aarthiknews.com मंगलबार, १४ मंसिर २०७८   Tuesday, 30 November, 2021
 
सरकारको नीति तथा कार्यक्रम : ७७ ओटै जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जाडिने छ
शुक्रबार, २० बैशाख २०७६

७७ ओटै जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जाडिने छ । काठमाडौंलाई भारत र चीन दुवैतिर बाट रेलमार्गमा जाडिने र २३ वर्ष भित्र निर्माण कार्य सकिने छ । नेपाली हरुको पानीजहाजमा चड्ने...

‘दोहोरो अङ्कको आर्थिक वृद्धिको आधार तयार’
शुक्रबार, २० बैशाख २०७६

सङ्घीय संसद्को आजको बैठकमा सरकारको आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले एकीकृत राष्ट्रिय तथ्याङ्कको ढाँचा तयार भएको तथा लगानी सम्मेलन र मित्र राष्ट्र चीन एवं...

दक्षिण एसियाको समृद्धिका लागि सामूहिक प्रयास आवश्यक : प्रम
शुक्रबार, २० बैशाख २०७६

सार्क उद्योग वाणिज्य संघका अध्यक्ष रूवान इदरिसिंघेको नेतृत्वमा गएको सार्कका उद्यमी व्यवसायीको प्रतिनिधिमण्डललाई सम्बोधन गंर्दै प्रधानमन्त्री ओलीले सिंगो दक्षिण एसियाको समृद्धिमा यस क्षेत्रका राष्ट्रहरूको सामूहिक प्रयासमा जोड दिए । ...

सरकारको नीति तथा कार्यक्रम : संसद भवनमा राष्ट्रपति (लाइभ)
शुक्रबार, २० बैशाख २०७६

सरकारको नीति तथा कार्यक्रम आज संसदमा प्रस्तुत भइरहेको छ । सरकारले तयार पारेको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा पेश गरेकी हुन् । ...

एनसेलकोे कर विवाद आईसीएसआईडीको क्षेत्राधिकारभित्र पर्दैन (भिडियो वार्तासहित)
शुक्रबार, २० बैशाख २०७६

आईसीएसआईडीले कुनै पनि देशमा सञ्चालनमा रहेको बहुराष्ट्रिय कम्पनीले गरेको लगानीको करका बारेमा अर्विटेसन गर्न पाउँदैन ।बहुराष्ट्रिय कम्पनीहरु र कुनै देशमा रहेको लगानीका बारेमा विवाद आएका बेलामा मात्र आईसीएसआईडीले हेर्न पाउने...

प्रदेश नं ५ सरकार बजेट निर्माणमा व्यस्त
शुक्रबार, २० बैशाख २०७६

आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा बुटवलमा बिहीबारदेखि शुरु भएको आवधिक योजना, बजेट तथा वार्षिक कार्यक्रमसम्बन्धी अन्तरक्रिया कार्यक्रममा प्रदेशका मन्त्री, प्रदेशसभा सदस्य तथा अर्थविज्ञ सहभागी भएका छन् । ...

डोल्पा पठाइएको हजार क्विन्टल चामल बाटोमै बिक्री, कर्मचारी र ठेकेदारलाई कारबाहीको माग
शुक्रबार, २० बैशाख २०७६

नेपाल खाद्य संस्थानले डोल्पाको मुड्केचुला गाउँपालिका–७ सर्मी डिपोका लागि ल्याएको चामल बाटोमै बिक्री गरिएको छ । दाङको तुल्सीपुरबाट ढुवानी गरेर ल्याएको एक हजार क्विन्टल चामल संस्थानका कर्मचारी र ठेकेदार मिलेर रुकुमको...

खुद्रे आयोजनामा बजेट माग्दै सांसद, गाउँगाउँमा पुगेको स्थानीय सरकारलाई संघीय संसदबाटै वेवास्था
शुक्रबार, २० बैशाख २०७६

सांसदहरूले आर्थिक वर्ष ०७६र७७ बजेटमा खुद्रे आयोजना समावेश गर्न प्रस्ताव गरेका छन्। अधिकांश सांसदले निर्वाचन क्षेत्र केन्द्रित खुद्रे आयोजना सिफारिस गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ। ...

धोबीखोलाको जग्गा पनि व्यक्तिका नाममा, कर्मचारीकै मिलेमतोमा खोला बेचिएको फेला
शुक्रबार, २० बैशाख २०७६

धोबीखोलावरपरको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको पाइएको छ। नक्सा संशोधनका नाममा मालपोत कार्यालयका कर्मचारीसँगको मिलेमतोमा खोलावरिपरिको जग्गा व्यक्तिका नाममा दर्ता गरिएको हो। नक्सा सुधारका नाममा करिब चार रोपनी सरकारी...

उदयपुरका धेरै होटल, पसल करको दायरामा आएनन्
शुक्रबार, २० बैशाख २०७६

त्रियुगा उद्योग वाणिज्य सङ्घका पूर्वमहासचिव चूडामणि कार्कीका अनुसार अझै पनि जिल्लाको सदरमुकाम गाईघाटलगायत त्रियुगा नगरपालिका क्षेत्रमा पच्चीस प्रतिशत पसल तथा होटल करको दायरामा आउन सकेका छैनन् । ...

