aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 
भन्दाभन्दै चुके प्रधानमन्त्री
आइतबार, १९ जेठ २०७६

उच्च नेतृत्वलाई राजनीतिक प्रभावमा पार्दा वा सही सन्देश नदिँदाको परिणाम कस्तो हुन्छ भन्ने पुष्टि पोखरास्थित होटल उद्घाटनको कार्यक्रमबाट भएको छ । ...

७५ हजार कमाउने काफलवाली सम्मानित
आइतबार, १९ जेठ २०७६

घरको आर्थिक अवस्था कमजोर रहेको बताउँदै उनले भनिन्, ‘पढ्का लागि पैसो जुटाउन काफल बेचेकी हुँ । केही काम गरौं न भने पाइँदैन । त्यसैले जंगलमा गएर काफल टिपेर बेचें ।...

प्रदूषण कम गर्ने हो ? प्रयोग गर्नुहोस विद्युतीय सवारी
शनिबार, १८ जेठ २०७६

राधानीमा वायु प्रदूषण गर्ने प्रमुख कारक सवारीसाधन नै हुन् । छिमेकी राष्ट्र भारतको प्रदूषण हुने १३ सहरमा यूरो ४ मोडलका सवारीसाधन प्रयोग भएको झण्डै दस वर्ष भयो । ...

सुर्ती सेवनबाटै जान्छ वर्षेनी २५ हजार नेपालीको ज्यान
शनिबार, १८ जेठ २०७६

सुर्ती सेवनबाट नेपालमा बर्सेनि २५ हजार मानिसको मृत्यु हुने गरेको छ । ...

रेलमार्ग सरकारको प्रमुख प्राथमिकतामा
शनिबार, १८ जेठ २०७६

रेलमार्गलाई मुख्य प्राथमिकतामा राखेको सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि यस क्षेत्रमा कुल ७ अर्ब ७० करोड बजेट छुट्याएको छ । ...

सुरु भयो प्रिमनसुनः दर्के पानी पर्ने, अनि हावा चल्ने
शनिबार, १८ जेठ २०७६

केहीदिन यता वर्षायामझैँ पानी परिरहेको छ । दर्के पानी पर्ने, हावा चल्ने अनि झलक्क घाम लाग्ने फेरि पानी पर्ने गरिरहेको छ । ...

नवीकरण नगर्दा बृद्धभत्ताबाट वञ्चित
शनिबार, १८ जेठ २०७६

सूर्योदय नगरपालिका वडा नम्बर ५ का लालवीर लाप्चाले यस वर्ष राज्यले दिने सामाजिक सुरक्षा भत्ता पाउनुभएन् । गतवर्ष भत्ता पाउनुभएका लालवीर यसपटक भत्ता नपाउँदा खिन्न हुनुहुन्छ । ...

सांसद नै धर्नामा बसेपछि...
शनिबार, १८ जेठ २०७६

विद्युतीय रेलमार्ग आयोजनाले जग्गा अधिग्रहण गर्दा तोकेको मुआब्जा रकम न्यायपूर्ण नभएको भन्दै सर्लाहीका स्थानीयहरु सँगै संघिय सांसदले पनि शुक्रवार जिल्ला प्रशासन कार्यालय सर्लाही अगाडि धर्ना दिएका छन्। ...

जानकी मन्दिरको भारतमा रहेको जग्गा पनि गायब
शनिबार, १८ जेठ २०७६

जानकी मन्दिरको नाममा भारतको मोहनपुरमा रहेको १५१ बिघा जग्गा गायब भएको प्रमाण राजधानीलाई प्राप्त भएको छ । तर त्यो जग्गाको वस्तुस्थितिबारे सरोकारवाला सरकारी निकाय बेखबर छन् । ...

गाउँ काकाकुलः तर, प्रतिगाग्री सय रुपैयाँ पानी किनेर अतिथि गृह निर्माण
शनिबार, १८ जेठ २०७६

सिन्धुलीको हरिहरपुरगढीमा पानीको हाहाकार छ । तीन घन्टा हिँडेर हात्तीसार खोल्सीबाट पानी ल्याएर जोहो गर्छन्, स्थानीयवासी । ...

