aarthiknews.com मंगलबार, १४ मंसिर २०७८   Tuesday, 30 November, 2021
 
सेल्फी लिनेक्रममा तीन जनालाई रेलले कुल्च्यो
बुधबार, १८ बैशाख २०७६

प्रत्यक्षदर्शी एम एस डबासले चारै जना किशोर रेलमार्गमा उभिएर मोबाइलबाट सेल्फी लिँदै गरेको र त्यहीबेला रेलले उनीहरुमध्ये तीन जनालाई कुल्चिएको जानकारी दिनुभयो । ती युवा एउटा बैबाहिक कार्यक्रममा सहभागी हुन...

साञ्जेन र रसुवागढीको आईपीओ बाँडफाँट भोलि, आवेदक सबैले शेयर पाउने
बुधबार, १८ बैशाख २०७६

जनताको जलविद्युत कार्यक्रममा समेटिएका साञ्जेन र रसुवागढीको आईपीओ पनि ऊर्जा मन्त्री वर्षमान पुनको उपस्थितिमा बाँडफाँट हुने भएको हो । यसअघि जनताको जलविद्युत कार्यक्रम अन्तर्गतको शेयर त्रिशुली जलविद्युत कम्पनीले विक्री गरेको...

काठमाडौंका विभिन्न स्थानमा १८६ वटा सिसीक्यामेरा
बुधबार, १८ बैशाख २०७६

प्रहरी र महानगरका प्रतिनिधि सम्मिलित योजना कार्यान्वयनका लागि बनेका समितिले अहिले सिसिक्यामेरा जडान गरिने स्थानको पहिचान गरिसकेको छ ...

बिहीबार प्राधिकरणका काउन्टर बन्द हुने
मंगलबार, १७ बैशाख २०७६

नेपाल अभियान र प्राधिकरणलाई व्यावसायिक र सबल संस्था बनाउने आफ्नो सङ्गठनको योजनालाई सबै कर्मचारीले साथ दिने ...

विद्युत प्राधिकरणद्वारा उद्योगबाट ४ करोडभन्दा बढी जरिवाना असुल
मंगलबार, १७ बैशाख २०७६

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले विद्युत् चोरी गरेको आरोपमा औद्योगिक प्रतिष्ठानबाट रु चार करोड २२ लाख २८ हजार जरिवाना असुल गरेको छ । विगत १० वर्षदेखि विद्युत् चोरी गरी राजश्व...

माथिल्लो त्रिशूली थ्री एको परीक्षण सफल, वैशाखभित्रै उत्पादन
मंगलबार, १७ बैशाख २०७६

विद्युत गृहमा रहेका उपकरणहरुबाट विद्युत् उत्पादन नगरी गरिने परीक्षण  सम्पन्न भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । ...

नेताको मागी खाने भाँडो भयो पश्चिमसेती
मंगलबार, १७ बैशाख २०७६

सुदूरपश्चिमको आर्थिक विकासको मेरुदण्डको रुपमा लिइएको ७५० मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनामा राज्यबाट ठोस पहल नभएको भन्दै स्थानीयवासीले गुनासोसमेत गरेका छन् । ...

चिन्ट उत्पादनको टेक्निकल सेमिनार
सोमबार, १६ बैशाख २०७६

“टेक्निकल सेमिनार अन चिन्ट प्रोडक्ट” नारायणघाटमा वैशाख १० गते आयोजना गरिएको थियो । त्यस्तै उक्त सेमिनार हेटौँडा र वीरगञ्जमा क्रमश वैशाख ११ गते र १३ गते आयोजना गरिएको हो ।

एनटीसीको प्रिपेडमा भोलिदेखि अन्तर्राष्ट्रिय रोमिङ सेवा
आइतबार, १५ बैशाख २०७६

यो सेवाका लागि कुनै थप धरौटी राख्नु पर्दैन र आफ्नो मोबाइलमा भइरहेको ब्यालेन्सबाट उक्त सेवा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । ...

नेपालमै मोबाइल निर्माण गर्न अध्ययन, स्मार्टफोन नभएपनि बारफोन भने बनाउन सक्ने
आइतबार, १५ बैशाख २०७६

नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमै मोबाइल निर्माण गर्न सम्भाव्यता अध्ययन सुरु गरेको छ। सरकारको ‘मेक इन नेपाल’ योजना अन्तर्गत नेपालमै मोबाइल सेट निर्माण गर्न सम्भाव्यता अध्ययन गर्न प्राधिकरणले परामर्शदाता नियुक्त गरी...

रसुवागढी र साञ्जेनको साधारण शेयर आगामि हप्ता बाँडफाँड हुने
शनिबार, १४ बैशाख २०७६

रसुवागढी जलविद्युत् कम्पनीको शेयरमा आवेदन गर्नेलाई ३० कित्ता शेयर पर्नसक्ने देखिएको छ । यस्तै साञ्जेन जलविद्युत् कम्पनीको साधारण शेयरमा लगानी गर्नेले २० कित्ता शेयर पाउन सक्ने देखिएको छ । ...

