पत्रपत्रिका - Aarthiknews
aarthiknews.com विहीबार, ३० असोज २०७६   Thursday, 17 October, 2019
 
गुठी संस्थानसँग कति सम्पत्ति छ आफैलाई थाहा छैन
मंगलबार, ३१ बैशाख २०७६

गुठी संस्थान ऐन, २०२१ मा राजगुठी तथा निजी गुठीको विवरण राख्नुपर्ने व्यवस्था छ । संस्थानसँग राजगुठीको तथ्यांक रहेको भए तापनि निजी गुठीहरूको अभिलेख संकलन तथा अभिलेखीकरण हुन सकेको छैन ।

पशुपतिनाथकै जग्गा हरायो, पशुपतिनाथको नाममा रहेको २३१ रोपनी जग्गा कसले खायो ?
मंगलबार, ३१ बैशाख २०७६

भनिन्छ पशुपतिनाथले सबैको रक्षा गर्छन् । तर, नेपालका भूमाफिया यति शक्तिशाली छन्, जसबाट पशुपतिनाथले आफ्नै जायजेथा रक्षा गर्न सकिरहेका छैनन् । पशुपतिका नाममा रहेको उपत्यकाकै कम्तीमा दुई सय ३१ रोपनी...

स्थानीय तहले केन्द्र सरकारसँग मागे १० हजार कर्मचारी, कर्मचारी नियुक्ति ६ महिनामा
मंगलबार, ३१ बैशाख २०७६

स्थानीय तहले केन्द्र सरकारसँग १० हजार कर्मचारी माग गरेका छन् । कर्मचारी अभावका कारण नियमित कामसमेत प्रभावित भएको गुनासो गर्दै आएका स्थानीय तहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग १० हजार...

नेपाल एयरलाइन्सका कर्मचारीबाटै विमान स्थलको सुरक्षा चुनौति
मंगलबार, ३१ बैशाख २०७६

विमानस्थलबाट बाहिरिँदा उनीमाथि चेकजाँच गर्नुपर्ने सुरक्षा कार्यविधि छ । तर, जाँच नहुने बाटो थाहा पाएका उनले लामो समयदेखि त्यसरी नै सुन पास गर्दै आएका थिए । ...

ललिता निवासको विवादास्पद जग्गा डिल्लीबजार मालपोतका कारण बदर गर्न ढिलाइ
मंगलबार, ३१ बैशाख २०७६

ललितानिवासले चर्चेको जग्गाको साबिक र अहिले कायम भएका कित्ताको एकमुष्ठ विवरण मालपोत कार्यालयले उपलब्ध नगराउँदा भूमाफिया र व्यापारीले हडपेको सरकारी सम्पत्ति फिर्ता हुन विलम्ब भएको हो । ...

भूमाफियाबाट पशुपतिको जग्गा समेत बच्न सकेन
मंगलबार, ३१ बैशाख २०७६

वागमतीदेखि मनहरा नदी बगरसम्मका पशुपतिको जग्गा हराएका हुन् । तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमेशेरदेखि भूमाफियासम्मले पशुपतिको जग्गा गायब पारेको ठहर छानबिन समितिले गरेको छ । ...

प्री मनसुन कमजोर हुँदा मौसममा गढबढी
सोमबार, ३० बैशाख २०७६

शीतल महसुस गराए पनि फेरि तातो बढाउने छ । हिन्द महासागरबाट आउने एलनीनो वर्षा प्रणाली कमजोर रहेकाले नेपाल, भारतलगायतका भेगमा कतै बढी पानी पर्ने र कतै कम पानी पर्ने अवस्था...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य रोकियो
सोमबार, ३० बैशाख २०७६

सरकारी लापरबाहीका कारण निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माणकार्य रोकिएको हो । ...

संस्कृतमा श्लोक :भूमिहरण गर्नुजस्तो विशेष पाप अरू छैन
सोमबार, ३० बैशाख २०७६

सबै जग्गा अरूकै नियन्त्रणमा रहेको उनले बताए । कतिपय पक्की घर बनाएर बसिसकेका छन् भने कतिले मौखिक रूपमै किनबेच गरिरहेका छन् । नेसंविले जग्गाको राजस्व तिरिरहे पनि आयस्ता केही पाउन सकेको छैन ।

बेहोस भएको अबस्थामा ४० मिनेटसम्म विमान उडान
सोमबार, ३० बैशाख २०७६

एटीएसबीले भनेको छ, ‘ट्रेनी पाइलटले अडानभन्दा पहिला पर्याप्त निद्रा लिएका थिएनन् र उडानभन्दा पहिले चकलेट बार, एक इनर्जी ड्रिंक तथा थोरै पानी मात्रै पिएका थिए ।’ ...

