aarthiknews.com शुक्रबार, १० बैशाख २०७८   Friday, 23 April, 2021
 
'अब सबै सरकारी संस्थानहरूलाई नाफामा लैजाने'
आइतबार, २५ असोज २०७७

मन्त्रालय उद्योगी व्यापारीसँगमात्र जोडिएको मन्त्रालय पनि होइन । यो मन्त्रालयसँग देशको आर्थिक समृद्धि जोडिएको छ । त्यहि अनुसारको काम गर्नुपर्ने हुन्छ । मन्त्रालयले देशकै आर्थिक समृद्धिसँग जोडेर कामहरू गरिरहेको छ...

६० वटा चलचित्र दराजमा थन्किए, ३ लाखको रोजगारी गुम्यो
विहीबार, १५ असोज २०७७

कोरोनाका कारण चलचित्र उद्योग ठप्प भएको ७ महिना बितेको छ । कोभिडका कारण चैत ११ गतेभन्दा अगाबै बन्दै भएको चलचित्र उद्योग अहिलेसम्म खुल्न नसक्दा छायांकन सकिएर रिलिज हुन ठिक्क परेका...

‘महँगोमा सानो बीमा गर्नुभन्दा सस्तो प्रिमियम तिरेर ठूलो बीमा गर्नु राम्रो’
सोमबार, १२ असोज २०७७

हामीले जन्मदेखि नै हरेक कुरामा बीमा गरिरहेका हुन्छौँ । हामीले गर्ने हरेक गतिविधि बीमा हो । हामीले बच्चा जन्मिने वित्तिकै न्यायो कपडा लगाइदिने स्याहार सुसार गर्छौ । यो गर्नु भनेको...

सार्वजनिक वित्तीय व्यवस्थापन प्रणाली सुधारमा सूचना प्रविधिको प्रयोग
आइतबार, ११ असोज २०७७

इन्टरनेट सेवा प्रदायक, नेपाल राष्ट्र बैंक, सरकारी कारोबार गर्ने बैंक, संचारजगत र नेपाल क्लियरिङ्ग हाउससँगको पर्याप्त समन्वय र सहकार्यले यो प्रणालीमार्फत उपलब्ध हुने सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सकिन्छ भने...

श्रम घटाउ श्रमिक नहटाउः श्रममन्त्री
शुक्रबार, ०९ असोज २०७७

हामीले श्रम स्वीकृति खोलिसकेपछि विदेश जान चाहनेको पनि ठूलै चाप देखिन्छ । त्यसबाहेक कतिपय मुलुककरूमा थप श्रमिक पठाउने विषयमा समेत छलफल गरिसकेका छौँ । जस्तो की इजराएलमा २०–२५ हजार श्रमिक...

“२६ हप्तामै बच्चा जन्मिँदा १२ दिनसम्म भेन्टिलेटरमा राख्नु पर्यो”
मंगलबार, ०६ असोज २०७७

५७ दिन एनआईसीयुमा राखेर उपचार पछि अहिले डिस्चार्ज भैसकेको छ । उसको स्वास्थ्यावस्था सुधार भएर आफैंले दुध खान सक्ने, अक्सिजन नचाहिने र  तौल पनि पुरा भएको छ । आमाले नै...

‘व्यवसायमा सफलता पाउन यसरी बनाउनुस् आफ्नो व्यवसायीक योजना’
आइतबार, ०४ असोज २०७७

जसरी घर बनाउनु भन्दा पहिले घरको नक्सा र सम्पूर्ण सामग्रीको पूर्व तयारी गर्नु पर्छ, त्यसरी नै व्यवसाय शुरु गर्नु भन्दा पहिले एउटा सफल उद्यमी हुन व्यवसायीक योजना बनाउन आवश्यक हुन्छ...

'बिरामीका लागि भेन्टिलेटर पर्याप्त देखिन्छ, मुख्य कुरा आइसियुको अभाव हो'
शनिबार, ०३ असोज २०७७

खासगरी काठमाडौं कोभिड –१९ का लागि तयार नहुँदा पनि हामीले प्रदेशलाई तयार गर्याै। क्वारेन्टिनको ब्यवस्थापन गर्ने कुरा धेरै पछाडि परेका क्षेत्रहरुमा समेत सबैभन्दा राम्रो व्यवस्थापन भएको पाइयो । प्रदेश ५...

'माथिबाट के निर्देशन आउला भने जस्तो होइन, आफ्नै सिर्जनशीलतामा काम गर्नुपर्छ '
शुक्रबार, ०२ असोज २०७७

तीन वटै तहका सरकार गठन भई उनीहरु क्रियाशील छन् । सङ्घीय संसद्ले  स्थानीय, प्रदेश र सङ्घीय  तहलाई समन्वय गर्ने अन्तरसमन्वय विधेयक, २०७७ समेत पास गरिसकेको छ । त्यसले थप सहजता...

कोरोनाको कहरमा तरकारीको मूल्य बढ्नुको कारण
आइतबार, २८ भदौ २०७७

तरकारीको खुद्रा मूल्य गत बर्ष भाद्र तेस्रो हप्ताको तुलनामा यस बर्ष सोही समयमा ३२.८ प्रतिशतले बृद्धि भएको छ । उपभोक्ताहरुबाट बढि मात्रामा माग हुने आलु, घीउ सिमी, बोडी, लौका, भिण्डी,...

