aarthiknews.com शनिबार, १८ चैत्र २०७९   Saturday, 01 April, 2023
 
पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्ने तयारी गरेको बुद्धले थाल्यो ह्यांगर बनाउन
बुधबार, ०१ जेठ २०७६

निजीक्षेत्रको वायुसेवा प्रदायक बुद्ध एयर प्रालिले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलमा पनि ह्यांगर बनाउने भएको छ । उक्त विमानस्थलबाट अन्तरराष्ट्रिय उडान थाल्ने कम्पनीको रणनीति अनुसार ह्यांगर निर्माणको योजना अगाडि सारेको हो...

उपराष्ट्रपतिलाई स्वागत गर्न बालबालिका ४० डिग्रीमा १ घण्टा पैदल
बुधबार, ०१ जेठ २०७६

कटहरियामा आयोजित जानकी जयन्ती समारोहमा सोमबार विद्यार्थीहरू पानी खोज्दै भौंतारिरहेका थिए । करिब ४० डिग्री सेन्टिग्रेडको गर्मीमा हिँडेर आइपुगेका उनीहरू कार्यक्रमस्थलमा खानेपानीको व्यवस्था नहुँदा आकुलब्याकुल देखिन्थे । उपराष्ट्रपति नन्दबहादुर पुनको...

समाज परिवर्तन र सचेत बन्दै, ४१ प्रकारका अपराधमा उजुरी शून्य
बुधबार, ०१ जेठ २०७६

कुनै बेला निकै ठूलो सङ्ख्यामा उजुरी पर्ने गर्भपतन, भ्रुणहत्या र हाडनाता करणी जस्ता जघन्य अपराधसँग सम्वन्धित मुद्दा काठमाडौँ उपत्यकाको प्रहरी कार्यालयहरूमा आउन छाडेका छन् । ...

सांसदलाई १०–१० करोड चाहियो ? एकैपटक ६ करोड मागे
बुधबार, ०१ जेठ २०७६

पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकम चार करोडबाट १० करोड पुर्‍याउन सांसदहरूले लबिङ बढाएका छन् । कार्यक्रमको रकम वृद्धि गर्न सांसदहरूले सभामुखदेखि सत्तापक्षका संसदीय दलका उपनेता, अर्थमन्त्रीसम्मलाई दबाब दिइरहेका छन् । प्रत्येक निर्वाचन...

युवा तथा साना व्यवसायी स्वरोजगार कोषको रकम दुरुपयोग, डेढ सय सहकारीको सम्पत्ति रोक्का
बुधबार, ०१ जेठ २०७६

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले कर्जा नतिर्ने डेढ सय सहकारीको अचल सम्पत्ति रोक्का गर्न सुरु गरेको छ। युवालाई स्वरोजगार बनाउने नाममा कोषबाट सहुलियत ब्याजदरमा लिएको कर्जा निर्धारित समयमा नतिरेपछि...

गौतमबुद्ध विमानस्थलको काम नरोकिने, चौतर्फी दबाबपछि न्यूनतम दररेटमै गिट्टी बालुवा उपलब्ध
बुधबार, ०१ जेठ २०७६

चौतर्फी दबाबपछि बुटवल उपमहानगरपालिकाले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई न्यूनतम दररेटमै गिट्टी(बालुवा उपलब्ध गराउने निर्णय गरेको छ । आयोजनाले पठाएको पत्रलाई आधार मान्दै प्रदेश सरकारले तयार गरेको कार्यविधिअनुसार न्यूनतम प्रतिघनफुट...

युवा विदेश पठाउन  भाषा सिकाउँदै  सुदूरपश्चिम सरकार
बुधबार, ०१ जेठ २०७६

बेरोजगार युवालाई बिदेसिनबाट रोक्न केन्द्र सरकारले देशमै रोजगारी दिने योजना सञ्चालन गर्दैगर्दा सुदूरपश्चिम सरकार भने विदेश पठाउन विभिन्न देशका भाषा सिकाउँदै छ । प्रदेशका नौवटै जिल्लाका तीन सय २० युवालाई वैदेशिक...

गृहमन्त्रालयबाट नै करोडौ पर्ने गाडी हराए !
बुधबार, ०१ जेठ २०७६

गृहमा रहँदा सहसचिव कोइरालाले आवश्यकता आधारमा निर्वाचन आयोगबाट मागेको बा ६ च २८०२ नम्बरको स्कारापियो गाडी सरुवा भएपछि सँगै लगेका थिए । सो गाडी खोजी गर्दा बिनाजानकारी सहसचिव कोइरालाले प्रयोग...

गौशाला मारवाडी परिषदको कब्जामा १० रोपनी जग्गाको ५१ हजार भाडा
बुधबार, ०१ जेठ २०७६

यो जग्गा परिषद्ले २०३८ सालदेखि धर्मशाला गौशाला राख्ने नाममा उपभोग गर्दै आएको हो । परिषद्ले तत्कालीन मूलभट्ट पद्मनाभ शास्त्रीसँग प्रतिरोपनी २५ रुपैयाँ भूबहाल तिर्ने सम्झौता गरेको थियो । ...

कृषकको अनुदान काटेर मन्त्रालयलाई गाडी, फजुल खर्चमा धमाधम रकमानान्तर
बुधबार, ०१ जेठ २०७६

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषकको अनुदान काटेर गाडी खरिद गर्न थालेको छ। चालू आर्थिक वर्षमै चारवटा गाडी खरिद गरिसकेको मन्त्रालयले थप सात गाडी खरिदको प्रक्रिया सुरु...

