प्रविधि - Aarthiknews
aarthiknews.com बुधबार, ०६ कार्तिक २०७६   Wednesday, 23 October, 2019
 
१४ अर्ब ८३ करोड ९२ लाखको मध्य भोटेकोशी समस्यामा,ठेकदारले काम नगरेपछि ठेक्का तोड्ने तयारी
मंगलबार, १० बैशाख २०७६

सिभिल तथा हाइड्रोमेकानिकलको काम इञ्जिनीयरिङ, खरीद र निर्माण (इपिसी) ढाँचामा ठेक्का लिएको चिनियाँ कम्पनी क्वाङसी हाइड्रो एण्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनको कार्यसम्पादन कमजोर रहेको पाइएको छ । जसका कारण आयोजनाको निर्माण कहिले...

ई–सेवाको रिफर एन्ड अर्न अफर, ई–सेवा चलाउन सिकाए प्रतिग्राहक ३० रुपैयाँ पाइने
मंगलबार, १० बैशाख २०७६

ई–सेवा चलाउन सिकाएवापत प्रतिग्राहक ३० रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिन्छ । यसमा परिवारका सदस्य, साथीभाइ तथा आफ्नो मोबाइलमा रहेका सम्पर्क नम्बरलाई ई–सेवा चलाउन सिकाउन सकिनेछ । ...

घाटामा गएको बरूण हाइड्रोपावर अब नाफामा
मंगलबार, १० बैशाख २०७६

अघिल्लो वर्ष आधा करोड घाटामा गएको बरूण हाइड्रोपावर कम्पनीले यसपटक एक करोड रुपैयाँ आम्दानी गरेको छ । ...

बरुण हाईड्रोपावरको २१ लाख रुपैयाँ नोक्सान
मंगलबार, १० बैशाख २०७६

बरुण हाईड्रोपावर कम्पनी लिमिटेडले तेस्रो त्रैमासमा २१ लाख ५४ हजार रुपैयाँ नोक्सानमा रहेको छ । अघिल्लो वर्षको सोहि अवधिमा पनि ५५ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । ...

माथिल्लो तामाकोशीको काम अष्ट्रियन कम्पनीलाई, २२ गतेभित्र पेनस्टक पाइप जडान हुने
सोमबार, ०९ बैशाख २०७६

तल्लो ठाडो सुरुङमा पाँच मिटर लम्बाई र २७ टन तौल भएका पेनस्टक पाइप जडान गर्नुपर्नेछ । माथिल्लो र तल्लो ठाडो सुरुङको पुछारमा रहने घुमाउरा ‘बेण्ड पेनस्टक पाइप’ जडान भइसकेका छन्...

यामाहा महाएक्सचेन्ज मेला शुरु, बजार मूल्यभन्दा २५ हजार बढी दिने
सोमबार, ०९ बैशाख २०७६

यामाहा महाएक्सचेन्ज मेलामा ग्राहकले जुनसुकै ब्रान्डको पुरानो मोटरसाइकलको प्रचलित बजार मूल्यांकनभन्दा थप २५ हजार रुपैयाँ मूल्यांकन हुनेछ । ...

महिन्द्रा ट्याक्टरहरुको लागि वीरगन्जमा शोरुम तथा सर्भिस सेन्टर
सोमबार, ०९ बैशाख २०७६

अग्नि ग्रुपका शाखा प्रमुख  प्रमोदकुमार क्षत्रीका अनुसार शोरुमबाट ग्राहकले महिन्द्राका जेन्यून स्पेयर पार्ट प्राप्त गर्नुका साथै बिक्र पछिको सेवा पाउने छन् । ...

सुजुकी मेगा एक्सचेज मेला शुरु,गुड्दै नगुड्ने मोटरसाइकल वा स्कुटरलाई पनि न्यूनतमा ३० हजार दिने
सोमबार, ०९ बैशाख २०७६

चालू अवस्थामा रहेका मोटरसाइकल वा स्कुटरलाई बजार मूल्यभन्दा थप १५ हजार प्रदान गरिनुका साथै नयाँ खरिदमा आकर्षक छुटको व्यवस्था रहेको कम्पनीले जनाएको छ । ...

कर बढी भएको भन्दै एनसेल सर्वोच्चमा
सोमबार, ०९ बैशाख २०७६

आयकर ऐन २०५८ को व्यवस्थाअनुसार कर निर्धारणको अंक नमिलेको भन्दै एनसेलले सोमबार मुद्दा दायर गरको हो । ...

माथिल्लो तामाकोसीमा जटिल मानिएको तल्लो ठाडो र माथिल्लो ठाडो सुरुङमा वैशाखमै पेनस्टक पाइप जडान शुरु हुने
सोमबार, ०९ बैशाख २०७६

आयोजनाको तल्लो पेनस्टक साफ्टमा ३७२ मिटर पेनस्टक पाइप जडान र परीक्षणलाई अत्यन्तै जटिल एवम् चुनौतिपूर्ण मानिएको छ । तल्लो ठाडो सुरुङमा ५ मिटर लम्बाइ र २७ टन तौल भएका पेनस्टक...