नेपालको गरिबी र गरिबी मापन विधि
विहीबार, २५ भदौ २०७७

विश्व बैंकले गरेको एक अध्ययनले दैनिक  १.९०  डलरभन्दा कम आय  भएका देशका देशका जनतालाई गरिबीको रेखामुनी रोखको छ । यसलाई अन्तर्रास्ट्रिय गरिबी रेखाको मान्यता पनि दिइएको छ । नेपालमा अहिलेसम्म...

ब्याजदरको नीतिगत पक्ष र साना ऋणीलाई परेको मर्का
बुधबार, २४ भदौ २०७७

अरु कसैको रकम प्रयोग गरे बापत भुक्तानी गर्नु पर्ने अतिरिक्त रकम नै ब्याज हो । अर्थात कसैको स्वामित्वमा रहेको रकम केहि समयका लागि अरु कसैले प्रयोग गर्ने गरी सापटी दिँदा...

अर्थमन्त्रीको रूपमा खतिवडाको अढाई वर्ष : कहाँ चुके, कति गरे ?
शनिबार, २० भदौ २०७७

मुलुकमा कोरोना भाइरस प्रवेश गर्दै गर्दा गत वर्षको बजेटको अर्धवार्षिक समीक्षा पछि असारको अन्त्यमा फेरि बजेट खर्च र राजस्वको अनुमान सार्वजनिक गरे । दुई आर्थिक वर्षमा रूपान्तरणकारी योजना ल्याउन र...

अलमलिएको बिद्यार्थी राजनीति र बिद्यार्थीकाे भविष्य
विहीबार, १८ भदौ २०७७

बिश्वब्यापी महामारी को रुपमा फैलिएको कोरोना भाइरस (Covid-19 ) ले नेपाल अछुतो रहनै सकेन । शैक्षिक क्षेत्रमा पनि कोरोना भाइरसले नराम्ररी गाजेको छ ।८० लाख भन्दा बढी बिद्यार्थीहरुको भबिस्य अन्योलमा...

कोभिड- १९ को प्रतिफल : ग्लोबलाइजेसनको अन्त्य
विहीबार, १८ भदौ २०७७

दोहोरो अंकको आर्थिक वृद्धिलाई दशकौं जारी राख्नमात्र होइन कि जनश्रोतलाई नै पुँजीकरण गरी अति न्यून श्रम मूल्यमा वैश्विक उत्पादनको केन्द्र बनेको चीनले विश्वव्यापीकरणको मूल्य मान्यताबाटै आफूलाई विकासशील अर्थतन्त्रबाट पहिलो अर्थतन्त्रतिर...

यसकारण अर्घेलो बने अर्थमन्त्री खतिवडा
बुधबार, १७ भदौ २०७७

केही दिन यता अर्थमन्त्री डा. युवराज खतिवडा फेरि एक पटक चर्चाको केन्द्रमा छन् । यसरी चर्चित बन्नुमा उनको कुनै योगदान छैन । बरु केही हदसम्म उनका कमजोरी सहायक होलान् ।

‘पर्यटक १४ दिन त के १४ घण्टा क्वारेन्टिनमा बस्नु पर्यो भने पनि आउँदैनन्’
शनिबार, १३ भदौ २०७७

हाम्रो लगानी छ चार सय करोड । सरकारले दिने पुनरकर्जा अधिकतम २० करोड । अब त्यो लिन को जाने ? किन जाने ? ल्याएपनि त्यो हात्तीको मुखका जिरा हुँदैन र ?...

कोरोना महामारीका हाटबजारहरु
विहीबार, ११ भदौ २०७७

धेरै जसो हाटबजारमा अव्यवस्थाले साँगुरोमा झन् साँगुरो भएको देखिन्छ । त्यहीँ किराना पसल,त्यहीँ सब्जी पसल,त्यहीँ मासु पसल,त्यहीँ लुगा पसलहरूको अव्यवस्थित रखाइको कारण धेरै समस्या परेको देखिन्छ । ...

‘१० अर्ब बराबरको पाउडर दूध र बटर विग्रने अवस्थामा पुग्यो’
विहीबार, ०४ भदौ २०७७

चुनावको बेला गुट उपगुट भन्ने हुन्छ तर, म जहिले पनि के भन्छु भने यस्तो बेलामा गुट उपगुट भन्दा पनि सबैजना मिलेर जानुपर्छ भन्ने लाग्छ । सबैजनाले आज उद्योग वाणिज्य महासंघले...

विप्रेषणले बिगारेको नेपाल र सरकारको समृद्धिको सपना
मंगलबार, ०२ भदौ २०७७

विप्रेषण कारोबार पूर्ण रूपमा औपचारिक च्यानलबाट मात्र आउने बनाउनको लागि विप्रेषण कारोबारमा लाग्ने शुल्क निःशुल्क हुनुपर्ने नीतिगत व्यवस्था गरी अनौपचारिक रूपले भित्रिने कालो धनलाई पूर्णरुपले नियन्त्रण गर्न आवश्यक छ ।...