विष्णु पौडेलको बालुवाटारको जग्गा सरकारले लिने, क्षतिपूर्ति नदिने
शुक्रबार, २० बैशाख २०७६

नेकपाका महासचिव विष्णु पौडेलको बालुवाटारस्थित जग्गा फिर्ता लिने र क्षतिपूर्ति पनि नदिने सरकारले बताएको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले व्यक्तिका नाममा दर्ता भएको बालुवाटारस्थित ललितानिवासको जग्गा...

गुठी संस्थान खारेज, अब अधिकार सम्पन्न राष्ट्रिय गुठी प्राधिकरण
शुक्रबार, २० बैशाख २०७६

स्थापनाको ४४ वर्षपछि गुठी संस्थान खारेज हुने भएको छ। अब धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक सम्पदालाई संरक्षण गरी मौलिक परम्परा जगेर्नाका लागि अधिकार सम्पन्न राष्ट्रिय गुठी प्राधिकरण गठन गरिनेछ। ...

आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक, बजेट पूर्वको छलफलअघि नै नीति तथा कार्यक्रम
शुक्रबार, २० बैशाख २०७६

आर्थिक वर्ष २०७६र७७ को वार्षिक नीति तथा कार्यक्रम शुक्रबार सङ्घीय संसद्मा पेस हुँदैछ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गर्नुहुनेछ । संयुक्त...

तातोपानी नाका खुलाउन काम तिव्र, सुख्खा बन्दरगाहसम्म सडक चिनले बनाइदिने
शुक्रबार, २० बैशाख २०७६

जुरे पहिरो क्षेत्रको सडकमा नाली र पानी सडक बाहिरबाट बगाएर आगामी वर्षामा समेत अवरुद्ध नहुने गरी मर्मत गर्न लागेको सडक कार्यालयले जनाएको छ। पहिरो नियन्त्रणसँगै राजमार्गका बिग्रिएका १२ किलोमिटर खण्डमा...

हरिसिद्धिको चार सय २० रोपनी जग्गा कब्जा, बैंकमा धितो राखी ऋण नतिरेरपछि जग्गै लिलामी
शुक्रबार, २० बैशाख २०७६

हरिसिद्धिको जग्गा बैंकम राखी ऋण लिएर अन्य प्रयोजनमा प्रयोग गर्दै जाँदा लक्ष्मीबहादुर कालो सूचीमा परेका छन्। लक्ष्मीबहादुरले हरिसिद्धि कारखानालाई डुबाउनुका साथै कतिपय बैंकको निक्षेपसमेत जोखिममा पारे। ...

नक्कली भ्याट बिल बनाई सात अर्बको कर छली, पाँच सयको पहिचान
विहीबार, १९ बैशाख २०७६

मुलुकमा आर्थिक अपराध नियन्त्रण गरी सुशासन प्रवद्र्धन र सदाचार कायम गर्न सरकारले नक्कली भ्याट बिल बनाएर कर छली गर्नेविरुद्ध अनुसन्धान केन्द्रित गरेको छ । विभिन्न क्षेत्रबाट आएको उजुरीका आधारमा...

राजपरिवारको सम्पत्तिको नेपाल ट्रष्टद्धारा दूरुपयोग, करोडौ उठ्न पर्ने ठाउँबाट ७५ लाखमात्र
विहीबार, १९ बैशाख २०७६

काठमाडौं प्लाजा राजा विरेन्द्र र उनको परिवारको हो । दरवार हत्याकान्डपछि उक्त सम्पति नेपाल ट्रष्टको नाममा आएको छ । दरवार हत्याकाण्डपछि पछिल्लो पटक लिज सम्झौता गरिएको उक्त प्लाजाको भाडा चलनचल्तीको...

डनहरुको सम्पत्ति मुद्दा ब्यूताउँदै सीआईबी,अवैध कामबाट अकुत सम्पत्ति
विहीबार, १९ बैशाख २०७६

पछिल्लो समयमा विरेन्द्रलाल श्रेष्ठ, कविन शाक्य, अरुण सेढाईले अकुत सम्पत्ति आर्जन गरेको प्रहरीको बुझाई छ । यी तीनै जना मिटरब्याजमा पैसा लगाउने गिरोहका नाइके हुन् । श्रेष्ठले त कतिपयलाई घरबारविहीन...

मध्यसहरबाट टुकुचा खोलै गायब, नारायणहिटीभित्र खोला छ बाहिर हरायो
विहीबार, १९ बैशाख २०७६

बूढानीलकण्ठबाट लाजिम्पाट हुँदै आएको खोला उत्तरढोका र गैरीधाराको बीचबाट नारायणहिटीभित्र छिर्छ ।  नारायणहिटीभित्र पनि खोला साँघुरो छ, तर बगेको स्पष्ट देखिन्छ, जयनेपाल हलअगाडिको पर्खालसम्म खोला छ । जयनेपाल हलबाट दक्षिणतर्फ...

राज्यकोष दुरुपयोगमा महरालाई जिते तिमिल्सिनाले
विहीबार, १९ बैशाख २०७६

२०७४ साल चैतदेखि ०७५ साल मंसिरसम्मको विवरण अनुसार सभामुख महराले यो अवधिमा ९ पटक जिल्ला भ्रमण गरेका छन् । दाङ, रोल्पा, कास्की, उदयपुर र दमौली पुगेका महराले ९ पटक जिल्ला...