साञ्जेनको आईपीओ एक साताभित्र बाँडफाँट गर्ने तयारी
शुक्रबार, १३ बैशाख २०७६

४९ लाख ८२ हजार २५० कित्ता शेयर आईपीओ बिक्रीमा राखेकोमध्ये ३ लाख ४ हजार जना आवेदकबाट १ करोड ४१ लाख कित्ताको आवेदन परेको छ । ...

रसुवागढीको आईपीओमा झण्डै दोब्बार आवेदन
शुक्रबार, १३ बैशाख २०७६

३ लाख २ हजार ५३२ जनाले १ करोड ७१ लाख ३१ हजार ५१० कित्ताको माग गर्दै आवेदन दिएका हुन् । ...

जापानको सोनी कम्पनीको नाफा बढ्यो
शुक्रबार, १३ बैशाख २०७६

कम्पनीको नाफा वृद्धि हुनुमा मुख्यतः अनलाइन खेल, सेवा र नेटवर्क व्यवसायमा भएको प्रगति रहेका छन् । प्लेस्टेसनबाट प्रयोगकर्ताले सोनीका म्युजिक र भिडियो सेवा लिन सक्ने व्यवस्था छ । ...

विद्यार्थीका लागि टेलिकमको अफर, ६ महिनासम्म प्याकेज र १ वर्षसम्म बोनस
विहीबार, १२ बैशाख २०७६

विद्यार्थी अफरअन्तर्गत विद्यार्थीलाई ५० रुपैयाँ टक भ्यालु भएको सिम निःशुल्क उपलब्ध गराइएको छ भने सो रकममध्ये १० रुपैयाँबाट कल गर्न, डाटा खरिद गर्न वा एसएमएस गर्न सकिने सुविधा छ ।

सीएमसी भागेपछि तनहुँ हाइड्रोद्वारा पुन:टेन्डर आह्वान
विहीबार, १२ बैशाख २०७६

तनहुँ हाइड्रोपावरले विहीबार पुनः अन्तराष्ट्रिय टेण्डर आव्हान गरेको हो । बोलपत्र पेश गर्ने अन्तिम दिन २६ जेठ (९ जुन २०१९) तोकिएको छ । निर्माण व्यवसायी कम्पनीले आयोजनाको १४० मिटर अग्लो कंक्रिट...

‘टिक टक’ माथि लगाइएको प्रतिबन्ध हटायो
विहीबार, १२ बैशाख २०७६

भारतको मद्रास उच्च अदालतले लोकप्रिय एप ‘टिक टक’ माथि लगाइएको प्रतिबन्ध हटाएको छ । अदालतले बुधबार भएको सुनवाईपछि प्रतिबन्ध हटाएको हो । भारतमा टिक टक प्रतिवन्धित हुँदा चिनीया कम्पनी बाइटडान्स...

एनसेललाई ३९ अर्ब ६ करोड नतिराउन टेलिकम माफिया सक्रिय
विहीबार, १२ बैशाख २०७६

ठूला करदाता कार्यालयले निर्धारण गरेको करको रकम विपरीत आफ्नै ढंगले तर्क दिएर एनसेलले पुँजीगत लाभको २५ प्रतिशत हुन आउने रकममध्ये १५ प्रतिशत भुक्तान गरिसकेको अवस्थामा अबको दायित्व १० प्रतिशतमात्र रहेको...

चिनिया पर्यटकले भिच्याट तथा अलिपेबाट भुक्तानी गर्छन, नेपालमा रकम मात्रै होइन, रेकर्ड पनि रहँदैन
विहीबार, १२ बैशाख २०७६

चिनियाँ डिजिटल वालेटमार्फत त्यहाँका नागरिकबीच हुने कारोबारबाट देशले कुनै फाइदा लिन सक्दैन,’ पर्यटन बोर्डका एक अधिकारीले भने, ‘यसलाई नेपालको कानुनी दायरामा ल्याए मात्र पर्यटन उद्योगमा चिनियाँले गरेको कारोबारबाट फाइदा पुग्न...

मन्त्री पुनलाई उन्नत वायु तथा सौर्य उर्जा केन्द्र, मौसम मापन केन्द्र र  अध्ययन प्रतिवेदन हस्तान्तरण
बुधबार, ११ बैशाख २०७६

बुद्ध पावर कम्पनीले मुस्ताङको जोमसोममा सञ्चालनमा ल्याएको अनलाईन मौसम मापन केन्द्र, उन्नत वायू तथा सौर्य उर्जा केन्द्र र मुस्ताङ उपत्याकाको दिगो र हरित उर्जा विकाससम्बन्धी एक अध्ययन प्रतिवेदन उर्जा, जलस्रोत...