भनेर मानवीय मूल्यलाई पछाडि पार्न सकिँदैन'
आइतबार, ०७ बैशाख २०७७

सिसीएमसीले सामग्री व्यवस्थापन, प्राथमिकता निर्धारण र सूचना आदानप्रदान गर्छ । सेना, प्रहरी र निजी चिकित्सकसमेतलाई परिचालन गर्छ । यसमा कसैको भूमिकामा दोहोरोपन हुँदैन । हामीले आवश्यक जनशक्ति तयार गरेर बसेका...