aarthiknews.com आइतबार, २८ असार २०७७   Sunday, 12 July, 2020
 
सहकारी संस्थाको भवनमा बम पड्काउने विप्लवका इञ्चार्ज पक्राउ
आइतबार, २२ मंसिर २०७६

नेत्रविक्रम चन्द विप्लव समूहको झापा मेचीनगर नगरपालिका इञ्चार्ज तथा झापा जिल्ला सदस्य यामकुमार गिरीलाई प्रहरीले पक्राउ गरेको छ। गिरी झापा शिवसताक्षी नगरपालिका-४ पाँचगाछीका हुन्।   झापाको सहारा नेपाल बचत...

भोजपुर–टक्सार सडकको काम निर्धारित समय अगावै सम्पन्न हुने
आइतबार, २२ मंसिर २०७६

भोजपुर–टक्सार सडक कालोपत्रको कामले तीव्रता पाएको छ ।  शुरुआत भएको सात महिनामा ५० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ ।  समयमा काम  सकिने आशा बढेको छ । ...

‘ठूल्ठूला मुन्द्रा लाउनेसँग नडराउनु, गैंडासँग नलोभिनु' मन्त्री अर्याल
शनिबार, २१ मंसिर २०७६

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमा कुमारी अर्यालले कर्मचारीको कुशलता कार्यालयको गेटदेखि नै झल्किनुपर्ने बताएकी छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभाग, भूमि...

"अर्थमन्त्री विद्वान हुनुहुन्छ तर यो विषयमा मै नै विद्वान हुँ"
शनिबार, २१ मंसिर २०७६

नेपाली राजनीतिमा वामदेव गौतमलाई एक हक्की र निडर स्वभावका नेताका रुपमा लिइन्छ । आफ्ना कतिपय विचार र अडानका कारण उहाँको जीवनमा राजनीतिक उकालीओराली सामान्य साबित भइसकेका छन् । पार्टी...

खुम्चियो नौवस्ता औद्योगिक क्षेत्र
शनिबार, २१ मंसिर २०७६

नौबस्ता औद्योगिक क्षेत्रमा प्रस्ताव गरेअनुसारको जग्गा प्राप्त नहुने भएपछि आकार खुम्चिएको छ । बैजनाथ गाउँपालिका–५ नौबस्तामा एक हजार बिघा क्षेत्रफलमा निर्माण गर्ने भनिएको औद्योगिक क्षेत्रको आकार २७७ बिघामा खुम्चिएको छ...

व्यापारीहरु 'प्रेमपत्र'बाट आतंकित !
शुक्रबार, २० मंसिर २०७६

‘बैंकमा वर्षौदेखि कारोबार गर्दैै आइरहेको व्यापारीलाई दैनिक जस्तो फर्म भराउन लगाउने, एउटा ब्याजदर परियोजना तयार पारेर बैंकबाट ऋण झिकेर सञ्चालन गर्न नपाउदै ब्याजदर बढेको 'प्रेम पत्र' बैंकबाट आउने गरेको छ...

सुन्दरीजल खानेपानी प्रशोधन केन्द्र आगामी महिना सम्पन्न हुने
शुक्रबार, २० मंसिर २०७६

मेलम्चीबाट आएको पानी प्रशोधनका लागि सुन्दरीजलमा निर्माणाधीन दुई प्रशोधन केन्द्रमध्ये एउटा केन्द्र आगामी महिनासम्ममा सम्पन्न हुने भएको छ । प्रशोधन केन्द्रको निरीक्षणका लागि बिहीबार निर्माणस्थल पुगेकी खानेपानी तथा सरसफाइमन्त्री बीना...

मध्यपहाडी लोकमार्गमा ४१ अर्ब खर्च हुँदा ४२ प्रतिशत काम
विहीबार, १९ मंसिर २०७६

आथिर्कक वर्ष २०६४/०६५ मा शुरू भई २०७९/०८० सम्ममा सम्पन्न गरिसक्नुपर्ने छ । तर, हालसम्मको कार्य प्रगति हेर्दा यो सडक निर्माणको काम तोकिएको समयमा नसकिने पक्का छ । यो आयोजनाको कुल...

सडक टालटुल गर्न एक अर्ब छुट्टाइयो
बुधबार, १८ मंसिर २०७६

करिब ९ हजार किलोमिटर सडकमा रहेका खाल्डाखुल्डी तीन महिनाभित्र पुरिसक्ने विभागकोे लक्ष्य रहेको छ । उपत्यका र राष्ट्रिय राजमार्गमा रहेका खाल्डाखुल्डी पुर्न र टालटुल गर्न विभागले १ अर्ब रुपैयाँ बजेट...

