aarthiknews.com मंगलबार, ०७ जेठ २०७६   Tuesday, 21 May, 2019
 
शान्ति सुरक्षा र अमन चैनका लागि नागरिक जिम्मेवारी धेरै छः मेयर शाक्य

शान्ति सुरक्षा र अमन चैनका लागि नागरिक जिम्मेवारी धेरै छः मेयर शाक्य

नागरिक सचेतनाले मात्र समाजमा शान्ति सुरक्षा र अमन चैन कायम हुने बताउँदै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले बर्दी लगाउनेले मात्र सुरक्षाको...

कांग्रेसले बनायो छायाँ सरकार, कोको भए त मन्त्री हेर्नुहोस् (लिष्टसहित)

कांग्रेसले बनायो छायाँ सरकार, कोको भए त मन्त्री हेर्नुहोस् (लिष्टसहित)

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले छायाँ सरकार बनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा ९...

समानुपातिक संसद्ले पनि प्रत्यक्ष सांसद्को जस्तै भाग खोजे

समानुपातिक संसद्ले पनि प्रत्यक्ष सांसद्को जस्तै भाग खोजे

‘निर्वाचन आयोगले दिएको प्रमाणपत्र एउटै भए पनि प्रत्यक्ष र समानुपातिक सांसदको हैसियत समान नभएको समानुपातिक सांसद्हरूको गुनासो छ । ...

संसद्मा राजश्व चुहावट संशोधन विधेयक पेश

संसद्मा राजश्व चुहावट संशोधन विधेयक पेश

‘राजश्व चुहावट–अनुसन्धान तथा नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५’ प्रतिनिधिसभाको आजको बैठकमा पेश भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका...

बजेटको आधा जति रकम विदेशमा रहेका नेपालीले पठाए, नौ महिनामा ६ खर्ब ५३ अर्ब रेमिट्यान्स
सोमबार, ०६ जेठ २०७६

विदेशमा रहेका नेपालीले नेपालको कुल बजेटको आधा जति अर्थात ६ खर्ब ५३ अर्ब १९ करोड रकम नेपाल पठाइसकेका छन् । सरकारले आर्थिक वर्ष २०७५/७६ का निम्ति सरकारले १३ खर्ब १५ अर्ब १६...

मिनी संसद्का निर्देशन अलपत्र,  किन वेवास्था गर्छन् संसदीय निर्देशन ?
सोमबार, ०६ जेठ २०७६

संघीय संसद्, शिक्षा तथा स्वास्थ्य समितिले चारवटा महत्वपूर्ण विधेयक दफावार छलफल गरी पारित गरे पनि सरकारलाई दिएका विभिन्न निर्देशन अलपत्र छन्। शिक्षा, स्वास्थ्य र खेलकुदमा देखिएका समस्या बारे अध्ययन गर्न...

भारतमा मोदीको गठबन्धनलाई स्पष्ट बहुमतको अनुमान, मोदी फेरि प्रधानमन्त्री बन्दै
सोमबार, ०६ जेठ २०७६

आइतवार सातौं चरणको निर्वाचन सकिएसँगै भारतको तल्लो सदन लोकसभाको निर्वाचन सकिएको छ । नयाँ प्रधानमन्त्री चयनका लागि भएको निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको गठबन्धनले स्पष्ट बहुमत प्राप्त गर्ने निर्वाचन सकिएपछि सार्वजनिक...

सामान्य प्रशासनको विधेयकमा परराष्ट्रको असहमति
सोमबार, ०६ जेठ २०७६

प्रशासनको जुनसुकै सेवाबाट पनि परराष्ट्र सचिव बनाउन सकिने विधेयकबारे परराष्ट्र मन्त्रालयले संसदीय समितिमा असहमतिपत्र दर्ता गरेको छ । त्यस्तो विधेयकप्रति कूटनीतिक ज्ञाताहरूले आश्चर्य प्रकट गरेका छन् । संघीय मामिला तथा सामान्य...

अधिनायकवादतर्फ उन्मुख सरकार, आन्दोलनमा जानुको विकल्प रहेन
सोमबार, ०६ जेठ २०७६

नागरिक समाजका अगुवाले सरकार अधिनायकवादको बाटोमा गएको भन्दै आन्दोलनमा जानुको विकल्प नरहेको बताएका छन्। लोकतन्त्रलाई दीगो र स्थायित्व बनाउन नागरिकले बहुमत दिए पनि सरकार भने जनताका अधिकारमा अंकुश लगाउन उद्धत...

चालु खाताको घाटा २०४ अर्ब ४३ करोड, रेमिट्यान्सको वृद्धि २०.९ प्रतिशत
आइतबार, ०५ जेठ २०७६

नेपाल राष्ट्र बैंकले ९ महिनाको तथ्यांकमा आधारित मुलुकको समष्टिगत आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै रेमिट्यान्स आप्रवाह सुधार भएको जानकारी दिएको हो । ...

