नेपालको आर्थिक सम्मृद्धिका लागि सूचना प्रविधिको विकासमा लगानी बढाउनुको विकल्प नभएको सरोकारवालाहरुले बताएका छन् । आईसिटी फाउण्डेसन नेपालले शनिबार आयोजना गरेको डिजिटल नेपाल कन्क्लेभ २०२२ को विभिन्न सत्रहरुमा बोल्दै उनीहरुले सूचना...
इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५२ लाख र आइओस् मोबाईलमा करिब १० लाखगरि ६० लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा...
यस हप्ताको सुरुमा, व्हाट्सएपले एन्ड्रोइडबाट आईओएसमा च्याट ट्रान्सफरको लागि समर्थन रोल आउट गर्यो, यद्यपि यो सुविधा हाल बिटा परीक्षणमा छ र चाँडै सबैका लागि रोल आउट हुनेछ। एन्ड्रोइड फोनबाट आईफोनमा...
नोकिया फोनेको उत्पादक तथा वितरक एचएमडी ग्लोबलले नोकिया जी सिरिज अन्तर्गत् नयाँ नोकिया जी २१ सर्वजनिक गरेको छ । सर्वाधिक टिक्ने ब्याट्रीको लागि विश्व प्रसिद्ध यो ब्रान्डले भर्खरै लन्च गरेको...
मिडियाहवको प्रस्तुती हास्य रियालिटी कार्यक्रम “कमेडी हव” को सह – प्रायोजन डिशहोम फाईवरनेटले गर्ने भएको छ । एपिवान टेलिभिजनमा बुधवार साँझ ८ बजे प्रशारण हुने “कमेडी हव” माग्नेबुढा (केदार घिमिरे)...
हाइफ्युचरले उपभोक्ताको जीवनशैली अपग्रेड गरी आफ्नो समयतालिकामा सहज तरिकाले समन्वय गर्न सक्ने हिसाबले ग्याजेट सार्वजनिक गर्दै नेपालमा एउटा पावर प्याक्ड सिजनको शुरुवात गर्न लागेको छ। हाइफ्युचरमा हाम्रो टिमले लगाव र...
टेस्लाका सीईओले अप्रिलको अन्त्यमा ट्विटरलाई ४४ अर्ब डलरमा किन्ने घोषणा गरेपछि यो पहिलो पटक हो। मिडिया रिपोर्टहरूका अनुसार मस्कले यस हप्ता ट्विटरका कर्मचारीहरूसँग कुरा गर्नेछन्। यो बैठक अमेरिकी समय अनुसार...
अप्टिकल फाइबरमा ब्रेक हुँदा सेवा सञ्चालनमा अवरोध आएको टेलिकम महेन्द्रनगर शाखाका प्रमुख प्रितम भट्टले जानकारी दिए । सेवा सञ्चान नहुँदा सेवाग्राही समस्यामा परेका छन् । अप्टिकल बे्रक भएका ठाउँमा मर्मत...
YouTube कसरी सुरु भयोरु यसको बारेमा यो भिडियो धेरै प्लेटफर्म र पोस्टहरूमा फेला पर्नेछ। तर वेबसाइटको इन्स्टाग्राम ह्यान्डलमा १७ वर्ष पुरानो भिडियो देखेपछि प्रयोगकर्ता फेरि अचम्ममा परेका छन् । एक...
ब्लेकले तेस्रो पक्षसँग कम्पनीका परियोजनाहरूको गोप्य जानकारी साझा गरेको आरोप छ । निलम्बनपछि ब्लेकले गुगलको सर्भरको बारेमा अनौठो र चकित पार्ने दाबी गरेका छन् । ब्लेकले सार्वजनिक रूपमा दाबी गरेका...
समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हाल उदयपुरको गाइघाटमा सुरुवात भएको छ र छिटै नेपालका अन्य स्थानमा पनि पुग्ने कम्पनीले जनाएको छ । हाल उदयपुरको त्रियुगा नगरपालिकाको वडा न।...
एनसीएलएटीले भारतको प्रतिस्पर्धा आयोग (सीसीआई) को सन् २०१९ मा अमेजन र फ्युचर ग्रुपबीचको लगानी सम्झौता निलम्बन गरेको आदेशलाई पनि समर्थन गरेको छ । एनसीएलटीले सीसीआइइो आदेशलाई समर्थन गरेको छ ।
नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्सले अबको एक वर्षमा १ अर्ब रूपैयाँको कम्पनी बन्ने लक्ष्य लिएको छ । शनिबार बुढानिलकण्ठको पार्क भिलेज रिसोर्टमा आयोजना भएको रणनीतिक योजना बैठकमा कम्पनीका प्रमुख...
कर्नको विश्व स्तरीय स्मार्ट वाच सीडब्लु ७० मोडल नेपालमा उपलब्ध भएको छ। कर्नको नयाँ स्मार्टवाचमा १।८२ इन्चको आईपीएस डिस्प्ले, वाटरप्रुफ फिचर, बिग ब्याट्रि क्यापासिटी, वायरलेस चार्जिङ्ग, ब्लड अक्सिजन मनिटर, हर्टरेट...
नेपाल टेलिकमको कर्मचारी प्रतिनिधि सञ्चालक समिति सदस्यको निर्वाचनका लागि आज मतदान भइरहेको छ । कर्मचारी प्रतिनिधि सञ्चालक छनोटका लागि भएको निर्वाचनमा विभिन्न कर्मचारी सङ्गठन र कर्मचारीकातर्फबाट प्रतिनिधित्व गर्दै आठ जना...
मिनिस्की ग्लोबलसँगको साझेदारीमा राकुटेन भाइबरले रोमाञ्चक र सजिलै खेल्न मिल्ने गेमहरू विश्वकै अग्रणी मेसेजिङ एपमा सार्वजनिक गरी हाइपर क्याजुअल गेमिङलाई नयाँ उचाइमा पुर्याएको छ । एसिया प्यासेफिकका भाइबर प्रयोगकर्ताहरूले जुन...
पछिल्ला केही दिनयता कानुनी व्यवस्थाको बर्खिलाप गरी स्याटेलाइट प्रविधिबाट इन्टरनेट सेवा सञ्चालन भइरहेको उजुरी आएको प्राधिकरणले सूचनामा उल्लेख गरेको छ ।अनुमतिबिनै दूरसञ्चार सेवा सञ्चालन गरेको पाइए कानुनबमोजिम कारबाही गर्ने जनाउँदै...
डिशहोममा १ वर्षको रिचार्ज गर्दा ईलामकी राईले जितिन् नगद एक लाख रुपैयाँ जितेकी छिन् । अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यो योजना...
नेपाली पर्यटन क्षेत्रकै प्रथम पब्लिक ट्राभल कम्पनी गुरु ट्राभल्स् लिमिटेडले सूचना प्रविधि र सफ्टवेयरसम्बन्धी सहकार्यको लागि विधि प्रालिसँग सम्झौता गरेको छ । बुधवार भएको ब्यवसायिक सहकार्यसम्बन्धी समझदारी पत्रमा गुरु ट्राभल्सका...
नेपालमा बिक्री हुने इभीएसको मूल्यमा भारी वृद्धि हुने गरी भएको कर संशोधनले व्यवसायमा भन्दा पनि वातावरणीय पक्षहरू र धेरै सुस्त तर स्थिर रूपमा अघि बढिरहेको नेपाली ईभी बजारमा पार्न सक्ने...