अर्थ राजनीति - Aarthiknews
aarthiknews.com सोमबार, २४ चैत्र २०७६   Monday, 06 April, 2020
 
आधा दर्जन विधेयकहरू राष्ट्रियसभामा आज पेस हुँदै
सोमबार, ०३ चैत्र २०७६

आज आधा दर्जन विधेयकहरू राष्ट्रियसभामा पेस हुँदै काठमाडौं । राष्ट्रियसभाको बैठकमा आज आधा दर्जन विधेयकहरू पेश हुने भएका छन् । दिउँसो १ बजे बस्ने बैठकमा संस्कृति, पर्यटन तथा...

प्रधानमन्त्री ओलीलाई शिक्षण अस्पताल लग्दै
आइतबार, ०२ चैत्र २०७६

प्रधामन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लाने भएका छन् । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरी स्वास्थ्य लाभ गरिरहेका प्रधानमन्त्री शर्मा ओली दशौँ दिनमा ‘डिस्चार्ज’ भएर बालुवाटार...

प्रदेश नं–२ मा सुशासनका लागि जनलोकपाल विधेयक
आइतबार, ०२ चैत्र २०७६

प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको प्रदेशमा भ्रष्टाचार, ढिलासुस्तीजस्ता अनियमितता रोक्नका लागि सो विधेयक सर्वसम्मतले पारित भएको हो । प्रदेशसभाबाट पारित सो विधेयक प्रदेश प्रमुखबाट प्रमाणित भई राज्यपत्रमा प्रकासित भएपछि प्रदेश...

‘प्रधानमन्त्री ओलीले राजीनामा दिँदा नै उचित हुन्छ’
शनिबार, ०१ चैत्र २०७६

‘राजसंस्थाको लागि वादविवाद, बहस जारी राखौं, सबै पक्षको सहमति गरौं भन्ने हाम्रो भनाई हो । सबै पक्षलाई राजसंस्था स्विकार्य गर्नको लागि हामी बहस तथा पैरवी गर्छौं ।’ ...

प्रधानमन्त्री रोजगार कार्यक्रमः तनहुँका स्थानीय तहलाई डेढ करोड बजेट
शनिबार, ०१ चैत्र २०७६

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा तनहुँ जिल्लालाई रु डेढ करोड बजेट प्राप्त भएको छ । सरकारले गत आर्थिक वर्षदेखि शुरु गरेको कार्यक्रमका लागि जिल्लाका नौ स्थानीय तहले रु एक...

'सरकारले चारवटा क्षेत्रमा विशेष प्याकेज घोषणा गर्नुपर्छ'
शनिबार, ०१ चैत्र २०७६

उनले साना तथा मझौला उद्योगलाई समेत सरकारले केही राहत दिनुपर्ने सुझाव दिए । त्यस्तै, पर्यटन क्षेत्रमा पनि सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाई छ । ‘स्टार रेटेड होटलहरुले पनि आफ्नो...

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणः मिनी सांसदमा विवाद
शुक्रबार, ३० फागुन २०७६

तत्कालिन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजिनामा दिएको २२ दिन पछि बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको सम्पुर्ण प्रक्रिया क्यान्सिल गर्न  निर्देशन दिएको...

कोरोना भाइरससँग लड्न सार्क राष्ट्र एकजुट हुँदै, राष्ट्र प्रमुखबीच भिडियो कन्फरेन्स हुने
शुक्रबार, ३० फागुन २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरस संक्रमण विरुद्ध लड्न सार्क राष्ट्रहरुसँग मिलेर काम गर्न नेपाल तयार रहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली कोरोना भाइरसबारे सार्क राष्ट्रका शीर्ष नेतृत्वबीच...

जीडीपी गणनाको आधार वर्ष परिवर्तन यहि चैत दोस्रो साताबाट
शुक्रबार, ३० फागुन २०७६

सरकारले दुई दशकमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)गणना विधिको आधार वर्ष परिवर्तन गर्ने भएको छ । केन्द्रीय तथ्यांक विभागले हालसम्म सन् २०००/२००१ लाई आधार वर्ष मानेर जीडीपी गणना गर्दै आएको थियो...

बजार कालोबजारीको हातमा गइसक्यो !
विहीबार, २९ फागुन २०७६

प्रतिनिधिसभाको बैठकमा सांसदहरूले कोरोना भाइरसका कारण विश्वनै त्रसित रहेसँगै नेपालमा कालो बजारी पनि बढेको बताएका छन् । सांसदहरुले बजारमा दैनिक उपभोग्य वस्तको कृतिम अभाव सिर्जना हुन थालेकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण...