५० लाख ठग्न खोज्दा प्रहरीको फन्दामा
शनिबार, १८ जेठ २०७६

आफ्नै पसलको समान र नगद लुकाएर चोरी भएको भन्दै बिमा असुल्न घिमिरेले रचेको नाटकीय योजना प्रहरीले विफल पारेको हो । सनराइज बैंकबाट ५० लाख रुपैयाँ ऋण चाँडै तिर्न बारम्बार दबाव...

बटेजमा देखियो नेकपाको अन्तरविरोध
शनिबार, १८ जेठ २०७६

प्रमुख प्रतिपक्ष कांग्रेसले बजेटमार्फत संघीयतालाई बलियो बनाउने मार्ग सरकारले नसमातेको आरोप लगाएको छ । 'संघीयता यसरी बलियो कसरी' भन्दै कांग्रेसले भनेको छ ...

फेसबुकले पारेको फसाद
शनिबार, १८ जेठ २०७६

उनले प्रहरी गुहार्ने बताएपछि युवकले अर्कैका नाममा नक्कली फेसबुक खोलेर साजनाको सर्वांग नांगै भएको फोटो र भिडियो पोस्ट गरे । साजनाले पतिलाई घटनाबारे जानकारी दिइन् । त्यति बेलासम्म साजना प्रहरीमा...

अब प्रदेश सांसदलाई पनि मालामाल
शनिबार, १८ जेठ २०७६

यो कार्यक्रमको औचित्य नभएको र विकास निर्माणको काम सांसदले गर्न नमिल्ने भन्दै पैसा नबाँडेका यी दुई प्रदेशसमेत संघीय सरकारले यस वर्ष बढाएर रकम बाँडेका कारण दबाबमा परेका देखिन्छन् । ...

अब अनलाइनबाटै घरजग्गा कारोबार
शनिबार, १८ जेठ २०७६

घरजग्गा कारोबार व्यवस्थित गर्न नेपाल रियल स्टिेट अर्गनाइजेसन (एन रियो) गठन भएको छ । ...

प्रचण्डलाई ओलीको व्यंग : 'सरकार ४-५ दिनमै ढल्छ'
शनिबार, १८ जेठ २०७६

के भनौ र ? अनावश्यक विषय उछाल्ने नेपाली चरित्र नै हो। एक वर्ष हैन। चार-पाँच दिन मात्रै बाँकी छ। अब म के भनौं ? ...

विद्यार्थीको खाजामा चरम घोटला
शनिबार, १८ जेठ २०७६

धनुषाको सबैला नगरपालिका-१२, रघुनाथपुरस्थित द्वारिका आधारभूत विद्यालयमा बैशाख १० गतेदेखि सुरु भएको दिवा खाजा वितरण कार्यक्रम दुई साता नपुग्दै बन्द भयो । ...

विदेशबाट फर्कंदा २५ तोला सुन ल्याउन पाईने
शुक्रबार, १७ जेठ २०७६

अब भन्सार तिरेर २५ तोलासम्म सुनका गहना र एक सय ग्राम काँचो सुन ल्याउन पाइने भएको छ । आर्थिक विद्येयक २०७६ ले यस्तो व्यवस्था ल्याएको हो । ...

जुनसुकै बेला खोसिन सक्छ सांसदको ६ करोड
शुक्रबार, १७ जेठ २०७६

सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकम ४ करोडबाट बढाएर ६ करोड पु¥याएकोमा सांसदहरु उत्साहित देखिएका छन् । ...

यौनशक्ति बढाउन नरबली
शुक्रबार, १७ जेठ २०७६

यौनशक्ति कम हुदै गएपछि महतोले दैबी शक्ति र यौनशक्ति बढाउने नाममा छिमेकी शम्भु साहको अढाइ बर्षीय छोरा समिरकुमार साहको हत्या गरेको खुलासा भएको छ । ...