प्रविधि - Aarthiknews
aarthiknews.com मंगलबार, ०७ माघ २०७६   Tuesday, 21 January, 2020
 
अपर तामाकोसीको बुक क्लोज हुँदै, सर्वसाधारणबाट चार सञ्चालक हुँदै
आइतबार, १९ जेठ २०७६

अपर तामाकोसी हाइड्रोपावर कम्पनीले मंगलबारदेखि बुक क्लोज गर्ने भएको छ ।  आगामी असार ११ गतेको साधारणसभाका लागि बुक क्लोज गरेको हो । साधारणसभामा गत वर्षको वार्षिक प्रतिवेदनमाथिको छलफल र सञ्चालन...

क्रिकेट वल्ड कपको अवसरमा सुबिसुको अफर
आइतबार, १९ जेठ २०७६

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसुले क्रिकेट वल्र्ड कपको अवसरमा सुबिसुको नयाँ अफर सुरुआत गरेको छ । ...

२ वटा ब्रुमर चीनबाट ल्याइँदै
आइतबार, १९ जेठ २०७६

काठमाडौंको सडक धूलोमुक्त बनाउन मंगलबारदेखि काठमाडौं महानगरपालिकाले पाँच वटा ब्रुमर सञ्चालनमा ल्याएको काठमाडाैं महानगरपालिकाले चाइनाबाट २ वटा ब्रुमर नेपाल ल्याउने भएका छन्। ...

विद्युत नियमन आयोग : ‘हात्ती आयो–हात्ती आयो फुस्सा’
आइतबार, १९ जेठ २०७६

पदाधिकारी पाएको करिब एक महिना हुन लाग्दा पनि आयोगले अहिलेसम्म काम शुरु हुन सकेको छैन । केही महिना त बजेट र कर्मचारी व्यवस्थापनको काम नै हुने आयोगका एक सदस्यले बताए ।

फेसबुक अध्यक्षबाट मार्क जुकरबर्गलाई हटाउने प्रयास असफल
आइतबार, १९ जेठ २०७६

मार्क जुकरबर्गलाई फेसबुकको अध्यक्षबाट हटाउन गरिएको एउटा प्रयास असफल भएको छ । ...

Samsung को आधिकारिक सेवा केन्द्र  जनकपुरमा
शुक्रबार, १७ जेठ २०७६

Samsungका सेवा केन्द्रहरु भएको, IMS केयरले आफ्नो १८ औं सेवा केन्द्र भानुचोक, जनकपुरमा शुरु गरेको छ । ...

केबलबाट २५८ मा १४५ टीभी डिजिटल च्यानल
शुक्रबार, १७ जेठ २०७६

सुबिसु केबलनेट प्रा. लि., नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवाप्रदायककम्पनीको उत्पादनहो । यो नेपालको पहिलोDigital Cable Television सेवा हो जसले : ...

नेपालमा पनि घटे हुवावेका ग्राहक
शुक्रबार, १७ जेठ २०७६

अमेरिकी नीतिसँगै नेपालमा हुवावे स्मार्टफोनको कारोबार निकै खस्किएको छ । बजारमा उपलब्ध हुवावेका सबै मोडेलको माग घटेपछि ग्राहकले अन्य विकल्प खोज्न थालेको व्यवसायी बताउँछन् । ...

फेसबुकका सीइओ मार्क जकर्बर्गको नेतृत्वबारे मतदान हुँदै
विहीबार, १६ जेठ २०७६

मार्क जकर्बर्गलाई फेसबुकको अध्यक्षबाट हट्न आह्वान गरिएको विषयमा सो संस्थाको वार्षिक साधारण सभामा बिहीवार मतदान हुने अनुमान गरिएको छ। जकर्बर्ग फेसबुकका प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालक समितिका अध्यक्ष हुन्। ...

रोल्पाको कोइलाचौर सबस्टेन संचालन
बुधबार, १५ जेठ २०७६

रोल्पा सिमेन्ट उद्योगले अब यसै सबस्टेसनबाट विद्युत् आपूर्ति पाउने नेपाल विद्युत प्राधिकरण नेपालगंज क्षेत्रीय कार्यालयका प्रमुख मनोजकुमार सिंहले जानकारी दिए । ...