कम्पनीलाई जेलको ढोकाजस्तो नबनाउनेः अर्थमन्त्री खतिवडा
आइतबार, ०५ जेठ २०७६

कम्पनी बन्द गर्न पनि सजिलो बनाउँदै छौं। व्यावसायिक आत्माविश्वासको वातावरण (डुइङ बिजनेस) मा केही सुधार भएको छ। अघिल्लो आर्थिक वर्ष डुइङ बिजनेस हाम्रो अवस्था सही ढंगले प्रस्तुत भएन। मैले त्यो...

‘म बहुला हुँ, मेरो घरको यस धारामा मेलम्चीको पानी कहिले आउँछ ?’
शनिबार, ०४ जेठ २०७६

‘के एउटा आयोजना सफल गर्नसक्ने सक्षम प्रधानमन्त्री देशले अहिलेसम्म नपाएकै हो त ? अहिलेसम्मका सरकार प्रमुखले चाहेको भए एउटा योजना सफल बनाउन कति समय लाग्छ ...

नेकपामा जनवर्गीय संगठनको एकता टुङ्गियो, दिपशिखा बने युवासंघको अध्यक्ष !
शुक्रबार, ०३ जेठ २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विभिन्न जनबर्गीय सङ्गठनको नेतृत्व तहको एकतालाई पूर्णता दिएसँगै ती सङ्गठनले गति लिने भएका छन् । माऊ पार्टी एकता भएको एक वर्षसम्म एकता पूर्ण नहुँदा नेता...

रातमा यात्रा समस्याः 'नचिनेको मान्छेको साधनमा हिँड्न आफैँ सुरक्षित'
शुक्रबार, ०३ जेठ २०७६

यातायात व्यवस्था विभागका प्रवक्ता तीर्थराज खनालले अहिले काठमाडौँ उपत्यकाभित्रै चल्ने रात्रिबस नभएको र तत्काल चलाउन कुनै योजना पनि नभएको ...

विकास बजेट खर्च नभएपछि गाडी किन्न रकमान्तर, ३० दिनभित्रै किनिसक्ने
शुक्रबार, ०३ जेठ २०७६

अर्थ मन्त्रालयले विकास खर्चका लागि छुट्याएको ६ करोड १६ लाख रुपैयाँ गाडी खरिदका लागि रकमान्तर भएको छ। बजेट रकमान्तर भएपछि संसद् सचिवालयले ११ वटा स्कारपियो गाडी खरिदका लागि बोलपत्र आह्वान...

नागरिकता विवाद फेरि संयुक्त इजलासमा, किन मिलेन नागरिकतामा राष्टिय स्वार्थ ?
शुक्रबार, ०३ जेठ २०७६

नागरिकता विवाद फेरि संयुक्त इजलासमा, किन मिलेन नागरिकतामा राष्टिय स्वार्थ ? । सर्वोच्च अदालतले नागरिकता परिपत्रसम्बन्धी रिटको सुनुवाइका लागि पुनः संयुक्त इजलासमा पठाएको छ । तीन सदस्यीय पूर्ण इजलासले विवाद...

आठ हजार यूरोसहित विमानस्थलबाट एक पक्राउ
विहीबार, ०२ जेठ २०७६

मानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान क्षेत्रमा शरीर खानतलासी गर्ने त्रममा उक्त युरो फेला पारी पक्राउ गरिएको हो । घटनाको विषयमा आवश्यक ...

काठमाडौं मल घोटला: सुष्मा भन्छिन्,‘गुण्डाहरुले मलाई मार्छन् '
विहीबार, ०२ जेठ २०७६

काठमाडौं मल घोटलाबारे सुष्मा भन्छिन्,‘गुण्डाहरुले मलाई मार्छन्, यो मेरो अन्तिम पत्रकार सम्मेलन हुनसक्छ’ ...

दिगो पाईलाको खुत्रुके रकम संकलन कार्यक्रम
विहीबार, ०२ जेठ २०७६

संस्थाले अन्य सामुदायिक विद्यालयहरुमा पनि विपन्न छात्र–छात्राहरुको लागि विद्यालय पोशाक, न्यानो कपडा, जुत्ता तथा शैक्षिक सामाग्रीहरु वितरण गर्दै आएको छ । ...

जग्गा अतिक्रमणविरुद्ध एक्सनमा सरकार, देशैभरको संस्थागत कारोबार रोक्का
विहीबार, ०२ जेठ २०७६

काठमाडौं । सरकारले देशभरका संस्थागत नाममा दर्ता भएका सम्पूर्ण जग्गाको किनबेचमा रोक लगााएको छ । बुधबार गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी जग्गा रोक्का राख्न निर्देशन दिएको हो...