१७२ अर्ब आन्तरिक ऋण उठाउने सरकारी लक्ष्य
सोमबार, ३० बैशाख २०७६

नेपाल राष्ट्र बैंकको ऋण व्यवस्थापन विभागका कार्यकारी निर्देशक नरबहादुर थापाका अनुसार सरकारले नै यति मात्र आन्तरिक ऋण उठाउन निर्देशन दिएको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको तालिका अनुसार यस्तो ऋण...

बनाइ नसकेका दुई वटा नमुना प्राविधिक शिक्षालयको शिलान्यास
सोमबार, ३० बैशाख २०७६

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभीटी)ले कुनै प्राविधिक तयारी नै पुरा नगरी ...

पेट्रोलियम पाइपलाइन निर्माणका लागि ६ हजार पाँच सय ६३ वटा रुख काटिए
सोमबार, ३० बैशाख २०७६

ती रुखलाई टुक्रा गरी सुरक्षित स्थानमा राख्ने र जरा हटाउने कार्य अन्तिम चरणमा पुगेको मोहिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना ...

अर्बौं रुपैयाँ बराबरको गुठीको जग्गाा व्यक्तिको नाममा
सोमबार, ३० बैशाख २०७६

अनारमनी देवी गुठी स्थानको साढे ५ बिघा जमिन चारजनाको नाममा जोतभोगको व्यवस्था मिलाउनु भनी फैसला गरेका थिए । ...

पहुँच पुग्नेहको मात्रै बजेटमा हालीमुहाली
सोमबार, ३० बैशाख २०७६

खतिवडाको भाषण सुन्ने सर्वसाधारणमध्ये कतिले बजेट गरिबको पक्षमा आउने आशा गरे होलान् । तर के अर्थमन्त्री खतिवडाले संसद्मा भनेजस्तै मुलुकको आवश्यकता र प्राथमिकतालाई हेरेर बजेट आउला रु के निमुखा, गरिब...

१० अर्बको ऊखु बेच्दा ७ अर्ब उधारो
सोमबार, ३० बैशाख २०७६

नेपाल उखु उत्पादक महासंघका अनुसार किसानले यो वर्ष करिब १० अर्ब रुपैयाँको उखु उद्योगीलाई बेचेका छन् । महासंघका अध्यक्ष कपिलमुनि मैनालीले पौने ६ अर्ब रुपैयाँ उद्योगीबाट र अनुदानबापतको एक अर्ब...

पुरा नभएका आयोजनालाई यस पटक प्रशस्त बजेट
सोमबार, ३० बैशाख २०७६

अधूरा आयोजनामा बजेट कम दिँदा राज्यको रकम दुरुपयोग हुने र जनताले विकास आयोजनाहरुबाट लाभ लिन नसकेको निष्कर्ष निकाल्दै विगत वर्षदेखि निर्माणमा रहेका रकम अभाव भएका सबै आयोजनाको काम एक वर्षभित्र...

तातोपानी ‘भेहिकल मुभमेन्ट’ मात्र गर्न पाउने सर्तमा खुला हुने
आइतबार, २९ बैशाख २०७६

चार वर्षयतादेखि यो नाकाबाट कुनै कारोबार भएको छैन । त्यहाँबाट हुने आंशिक कार्य रसुवागढीबाट हुने भए पनि यहाँको सडक पनि जर्जर छ । त्यसैले रसुवागढीबाट तातोपानी नाकाबाट अझै सामान ढुवानी...

काठमाडौं उपत्यकाको एकीकृत विकासका लागि ‘मेट्रोसिटि’
आइतबार, २९ बैशाख २०७६

नीय शासन विज्ञ एवं साबिक स्थानीय तह पुनःसंरचना आयोगका सदस्य डा। श्याम भुर्तेलले काठमाडौं उपत्यकाको एकीकृत विकासको प्रमुख आधार नै ‘मेट्रोसिटि’ निर्माण भएको बताए । ...

मिडियाप्रति कठोर बन्दै सरकार, करोडसम्म जरिवाना प्रस्ताव
आइतबार, २९ बैशाख २०७६

सरकारले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा राष्ट्रियतामा आँच आउने कुनै पनि समाचार प्रकाशन वा प्रसारण गरे ५० लाखदेखि एक करोड रुपैयाँसम्म जरिवाना हुने गरी आमसञ्चार विधेयक तयार गरेको छ। संसद्मा...