भारतीय नयाँ राजदुतकाे कमाल, कालापानीबाट भारतीय सेना हटाउने प्रस्ताव संसदको कार्यसूचीबाटै हट्यो
विहीबार, २९ फागुन २०७६

हालै मात्र नेपालकालागि भारतीय राजदुतका रूपमा अाएका विनयमोहन क्वात्राले अाफ्नाे प्रभाव देखाउन थालेका छन् । राष्ट्रपति समक्ष अाेहाेदाकाे प्रमाणपत्र बुझाए लगत्तै उनि तिब्र राजनीतिक भेटघाटमा सक्रिय भएका थिए । यसै...

भारतले भिसामात्रै रोकेको हो, सामान आयात/निर्यात बन्द गरेको छैन: वाणिज्य सचिव अर्याल
विहीबार, २९ फागुन २०७६

कोरोनाका कारण भारतले एक महिनासम्म लागू हुने गरि विदेशीको आगमनमा प्रतिबन्ध गर्ने निर्णय गरेको छ । आज राति १२ बजेबाट लागू हुने गरि विदेशबाट भारत जान चाहेका सम्पूर्ण नागरिकलाइ आगमनमा प्रतिबन्ध...

पारमाणविक विधेयक पारित, कसले सञ्चालन गर्न पाउने ?
बुधबार, २८ फागुन २०७६

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको पारमाणविक विधेयक, २०७५ पारित गरेको छ । समितिको आजको बैठकले प्रतिनिधिसभाबाट पारित भएर...

'टुटल र पठाओलाई प्रतिबन्ध गरिएको छैन'
बुधबार, २८ फागुन २०७६

सरकारले टुटल र पठाओ सेवामाथि फेरि प्रतिबन्ध लगाएको छ । यातायात व्यवस्थापन विभागले सार्वजनिक सूचना प्रकाशित गर्दै एउटा प्रयोजनका लागि दर्ता गरिएका सवारी साधन अर्को प्रयोजनमा उपयोग गर्न नपाइने भएकाले...

८ महिनामा २२.८४ प्रतिशतमात्रै पुँजीगत खर्च
बुधबार, २८ फागुन २०७६

आज फागुन २८ गते अर्थात चालु आर्थिक वर्षको दोस्रो चौमास सकिन दुई दिनमात्रै बाँकी छ । सरकारले यो अवधिसम्म जम्मा ९२ अर्ब ५६ करोड ९४ लाखमात्रै पुँजीगत खर्च गरेको छ...

सबै डाक्टर नबनौँ, अत्यावश्यक बस्तुको अभाव हुने छैनः मन्त्री खतिवडा
मंगलबार, २७ फागुन २०७६

सरकारका प्रवक्ता समेत रहेका अर्थ र सञ्चार मन्त्री डा.युराज खतिवडाले हाल अत्यावश्यक बस्तुको अभाव नरहेको बताएका छन् ।  मंगलबार काठमाडौंमा बसेको कोरोना भाइरस नियन्त्रण समितिको बैठक पछि सञ्चारकर्मीहरु संग...

मुख्यमन्त्री राउतलाई ‘महामूर्ख’को उपाधि
सोमबार, २६ फागुन २०७६

यस वर्षको ‘महामूर्ख’ उपाधि प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउतले प्राप्त गरेकाे छ । सोमबार मिथिला नाट्यकला परिषद् (मिनाप)द्वारा अयोजित महामूर्ख सम्मेलनले राउतलाई महामूर्खको उपाधि प्रदान गरेको हो ।  अध्यक्ष...

प्रम ओलीलाई केही दिनमा ‘डिस्चार्ज’ गरिने
सोमबार, २६ फागुन २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सन्तोषजनक सुधार भइरहेको र उनलाई एक-दुई दिनमै अस्पतालबाट डिस्चार्ज गर्न सकिने उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । ओलीको गत बुधवार त्रिभुवन विश्वविद्याल शिक्षण...

कोरोनाको कारण देखाउँदै कानुनमाथि धावा नबोल्न पर्यटन श्रमिकको चेतावनी
सोमबार, २६ फागुन २०७६

पर्यटन क्षेत्रको सबैभन्दा ठूलो श्रमिक संगठन यूनिट्राभले पर्यटन श्रमिक कटौती नगर्न चेतावनी दिएको छ । छिमेकी देश चीनबाट फैलिएको कोरोना भाइरसको कारण देखाउँदै श्रमिक कटौती गर्न केही कम्पनीले गरेको निर्णय...

स्थानीय निकाय बेतिथिः नक्कली  प्रतिवेदन र हस्ताक्षर बनाएर रकम भुक्तानी गरेको खुलासा
आइतबार, २५ फागुन २०७६

बैठकले तत्कालीन निमित्त कार्यकारी प्रमुख धरला र पर्यटन पदमार्ग निर्माणमा भुक्तानी गरिएको भनिएको योजनामा छानबिन गरी कारवाहीको लागि सिफारिस गर्ने निर्णय गरेको प्रमुख ओमबहादुर बुढाले बताए । त्रिपुरासुन्दरी मन्दिरदेखि कुमारीकोट...