२५ रुपैयाँमा खाना ! सुन्दा पत्याउन नै गाह्रो
बुधबार, ०१ जेठ २०७६

मंगलबारबाट खाना खुवाउन थालिएको छ । शाहाकारी खाना निम्न आय भएका वर्गलाई खुवाउने व्यवसायी रौनियारले उद्देश्य राखेका छन् । ...

फास्ट ट्र्याकमा ३ सुरुङमार्ग र ८७ पुलको बन्ने, डीपीआर बन्यो अब टेन्डरको तयारी
मंगलबार, ३१ बैशाख २०७६

निर्धारित ७६ दशमलव २ किलोमिटर (किमी)लाई ७२ दशमलव ५ किमीमा छोट्याएर काठमाडौं–तराईरमधेश द्रुतमार्ग ९फास्ट ट्र्याक० को नयाँ विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । कोरियाली कम्पनी सुसुङ इन्जिनीयरिङ एन्ड...

हेलि कम्पनीलाई उद्दार र कार्गोमा भ्याइनभ्याई, हेलिकप्टरमा भने पाइलट अभाव
मंगलबार, ३१ बैशाख २०७६

नेपाली हेलिकप्टर कम्पनीहरू सर्वाधिक ब्यस्त हुने समय हो वषन्तकालीन हिमाल आरोहण सिजन । अहिले हिमाल आरोहणमा उद्धार, सरसामग्री ओसारपसार लगायतका उडान हुन्छन् । नेपालमा दर्ता भएका १० वटा निजी हेलिकप्टर कम्पनीका ३०...

सहकारीको सञ्चालक फरार, २ हजार जनाको २४ करोड डुब्यो
मंगलबार, ३१ बैशाख २०७६

बचतकर्ताको २४ करोडभन्दा धेरै रकम कुम्ल्याएर बूढानीलकण्ठको नयाँ सन्देश बचत तथा ऋण सहकारी लिमिटेडका मुख्य सञ्चालक फरार भएका छन् । साढे २१ प्रतिशत ब्याज पाइने प्रलोभन देखाएर सहकारीले सय दिने मुद्दती...

चियाघरमा घूसको मोलमोलाई, कर्मचारीलाई घुस नखुवाउनेको कामै नहुने
मंगलबार, ३१ बैशाख २०७६

मालपोत कार्यालय अनलाइन प्रणालीमा जानु सेवा प्रवाह सजिलो बनाउनु हो। तर बुटवल मालपोतका गतिविधि देख्दा त्यसको उल्टो लाग्छ। अनलाइनकै नाममा सर्वसाधारणले एक सातासम्म मालपोत धाउनुपर्ने बाध्यता त छँदै छ, कर्मचारीलाई...

एक लाख बेरोजगारलाई ३० दिनको रोजगारी, स्थानीय तहलाई सवा दुई अर्ब अनुदान
मंगलबार, ३१ बैशाख २०७६

सरकारले एक लाखभन्दा बढी बेरोजगारलाई ३० दिनको रोजगारी दिन ‘कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना’ कार्यक्रम अगाडि बढाएको छ । यसका लागि सरकारले सबै स्थानीय तहमा दुई अर्ब ३६ करोड ७९...

गुठी संस्थानसँग कति सम्पत्ति छ आफैलाई थाहा छैन
मंगलबार, ३१ बैशाख २०७६

गुठी संस्थान ऐन, २०२१ मा राजगुठी तथा निजी गुठीको विवरण राख्नुपर्ने व्यवस्था छ । संस्थानसँग राजगुठीको तथ्यांक रहेको भए तापनि निजी गुठीहरूको अभिलेख संकलन तथा अभिलेखीकरण हुन सकेको छैन ।

पशुपतिनाथकै जग्गा हरायो, पशुपतिनाथको नाममा रहेको २३१ रोपनी जग्गा कसले खायो ?
मंगलबार, ३१ बैशाख २०७६

भनिन्छ पशुपतिनाथले सबैको रक्षा गर्छन् । तर, नेपालका भूमाफिया यति शक्तिशाली छन्, जसबाट पशुपतिनाथले आफ्नै जायजेथा रक्षा गर्न सकिरहेका छैनन् । पशुपतिका नाममा रहेको उपत्यकाकै कम्तीमा दुई सय ३१ रोपनी...

स्थानीय तहले केन्द्र सरकारसँग मागे १० हजार कर्मचारी, कर्मचारी नियुक्ति ६ महिनामा
मंगलबार, ३१ बैशाख २०७६

स्थानीय तहले केन्द्र सरकारसँग १० हजार कर्मचारी माग गरेका छन् । कर्मचारी अभावका कारण नियमित कामसमेत प्रभावित भएको गुनासो गर्दै आएका स्थानीय तहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग १० हजार...

नेपाल एयरलाइन्सका कर्मचारीबाटै विमान स्थलको सुरक्षा चुनौति
मंगलबार, ३१ बैशाख २०७६

विमानस्थलबाट बाहिरिँदा उनीमाथि चेकजाँच गर्नुपर्ने सुरक्षा कार्यविधि छ । तर, जाँच नहुने बाटो थाहा पाएका उनले लामो समयदेखि त्यसरी नै सुन पास गर्दै आएका थिए । ...