लगानीकर्ताका लागि यो वर्ष पनि शुभ संकेत देखिएन, चर्को ब्याजदर ‘गलगाँड’ बन्दै
बुधबार, १८ मंसिर २०७६

वर्ष २०७६ को शुरुमा ११८८.७१ बिन्दुमा रहेको नेप्से मंगलबार १११५.७४ बिन्दुमा आइपुगेको छ । साढे सात महिनाको अवधिमा नेप्से करिब ७० अंकले घटेको छ । पछिल्लो समय शेयर बजारमा चलहपहल...

बृहत् बुद्ध परिपथः लुम्बिनी पर्यटन विकासको आधार
मंगलबार, १७ मंसिर २०७६

नेपाल सरकारले आउँदो अङ्ग्रेजी वर्षको शुरुआतसँगै शुरु गर्न लागेको नेपाल भ्रमण वर्ष २०२० र प्रदेश नं ५ सरकारले सञ्चालन गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ प्रदेशको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण हुने विश्वास...

प्रम ओलीले दिए अस्पतालबाटै यस्ताे भिडियो सन्देश
सोमबार, १६ मंसिर २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले आप्mनो स्वस्थ्य स्थितीबारे भिडियो सन्देश दिएको छ । ओलीले मनमोहन सेन्टर, महाराजगन्जको सघन उपचार कक्षबाट भिडियो सन्देशमार्फत आफ्नो स्वास्थ्य अवस्थाको जानकारी गराएको हो । ...

उप–निर्वाचन २०७६ : नेकपा ३० स्थानमा र कांग्रेस १३ स्थानमा विजयी (सूचीसहित)
सोमबार, १६ मंसिर २०७६

शनिबार सम्पन्न भएको प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय तहका सदस्यको उपनिर्वाचनको मतगणना सम्पन्न भएको छ । नतिजा अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ३० स्थानमा विजयी भएको निर्वाचन आयोगले जनाएको...

सात दिनभित्र विज्ञापन हटाउन महानगरको निर्देशन
सोमबार, १६ मंसिर २०७६

काठमाडौं महानगरले सार्वजनिक ठाउँका सम्पूर्ण विज्ञापन सात दिन भित्र हटाउन निर्देशन दिएको छ। सोमबार सूचना जारी गर्दै महानगरले घर, कम्पाउण्ड, छत, बिजुलीका पोल, सडकमा राखिएका डिभाइडर लगायतमा राखिएका पर्चा...

स्थानिय तहमा प्रक्रिया पूरा नगरी  रकम भुक्तानी :आयोग
आइतबार, १५ मंसिर २०७६

यस्ता कार्यलाई पूर्णरुपमा बन्देज लगाई सार्वजनिक खरीद नियमावली, २०६४ को पूर्ण पालना हुनुपर्नेमा आयोगले जोड दिएको छ । समितिबाट गरिएका विकास निर्माणका कार्यक्रममा मिलेमतोमा योजना कार्यान्वयन र फरफारक हुने गरेको,...

५२ मध्ये ४३ स्थानको नतिजा सार्वजनिक
आइतबार, १५ मंसिर २०७६

भक्तपुरको प्रदेशसभा सदस्यको उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् भने सङ्खुवासभाको मकालु गाउँपालिका अध्यक्ष र हुम्लाको खर्पुनाथ गाउँपालिका उपाध्यक्षमा नेकपा उम्मेदवार विजयी भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

कास्की २ मा नेकपाको सिट सुरक्षीत हुने निश्चित
आइतबार, १५ मंसिर २०७६

विद्याले २० हजार ७७९ मत प्राप्त गर्दा खेमराजको १२ हजार २५९ मत मात्रै पाएका छन । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा रवीन्द्र अधिकारीले जितेको क्षेत्रमा उनकी श्रीमति विद्याले उनले जितेकोभन्दा फराकिलो...

उपनिर्वाचनः हालसम्मको मतपरिणाम कति ठाउँमा कुन दल विजयी ?
आइतबार, १५ मंसिर २०७६

उपनिर्वाचन अन्तर्गत शनिबार सम्पन्न मतदानको मतपरिणा आउनेक्रम जारी छ । हालसम्म ३९ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगकाअनुसार विभिन्न ५२ पदका लागि भएको उपनिर्वाचनमा हालसम्म ३९...

चितवनमा प्रचण्डको दौडधुप बेकार, प्यूठान र अछाममा नेकपा विजयी
आइतबार, १५ मंसिर २०७६

चितवनमा प्रचण्डको दौडधुप बेकार, प्यूठान र अछाममा नेकपा विजयी । उपनिर्वाचनकाे अपडेट ...

सर्लाहीको हरिपूर्वामा समाजवादी पार्टी विजयी
आइतबार, १५ मंसिर २०७६

निर्वाचित वडाध्यक्ष श्यामबाबु रायलाई प्रमाणपत्र प्रदान गरिसकेको उनले बताए । वडाध्यक्षका लागि आज भएको उपनिर्वाचनमा करीब ८१ प्रतिशत मत खसेको थियो । एक हजार ३५६ मतदाता रहेकोमा एक हजार ९३...