अर्थ राजनीति - Aarthiknews
aarthiknews.com शुक्रबार, ०३ असोज २०७६   Friday, 20 September, 2019
 
सरकारले ३ ठाउँमा पक्की पुल बनाउने
शुक्रबार, २७ भदौ २०७६

सरकारले राप्ती, भेरी र कर्णाली नदीमा पक्की पुल निर्माण गर्ने भएको छ । पुल निमार्णका लागि सरकारले कम्पनी छनोटगरी पक्रिया अगाडि बढाएको छ ।  सरकारले निर्माण गर्न लागेको पुल मध्ये...

डिम्याट खाता खोल्नमा कडाइ गर्न बाेर्डकाे निर्देशन
शुक्रबार, २७ भदौ २०७६

नेपाल धितोपत्र बोर्डले निक्षेप सदस्यहरुको निरीक्षण गर्न सीडीएस एन्ड क्लियरिङलाई निर्देशन दिएको छ । निक्षेप सदस्यहरुले अनधिकृत डिम्याट खाता खोल्ने गरेको गुनासो आएपछि बोर्डले उक्त निर्देशन दिएको हो । निक्षेप...

अर्थमन्त्रीसँग किन आत्तिए यी अर्बपति !
शुक्रबार, २७ भदौ २०७६

केही दिन अघि विश्वका धनीहरुको सूचीमा समेत समेटिएका नेपालका धनाढ्य तथा सांसद बिनोद चौधरीले संसदमा अर्थमन्त्रीको कडा आलोचना गरे । उनको तर्क  थियो– ‘यदी पैतृक सम्पत्ति हस्तान्तरणमा कर लगाइयो भने...

ऋण सहायताका लागि एडिबीसँग वार्ता गर्न टोली गठन
विहीबार, २६ भदौ २०७६

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जलस्रोत सिँचाइ विभागअन्तर्गत सञ्चालन हुने कार्यक्रमका लागि २६०, सत्य निरुपण तथा मेलमिलाप आयोगका लागि ५६, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि २३ जनाको दरबन्दी...

भूकम्पपीडितले कात्तिक मसान्तभित्र घर निर्माणकार्य शुरु नगरे अनुदान नदिइने
विहीबार, २६ भदौ २०७६

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पको लाभग्राही सूचीमा परेको भूकम्पपीडितले आउँदो कात्तिक मसान्तभित्र घर निर्माणकार्य शुरु नगरे अनुदान नदिइने बताएका छन् ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला...

दशैं नजिकिँदै गर्दा मन्त्रालय र विभागको टोलीद्धारा अनुगमन तिब्र, को–को परे फन्दामा ?
विहीबार, २६ भदौ २०७६

कृषि तथा पशुपन्छी विकास मन्त्रालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले बुधबार काठमाडौंका तीन वटा मिठाई पसलमा अनुगमन गरेको छ । कृषि तथा पशुपन्छी विकास...

थिति बसाल्दै गएका कुलमानलाई आफ्नैको बेथितिले जिस्काउँदै
विहीबार, २६ भदौ २०७६

कुलमानकै सरंक्षणमा सहायक कम्पनीमा एनईए इन्जिनियरिङ कम्पनीका प्रबन्ध सञ्चालक हितेन्द्रदेव शाक्य, चिलिमे जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधवप्रसाद कोइराला र माथिल्लो तामाकोसीका सीईओ विज्ञानप्रसाद श्रेष्ठ रमाइरहेका छन् । उनीहरु...

ठूला व्यापारीको मागीखाने काइदा, सरकारी लोगोको चरम दुरुपयोग
बुधबार, २५ भदौ २०७६

राजधानीमा जारी कार्यक्रममा सरकारी लोगो र नामको दुरुपयोग भएको खुलासा भएको छ । सम्मेलनमा सहभागी एक उच्च पदस्थ सरकारी कर्मचारीका अनुसार नेपाल सरकारले आयोजकको रुपमा आफूलाई राख्न कुनै प्रकारले अनुमति...

गण्डकी प्रदेशको भष्टाचार हुने यो जिल्ला तेस्रो
बुधबार, २५ भदौ २०७६

सूचना अधिकारी रिजालका अनुसार उपभोक्ता समिति गठन प्रक्रियामा आफू अनुकूल व्यक्ति छनोट गरेको, सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको, राजश्व छली तथा नियमित बैंक दाखिला नगर्ने तथा योजना स्वार्थ प्रेरित तरिकाले...

नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय वार्ता शुरु
सोमबार, २३ भदौ २०७६

नेपाल र चीनका परराष्ट्रमन्त्रीको नेतृत्वमा द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्ता काठमाडौंमा शुरु भएको छ । ४ वर्षको अन्तरालमा सोमबार उक्त वार्ता काठमाडौंमा शुरु भएको हो । आर्थिक र विकास साझेदारीमा केन्द्रित...

नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न आधा दर्जनको लिगलिगे दौड
सोमबार, २३ भदौ २०७६

करिब डेढ महिना मात्र बाँकी छँदादेखि नै अध्यक्ष कसलाई बनाउने भन्ने बारेमा तीव्र लविङ शुरु भएको छ । बोर्डको अध्यक्ष बन्ने लिगलिगे दौडमा करिब आधा दर्जन देखिएको स्रोतको भनाइ छ...

'प्यान अनिवार्य गरेपछि पोल खुलिरहेको छ' (भिडियाेसहित)
आइतबार, २२ भदौ २०७६

तपाईहरुले भोली पनि मसँग आँखामा आँखा जुधाएर कुरा गर्न सक्ने अवस्था बनिरहोस् । म पनि त्यहि गर्नेछु । म हिजो सत्य बोल्थेँ, आज सत्य बोल्छु र भोली पनि सत्य नै...

चीन र अमेरिकासँगको व्यापार खुम्चियो
आइतबार, २२ भदौ २०७६

संयुक्तराज्य अमेरिकासँग चीनको व्यापारमा ठूलो गिरावट आएको छ । दुबै देशले एकअर्का मुलुकका सामानमा लगातार करवृद्धि गरेपछि व्यापारमा मन्दी आएको अध्ययनहरुले देखाएका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्षको...

चालमलाई पिठो भनेर प्रचार गर्ने सक्रिय भएः अर्थमन्त्री
आइतबार, २२ भदौ २०७६

उनले भने, ‘सरकारले सार्वजनिक गरेको तथा निजी क्षेत्रले छाप लगाएर सार्वजनिक गरेको तथ्यांकलाई मिथ्या भन्दै अन्तर्राष्ट्रिय संस्थामा रिपोर्टिङ गरिएको छन’, खतिवडाले भने, ‘यसले पनि भ्रम छर्नेहरू कति सक्रिय छन् भन्ने...

विवादित ट्याङ्कर हस्तान्तरण गरे क्याप्टेनलाई करोडौँ दिने प्रस्ताव गरेको अमेरिकाद्वारा स्वीकार
आइतबार, २२ भदौ २०७६

अमेरिकाको विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट)ले इरानीयन तेल ट्यांकर हस्तान्तरण गर्नको लागि ट्यांकरका क्याप्टेनलाई करोडौं डलर प्रस्ताव गरेको पुष्टि गरेको छ ।  मन्त्रालय अन्तर्गतको ‘इरान एक्सन ग्रुप’का प्रमुख ब्रायन हूकले...

नीति आयोगको उपाध्यक्षमा डा झा नियुक्त
आइतबार, २२ भदौ २०७६

प्रदेश नं २ सरकारले प्रदेश नीति आयोगको उपाध्यक्षमा डा भोगेन्द्र झालाई नियुक्त गरेको छ । डा झा त्रिभुवन विश्वविद्यालयअन्तर्गत रामस्वरूप रामसागर बहुमुखी क्याम्पस जनकपुरधाममा अर्थशास्त्र विषयको प्राध्यापक थिए ।...

ओली सरकार विरुद्ध डा. महत यसरी खनिए
शनिबार, २१ भदौ २०७६

कहिले १५ हजार अट्ने सम्मेलन केन्द्र बनाउँछु भन्छ, कहिले के भन्छ ? कहिले प्रधानमन्त्री निवास करोडौं खर्चिएर नयाँ बनाउने कुरा त, कहिले राष्ट्रपति निवासलाई फराकिलो बनाउने कुरा भएका छन् ।’

नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय बैठक आर्थिक र विकासरीमा केन्द्रित हुने
शनिबार, २१ भदौ २०७६

चीन र नेपालबीच हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जाल निर्माण गर्न भएका समझदारी, रेलमार्ग निर्माण तथा परस्परमा सम्पर्क विस्तार र दुई देशबीच भएको यातायात तथा पारवहन सम्झौतालगायत विषयमा केन्द्रित रहेर वार्ता...

मानव तस्करीमा उपत्यका अगाडि, तस्कारीको विधि नक्कली विवाह
शुक्रबार, २० भदौ २०७६

आव २०७५/७६ वर्षमा ७ वटा मुद्दा दर्ता भएका छन् । त्यस्तै प्रदेश नम्बर १ मा ५१, प्रदेश नम्बर २ मा १९, प्रदेश नम्बर ३ मा २२, प्रदेश नम्बर ४ मा...

दुई वडाअध्यक्ष मिलेर ७० हजारमै झोलुङ्गे पुलै बेचे !
शुक्रबार, २० भदौ २०७६

नुवाकोटको विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–८ का वडाध्यक्षले देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल आफूखुशी बेचेका छन् । विदुर नगरपालिका–५ का वडाध्यक्ष शिवकुमार चित्रकार र बेलकोटगढी नगरपालिका–८ का वडाध्यक्ष...