फोहोर पानी प्रशोधन केन्द्रको आकस्मिक निरीक्षण, ३ महिना भित्र काम सकिने
आइतबार, ०८ बैशाख २०७६

सन् २०१९ को जुलाई महिनामा सम्पन्न हुने लक्ष्यका साथ आयोजनाको काम तीब्र गतिमा अघि बढिरहेको छ । अत्याधुनिक प्रशोधन प्रविधि प्रयोग गरेर काम अगाडि बढाइएको आयोजना प्रमुख खत्रीको भनाइ छ...

सुजुकी मोटरसाईकल तथा स्कुटरका ग्राहकलाई बम्पर योजना
आइतबार, ०८ बैशाख २०७६

यस अन्तर्गत गुडदै नगुड्ने मोटरसाईकल वा स्कुटरलाई न्यूनतम ३० हजार र  चालु अवस्थामा रहेका मोटरसाईकल वा स्कुटरलाई बजार मुल्य भन्दा थप १५ हजार रुपैयाँ सथै नयाँ खरिदमा आकर्षक छुटको व्यवस्था...

विद्युतीय भुक्तानी प्रणालीलाई सहजीकरण गर्न प्राधिकरण र राष्ट्र बैंकबीच सम्झौता
आइतबार, ०८ बैशाख २०७६

मोबाइल वित्तीय सेवाको विकास तथा नियमनलाई अझ बढी विश्वसनीय र प्रभावकारी बनाउन दुवै नियमनकारी निकायले संयुक्तरुपमा गर्नुपर्ने कार्य र त्यसका लागि समन्वयका क्षेत्र र विकास रणनीतिसमेत समझदारी पत्रमा उल्लेख गरिएको...

नेपालको पानी विदेश निर्यात गर्ने तयारी
शनिबार, ०७ बैशाख २०७६

मन्त्रालयका सहसचिव तेजराज भट्टले नेपालको ग्लेशियर र स्प्रिङ वाटर निर्यात गर्ने विषयमा प्रस्तुति दिए । भट्टले नेपालको पानी खाडी देशहरुमा बढी माग भएको बताउँदै व्यापार घाटा क मगर्न पानी निर्यात...

पब्जी खेल प्रेमीलाई खुशीको खबर !
शुक्रबार, ०६ बैशाख २०७६

वैशाख ३ गते पब्जी प्रतिबन्ध लगाउँदा इन्टरनेट प्रयोग र अभिव्यक्ति स्वतन्त्रताको मौलिक अधिकार हनन भएको भन्दै त्यसलाई बदर गर्न माग गरी अधिवक्ता प्रवीण सुवेदीसहित ६ जनाले सर्वोच्चमा  रिट दायर गरेका...

पहिलो दिनमै साञ्जेनमा २६ र रसुवागढीमा १९ प्रतिशत आवेदन
शुक्रबार, ०६ बैशाख २०७६

पहिलो दिन साञ्जेनको २४ हजार आवेदकबाट १३ लाख कित्ता तथा रसुवागढीको २६ हजार ३३४ जना आवेदकबाट १७ लाख ३८ हजार ८० कित्ता शेयर खरिदको लागि आवेदन प्राप्त भएको छ ।

पब्जी प्रतिबन्ध लगाउने सरकारी निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
शुक्रबार, ०६ बैशाख २०७६

सर्वोच्च अदालतले इन्टरनेटमा खेलिने खेल पब्जी प्रतिबन्ध लगाउने सरकारी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले पब्जी प्रतिबन्ध लगाउने नेपाल दूरसञ्चार प्राधिकरणको...

अब एडिएसल सेवा एफटीटीएचमा परिवर्तन
विहीबार, ०५ बैशाख २०७६

नेपाल दूरसञ्चार प्राधिकरणले गत पौष र माघ २०७५ मा भक्तपुर, पोखरा, बाग्लुङ र पृथ्वी राजमार्गमा गरेको मोबाइल सेवाको गुणस्तर परीक्षणको प्रकाशित अध्ययन प्रतिवेदन अनुसार डाटा सेवामा नेपाल टेलिकमको गुणस्तर सबैभन्दा...

न्यू खिम्ती–बाह्रबिसे प्रसारण लाइनको ठेकेदार छनोट
विहीबार, ०५ बैशाख २०७६

चिनियाँ ठेकेदार कम्पनी ग्वाङ्सी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सले काम नगरेपछि प्राधिकरणले ठेक्का तोडी नयाँ ठेक्कामार्फत् ठेकेदार कम्पनी छनोट गरेको हो । ...

भोलिदेखि साञ्जेन र रसुवागढीको आईपीओ, न्यूनतम १० कित्ता आवेदन दिन सकिने
विहीबार, ०५ बैशाख २०७६

आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम् ५ हजार कित्तासम्म र साञ्जेनको न्यूनतम १० देखि अधिकतम २ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । ...