aarthiknews.com आइतबार, २८ असार २०७७   Sunday, 12 July, 2020
 
नेपालको स्वीकृतिबिनै सीमामा सडक
बुधबार, २५ मंसिर २०७६

नेपालको स्वीकृतिबिनै भारतले रूपन्देहीको रोहिणी गाउँपालिका–६ बरोवास्थित सीमा क्षेत्र नजिकै एकतर्फी रूपमा सडक निर्माण थालेको छ । वर्षायाममा नेपाली भूभाग डुबान हुने गरी भारत उत्तर प्रदेश सरकारको ‘लोक निर्माण विभाग’ले मंसिर...

जापानी भाषा परीक्षामा नेपालकाे हरिबिजाेग, दुई चरणको परीक्षामा ५६ जना मात्रै पास
बुधबार, २५ मंसिर २०७६

वैदेशिक रोजगारीका लागि आर्कषक श्रम गन्तव्य मुलुक जापानमा नर्सिङ केयरमा नेपाली कामदार पठाउन लिइएको जापानी भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । ...

सहकारीमा राजनीति, व्यवसाय भने कम्पनीबाट
बुधबार, २५ मंसिर २०७६

सहकारी नेतृत्व गर्दै संघ तथा माहासंघमा पुग्नेहरु व्यवसाय सञ्चालनका लागि भने निजी कम्पनीमै आकर्षित हुने गरेका छन् । व्यवसाय निजी कम्पनीमार्फत सञ्चालन गरेपनि सामाजिक प्रतिष्ठा र राजनीतिका लागि मात्र सहकारी...

सरकारी जग्गामा दलहरूको मनपरी
बुधबार, २५ मंसिर २०७६

लोकतन्त्र स्थापनाका लागि लडेको भन्दै नगर विकास समिति सुर्खेतले विभिन्न मितिमा जिल्लास्थित सातवटा राजनीतिक दललाई भोगाधिकारका लागि वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा एक–एक कट्ठा जमिन उपलब्ध गरायो। पार्टी कार्यालय स्थापनाका लागि...

नागढुंगा सुरुङमार्ग आयोजना : सुरुङ खन्ने काम चैतपछि मात्रै शुरू
बुधबार, २५ मंसिर २०७६

नागढुंगा–नौबीसे सुरुङमार्ग आयोजनाको सुरुङमार्ग निर्माण आगामी चैतपछि मात्रै शुरू हुने भएको छ । ५ दशमलव ७ किलोमीटर (किमी) को उक्त आयोजनामा सडक, पहुँचमार्ग, पुल, भवनलगायत संरचना निर्माणको प्रक्रिया शुरू भए...

एडीबीको ऋण सहयोग : चार परियोजनालाई ३५ करोड ८० लाख डलर
बुधबार, २५ मंसिर २०७६

एशियाली विकास बैंक (एडीबी) ले मुग्लिन–पोखरा सडकको स्तरोन्नतिसहित चार परियोजनाका लागि ३५ करोड ८० लाख अमेरिकी डलर ऋण सहयोग गर्ने भएको छ । अर्थ मन्त्रालयमा अर्थसचिव राजन खनाल र एडीबीका...

होटल हायातमा शेयर अनुपात बढाउन लबिङ
बुधबार, २५ मंसिर २०७६

सरकारको समेत स्वामित्व रहेको तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (होटल हायात) मा तारागाउँ विकास समितिकोे शेयर अनुपात वृद्धि गर्न सञ्चालक समितिमा छलफल भएको छ । सञ्चालक समितिका अध्यक्ष प्रह्लाद न्यौपानेले समितिको...

मन्त्रीको ठाडो निर्देशनमा १४ कर्मचारी नियुक्त
मंगलबार, २४ मंसिर २०७६

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेको ठाडो निर्देशनमा कोसी अस्पतालमा १४ कर्मचारी नियुक्त गरेको पाइएको छ। एक वर्षअघि नै ठाडो निर्देशन दिएर अस्पतालमा कर्मचारी राखेको राष्ट्रिय सर्तकता केन्द्रले जारी...

६३५ मेगावाटको दूधकोसी आयोजना बन्ने
मंगलबार, २४ मंसिर २०७६

नेपाल विद्युत् प्राधिकरणले ६३५ मेगावाटको दूधकोसी जलाशययुक्त आयोजना निर्माणको विस्तृत अध्ययन प्रतिवदेन (डीपीआर)लाई अन्तिम रूप दिने तयारी गरिरहेको छ भने वित्तीय व्यवस्थापनका लागि पनि सक्रियता बढाएको आयोजनाले जनाएको छ । ...

बैंकका ग्राहकले पाउने बीमा सुविधामा कडाइ
मंगलबार, २४ मंसिर २०७६

निक्षेपकर्ता, ऋणी र सदस्यले बैंक, वित्तीय तथा सहकारी संस्थाबाट पाउने बीमा सुविधामा कडाइ गरिएको छ । हाल बैंक तथा वित्तीय संस्थाले बीमा कम्पनीसँगको सहकार्यमा आफ्ना ग्राहकलाई विभिन्न प्रकारका बीमा सुविधा...

महिला सांसद भन्छन् : यौन हिंसा भयो, पुरुष सांसदले ‘फिलिङ्स’ आउने गरी ‘हग’ गर्छन्
मंगलबार, २४ मंसिर २०७६

यौनहिंसा भनेको के हो ? कसरी हुन्छ ? हिंसामा परेका महिलाले कसरी व्यक्त गर्ने ? कोसँग, कहाँ गएर हिंसामा परें भनेर गुहार्ने ? यी प्रश्नको जवाफ छ ?’ ...

आठ क्षेत्रमा सरकारको लगानी रू. ५ खर्ब ४४ अर्ब
मंगलबार, २४ मंसिर २०७६

सार्वजनिक संस्थानसहित सरकारले विभिन्न आठ क्षेत्रमा गरेको लगानी रू. ५ खर्ब ४४ अर्ब पुगेको छ । सरकारले आफै सञ्चालन गरेका औद्योगिक, व्यापारिक, सेवा, सामाजिक, जनोपयोगीलगायत ती क्षेत्रका करीब १२३ निकाय...

सागकाे समापनमा प्रधानमन्त्रीले भिडियो प्रविधिमार्फत सम्बोधन गर्ने
मंगलबार, २४ मंसिर २०७६

काठमाडाैंमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) विशेष कार्यक्रमबीच मंगलबार समापन हुंदै छ। राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले समापन समारोहलाई अहिलेसम्मकै ब्यवस्थित गरिने र त्यसको तयारी पूरा भएको जानकारी...

अनियमितताले तुहिएको ‘प्याज मिसन’
मंगलबार, २४ मंसिर २०७६

यतिखेर प्याजको मूल्य अकासिएको छ। सरकारले एक दशकअघि थालेको प्याज मिसन बीचैमा आएर नतुहिएको भए सायद अहिले उपभोक्ताले चर्को मूल्य तिरेर प्याज किन्नुपर्ने थिएन। त्यतिखेर पनि प्याजको भाउमा अस्वाभाविक वृद्धि...

स्मार्ट लाइसेन्स : मास प्रिन्टरको दैनिक क्षमता १० हजार, छापियो ३५ सय मात्र
मंगलबार, २४ मंसिर २०७६

यातायात व्यवस्था विभागले मास प्रिन्टरबाट दैनिक १० हजार स्मार्ट लाइसेन्स छपाइ गर्ने बताए पनि १ सातामा जम्मा ३५ सय लाइसेन्स छापेको छ । विभागका महानिर्देशक गोगनबहादुर हमालका अनुसार गत मंगलवारदेखि...

काठमाडौं–तराई/मधेश द्रुतमार्ग : निर्माण डेढ वर्ष पछि धकेलियो
मंगलबार, २४ मंसिर २०७६

७२ दशमलव ५ किलोमीटर (किमी) लामो बहुप्रतीक्षित राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई÷मधेश द्रुतमार्गको निर्माण सम्पन्न हुने समय डेढ वर्ष पछि धकेलिएको छ । नयाँ विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) मा रहेका प्राविधिक...

एनसेललाई २२ अर्ब ४४ करोड लाभकर तिर्न पत्र
सोमबार, २३ मंसिर २०७६

दूरसञ्चार सेवा प्रदायक एनसेलले आफ्नो स्वामित्व खरिद बिक्री गर्दा लाग्ने लाभकरबापत २२ अर्ब ४४ करोड ५३ लाख रुपियाँ तिर्नुपर्ने भएको छ । ठूला करदाता कार्यालयले गत बिहीबार उक्त लाभकर निर्धारणसहितको...

हवाई सेवा कार्यदलको सुझाव : नेपाली र विदेशीसँग लिने भाडादरमा एकरूपता
सोमबार, २३ मंसिर २०७६

नेपालको हवाई उद्योगलाई छूट तथा सहुलियत दिने सम्बन्धमा अध्ययन गर्न गठित कार्यदलले नेपाली र विदेशी यात्रुलाई लिने भाडादरमा एकरूपता ल्याउन सुझाव दिएको छ । कार्यदलले विदेशी वायुसेवा कम्पनीलाई नेपाल उडानमा...

समय एक महिना, काम ८० प्रतिशत बाँकी
सोमबार, २३ मंसिर २०७६

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा दूधकोसीको पानी ल्याउन सुरु गरिएको हलेसी क्षेत्र खोटाङ (बृहत् पम्पिङ) खानेपानी आयोजनाको समय सकिन अब एक महिना बाँकी छ। तर अहिलेसम्म २० प्रतिशत मात्रै काम भएको...

बिपि प्रतिष्ठानमा किर्ते चेक, विद्यार्थीसहित बैंक कर्मचारी पक्राउ
सोमबार, २३ मंसिर २०७६

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको खाताबाट बिनाआधार र बिनाटिप्पणी चेकमार्फत चार लाख ८० हजार रकम झिकिएको विषयमा प्रहरीले प्रतिष्ठानकै दुईजना विद्यार्थी र बैंकका दुईजना कर्मचारी पक्राउ गरेको छ। ...