टेलिकमको महशुल बक्यौतामा जरिवाना छुट
बुधबार, १५ जेठ २०७६

नेपाल टेलिकमले ल्यान्डलाइन टेलिफोन, मोबाइल तथा अन्य विभिन्न सेवाका ग्राहकका लागि पुरानो बक्यौतामा लाग्ने जरिवाना छुटको व्यवस्था गरेको छ । ...

एप्पलकाे नयाँ आइप्याड टच लन्च , १८ हजार ९ सय (भारु)
बुधबार, १५ जेठ २०७६

एप्पलले नयाँ आइप्याड टच लन्च गरेको छ। जसमा ए १० फ्यूजन चिपको प्रयोग गरिएको छ। यसमा प्रयोगकर्ताले ग्रुप फेस टाइमको फिचरको प्रयोग गर्नसक्ने छन्। आइप्याड टच तीन स्टोरेज भेरियन्टमा...

सुनकोशी मरिन ड्राइभर्सनलाई राष्ट्रिय गौरवका आयोजनामा समावेश गरिँदै
बुधबार, १५ जेठ २०७६

भेरी बबई डाइभर्सन आयोजनाको सुरुङ निर्माणमा टनेल बोरिङ मेशिन (टीबीएम)को प्रयोगका कारण सहज भएकाले सो आयोजनामा समेत त्यस्तै प्रविधिको प्रयोग गर्ने सोचमा सरकार लागेको छ । ...

कोरलामा मोबाइल बीटीएस सञ्चालन
मंगलबार, १४ जेठ २०७६

उक्त मोबाइल सेवा सञ्चालन पश्चात समुद्र सतहदेखि करिब ४ हजार २ सय ७० मिटर उचाईमा अवस्थित सो क्षेत्रका ४ गाउँ गर्थु, न्याम्दो, चुङजुङ र कोरलाका १ सय ५० भन्दा बढी...

ट्रम्पले फोन गरे भने पनि म उठाउँदिनः हुवावेका प्रमुख
मंगलबार, १४ जेठ २०७६

टेलिकम्युनिकेसन कम्पनी हुवावेका प्रमुख रेन झेङफेईले अमेरिका-चीन व्यापार वार्तामा आफू सहभागी नहुने बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशको व्यापार वार्तामा हुवावेलाई समावेश गर्न सकिने बताएपछि रेनले यस्तो प्रतिक्रिया...

भारतले फेरि किन इन्धन रोक्यो ?
मंगलबार, १४ जेठ २०७६

भारतले पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारमा रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको अभाव भएको छ । ...

कुलमानको घोषणा ३ अर्व उठाई छाड्छु
मंगलबार, १४ जेठ २०७६

नेपाल विद्युत् प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरबाट मात्रै करिब ३ अर्ब बक्यौता उठाउनुपर्ने देखिएको छ । उद्योगी र प्राधिकरणबीचको विवादका कारण समयमै यो रकम असुल हुन नसक्दा बक्यौता नै जोखिममा समेत...

यस्तो छ टेलिकमकोे गणतन्त्र दिवस अफर
सोमबार, १३ जेठ २०७६

कम्पनीका अनुसार यसअन्तर्गत ५० रुपैयाँमा ‘रिपब्लिक डे कम्बो प्याक’ उपलब्ध गराइने छ । सो अफर जेठ १४ देखि जेठ १६ गतेसम्म खरिद गर्न सकिनेछ । छुट योजनाअन्तर्गत ५० रुपैयाँमा प्याक...

हेटौंडा–भरतपुर प्रसारण लाइनको ठेक्का तोडियो
सोमबार, १३ जेठ २०७६

नेपाल विद्युत प्राधिकरणले हेटौडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत  हेटौंडा–भरतपुर खण्डको ठेक्का तोडेको छ । कामको प्रगति सन्तोषजक नभएपछि प्राधिकरणले भारतीय कम्पनी आईकम टेलसँग  ठेक्का केही दिनअघि तोडेको हो ।

भोलिदेखि  हिमाल दोलखा हाइड्रोपावरको आईपीओ खुल्ने
सोमबार, १३ जेठ २०७६

आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । ...