प्रविधि - Aarthiknews
aarthiknews.com शनिबार, ०७ मंसिर २०७६   Saturday, 23 November, 2019
 
फोहोर पानी प्रशोधन केन्द्रको आकस्मिक निरीक्षण, ३ महिना भित्र काम सकिने
आइतबार, ०८ बैशाख २०७६

सन् २०१९ को जुलाई महिनामा सम्पन्न हुने लक्ष्यका साथ आयोजनाको काम तीब्र गतिमा अघि बढिरहेको छ । अत्याधुनिक प्रशोधन प्रविधि प्रयोग गरेर काम अगाडि बढाइएको आयोजना प्रमुख खत्रीको भनाइ छ...

सुजुकी मोटरसाईकल तथा स्कुटरका ग्राहकलाई बम्पर योजना
आइतबार, ०८ बैशाख २०७६

यस अन्तर्गत गुडदै नगुड्ने मोटरसाईकल वा स्कुटरलाई न्यूनतम ३० हजार र  चालु अवस्थामा रहेका मोटरसाईकल वा स्कुटरलाई बजार मुल्य भन्दा थप १५ हजार रुपैयाँ सथै नयाँ खरिदमा आकर्षक छुटको व्यवस्था...

विद्युतीय भुक्तानी प्रणालीलाई सहजीकरण गर्न प्राधिकरण र राष्ट्र बैंकबीच सम्झौता
आइतबार, ०८ बैशाख २०७६

मोबाइल वित्तीय सेवाको विकास तथा नियमनलाई अझ बढी विश्वसनीय र प्रभावकारी बनाउन दुवै नियमनकारी निकायले संयुक्तरुपमा गर्नुपर्ने कार्य र त्यसका लागि समन्वयका क्षेत्र र विकास रणनीतिसमेत समझदारी पत्रमा उल्लेख गरिएको...

नेपालको पानी विदेश निर्यात गर्ने तयारी
शनिबार, ०७ बैशाख २०७६

मन्त्रालयका सहसचिव तेजराज भट्टले नेपालको ग्लेशियर र स्प्रिङ वाटर निर्यात गर्ने विषयमा प्रस्तुति दिए । भट्टले नेपालको पानी खाडी देशहरुमा बढी माग भएको बताउँदै व्यापार घाटा क मगर्न पानी निर्यात...

पब्जी खेल प्रेमीलाई खुशीको खबर !
शुक्रबार, ०६ बैशाख २०७६

वैशाख ३ गते पब्जी प्रतिबन्ध लगाउँदा इन्टरनेट प्रयोग र अभिव्यक्ति स्वतन्त्रताको मौलिक अधिकार हनन भएको भन्दै त्यसलाई बदर गर्न माग गरी अधिवक्ता प्रवीण सुवेदीसहित ६ जनाले सर्वोच्चमा  रिट दायर गरेका...

पहिलो दिनमै साञ्जेनमा २६ र रसुवागढीमा १९ प्रतिशत आवेदन
शुक्रबार, ०६ बैशाख २०७६

पहिलो दिन साञ्जेनको २४ हजार आवेदकबाट १३ लाख कित्ता तथा रसुवागढीको २६ हजार ३३४ जना आवेदकबाट १७ लाख ३८ हजार ८० कित्ता शेयर खरिदको लागि आवेदन प्राप्त भएको छ ।

पब्जी प्रतिबन्ध लगाउने सरकारी निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
शुक्रबार, ०६ बैशाख २०७६

सर्वोच्च अदालतले इन्टरनेटमा खेलिने खेल पब्जी प्रतिबन्ध लगाउने सरकारी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले पब्जी प्रतिबन्ध लगाउने नेपाल दूरसञ्चार प्राधिकरणको...

अब एडिएसल सेवा एफटीटीएचमा परिवर्तन
विहीबार, ०५ बैशाख २०७६

नेपाल दूरसञ्चार प्राधिकरणले गत पौष र माघ २०७५ मा भक्तपुर, पोखरा, बाग्लुङ र पृथ्वी राजमार्गमा गरेको मोबाइल सेवाको गुणस्तर परीक्षणको प्रकाशित अध्ययन प्रतिवेदन अनुसार डाटा सेवामा नेपाल टेलिकमको गुणस्तर सबैभन्दा...

न्यू खिम्ती–बाह्रबिसे प्रसारण लाइनको ठेकेदार छनोट
विहीबार, ०५ बैशाख २०७६

चिनियाँ ठेकेदार कम्पनी ग्वाङ्सी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सले काम नगरेपछि प्राधिकरणले ठेक्का तोडी नयाँ ठेक्कामार्फत् ठेकेदार कम्पनी छनोट गरेको हो । ...

भोलिदेखि साञ्जेन र रसुवागढीको आईपीओ, न्यूनतम १० कित्ता आवेदन दिन सकिने
विहीबार, ०५ बैशाख २०७६

आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम् ५ हजार कित्तासम्म र साञ्जेनको न्यूनतम १० देखि अधिकतम २ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । ...

'अन्तरिक्षमा नेपालको सहभागिता गौरव'
विहीबार, ०५ बैशाख २०७६

नेपाली स्याट–१’ को प्रक्षेपण पूर्ण सफल हुने अपेक्षासहित आगामी दिनमा मेगा स्याटेलाइट प्रक्षेपण र थप प्रगतिको लागि नास्ट र नेपाली वैज्ञानिकमा शुभकामना व्यक्त ...

फेसबुकले ल्यायो नयाँ फिचर
विहीबार, ०५ बैशाख २०७६

मेसेन्जरमा च्याटका लागि डार्क मोड अन गर्नका लागि ऐपको सेटिङमा जान आवश्यक छ । जहाँ दायाँ तर्फको माथि यसलाई अन गर्ने स्थान दिएको छ । डार्क मोड केबल हेर्दा मात्र...

अपर नौगाड जलविद्युत् उत्पादनको अन्तिम तयारी
विहीबार, ०५ बैशाख २०७६

यसअघि कम्पनीले ८ दशमलव ५ मेगावाट क्षमताको नौगाड जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी विगत तीन वर्षदेखि निरन्तररूपमा राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युत् प्रवाह गर्दै आएको छ भने कम्पनीले निर्माण गरिरहेको दोस्रो...

कुलेखानी तेस्रो र माथिल्लो त्रिशुली थ्री ए निर्माण सकिँदै
बुधबार, ०४ बैशाख २०७६

हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कामको ठेक्का लिएको चिनियाँ कम्पनी झेजियाङ जिनलुन इलेक्ट्रोमेकानिकल लिमिटेडले समयमा काम नगरी लापरवाही गरेको र कमजोर कार्यसम्पादनका कारण कुलेखानी तेस्रोको निर्माण ढिलाइ हुँदै आएको थियो । ...

टेलिफोन र इन्टरनेट सेवाको मूल्य संसारभरकै महँगो
आइतबार, ०१ बैशाख २०७६

ऐनबमोजिम वस्तु वा सेवाका उत्पादन बिक्रेता वा वितरकले अवैध तरिकाले गरेको मूल्य निर्धारण वा वृद्धिलाई रोक्न र नियन्त्रण गर्न आवश्यक व्यवस्था सम्बन्धित नियामक मन्त्रालयले गर्नुपर्ने हो । तर, हालसम्म पनि...

टेलिकममा उच्च गतिको डाटा र भ्वाइस सेवा शुरु, ५५ एमबीपीएस सम्मको इन्टरनेट उपलब्ध
शनिबार, ३० चैत्र २०७५

जनकपुरमा हाल दुई हजार लाइनको एफटीटीएच जडित क्षमता रहेकोमा २४० लाइन वितरण भैसकेको र निकट भविष्यमा थप लाइन जडान र वितरण गर्ने कार्यक्रम रहेको छ । जनकपुर क्षेत्रमा ८ एमबीपीएस...

फ्रिक्वेन्सी ओगटेर बस्ने तर सेवा विस्तार नगर्ने सिजी, हेल्लो नेपाल र युटीएलका कारण सक्रिय कम्पनीलाई धक्का
शनिबार, ३० चैत्र २०७५

बजारमा विस्तारै आफ्नो उपस्थिति देखाइरहेको स्मार्ट टेलिकम पनि प्राधिकरणले माग गरेको फ्रिक्वेन्सी बोलकबोलमा आउन सक्ने भएपनि यसको ग्राहक विस्तार, थप लगानी योजाना र आक्रामब बजार विस्तारको कामले गति लिन नसक्दा...

टेलिकमको भ्वाइस सेवा: सस्तोदेखि निःशुल्क कलसम्म
बुधबार, २७ चैत्र २०७५

करिव २० वर्ष अघि नेपालमा सेलुलर मोबाइल फोन बोक्ने मानिस एकजना पनि थिएनन्, तर आज बाटोमा निस्केर सोध्ने हो भने मोबाइल नबोक्ने मानिस एक जना भेट्न पनि मुश्किल पर्ला ।

सीडीएमए सेवा बन्दले १८ लाख ७५ हजार ग्राहक प्रभावित, बिकल्प बिनै नेटवर्क सिफ्ट किन ?
आइतबार, २४ चैत्र २०७५

काठमाडौं,चैत २४ । नेपाल टेलिकमले ताररहित टेलिफोन सेवा र ग्रामिण भेगसम्मको सहजै पहुँच पुर्याउने गरी दिएको मोवाइल तथा इन्टरनेटको सीडीएमए सेवा अब बन्द हुने भएको छ । टेलिकमले हाल मोवाइल,...

माथिल्लो तामाकोशी लागत बढ्नुमा सञ्चय कोषको हात, ब्याजमात्रै २० अर्ब लियो
विहीबार, १९ पुस २०७५

कर्मचारी सञ्चय कोषले साहू महाजनको जस्तो व्यवहार गर्दा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको लागत बढ्न गएको छ । कोषले आयोजनाको प्रवद्र्धक माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीलाई १२ प्रतिशत ब्याजमा ऋण दिएको हो...