aarthiknews.com आइतबार, २१ जेठ २०८०   Sunday, 04 June, 2023
 
साना जहाजमा पनि ठुलो अनियमितता !
शनिबार, २५ जेठ २०७६

वाइड बडीमाथि छानविन गरिरहेको संसदीय समितिले चार वर्षअगाडि किनिएका एयरबसकै दुइटा न्यारो बडी जहाजमा पनि अनियमितता भएको औंल्याएको छ । ...

पशुपतिको सम्पतिमा कसको रजाई ?
शनिबार, २५ जेठ २०७६

आनाकै लाखौंरकरोड पर्न थालेपछि अर्काथरी मान्छेको सोच फरक हुन थाल्यो। उनीहरू धमाधम ती गुठीमा रहेका जग्गा आफ्नो नाममा बनाउन थाले। आफ्नो बनाउन नसक्नेले सोझासाझालाई सस्तोमा बेचेर कमाउन थाले। ...

मोदीको नयाँ नियम, नेपालीले प्लेन चढ्न नपाउने !
शनिबार, २५ जेठ २०७६

तीर्थाटन, व्यापारलगायत प्रयोजनले भारत आएर शुक्रबार स्वदेश फर्किदै ११ नेपालीलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलले उड्न रोक लगाएको छ । तीमध्ये एक जना नेपाल वायुसेवा निगम र १० जना भुटान...

न्याय माग्दै जेनेभामा पुर्व लडाकु
शुक्रबार, २४ जेठ २०७६

बिष्टले युरोपियन एक्सटर्नल एक्सन सर्भिस, एसिया प्यासिफिक रिजनल अफेयर्स एन्ड साउथ एसिया, मेम्बर अफ जर्मन साउथ एसियन ग्रुप अफ पार्लियामेन्ट, जेनेभास्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोगलगायत निकायमा न्याय माग्दै पत्र बुझाएका...

सवारी दुर्घटनामा मृत्यु भए २८ लाखसम्म पाइने
शुक्रबार, २४ जेठ २०७६

अब सबारी दुर्घटनामा मृत्यु भएमा पिंडीत परिवारले बीमा कम्पनीबाट २८ लख रुपयाँसम्म पाउने भएका छन् । यातायात व्यवस्था विभागको अनुरोधमा बीमा समितिले मोटर बीमाको बीमांक बढेर २८ लख पुर्याउनने तयारी...

अख्तियारबाटै भष्टचारीको मिसिल गायब, सर्वोच्चले दियो कडा आदेश
शुक्रबार, २४ जेठ २०७६

बिशेष अदालतबाट भ्रष्ट्राचारी ठहर भएका पुर्वमन्त्री गोविन्दराज जोशीको भ्रष्ट्राचार मुध्हको मिसिल अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट 'गायब' भएको समाचार प्रकाशित छ । ...

कोरिया भाषा परीक्षा दिने पोहोर भन्दा १० हजार बढी
शुक्रबार, २४ जेठ २०७६

कोरिया भाषा परीक्षा दिनका लागि कृषि क्षेत्रका लागि परीक्षा दिने परीक्षार्थीको संख्या २८ हजार ८ सय ८७ जना रहेको छ । जसमध्येमा पुरुष परीक्षार्थीको संख्या १९ हजार ४ सय ७...

इ-स्कुटरलाई १ हजार देखी ५ हजारसम्म जरिवाना
शुक्रबार, २४ जेठ २०७६

यातायात व्यवस्था विभागले बिधुतिय स्कुटरलाई अनिवार्य दर्ता हुन् निर्देशन दिएको छ । बिहिबार मेट्रो ट्राफिकले उक्त निर्देशनलाई कार्यन्वयन गर्ने क्रममा बिधुतिय स्कुटरलाई दर्ता हुन आब्हान गरेको छ । ...

१९ अर्ब रुपैयाँ मूल्य अभिवृद्धि कर अपचलन
शुक्रबार, २४ जेठ २०७६

प्रधानमन्त्री कार्यालयमातहत सारेपछि चुस्त बनेको विभागले केही महिनाअघि राजस्व छली गर्ने एक सय ३४ व्यापारिक फर्म तथा कम्पनीविरुद्ध पौने १९ अर्ब रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिसकेको छ। ...

म्यानपावर कम्पनीले अव दलाल राख्न नपाउने
शुक्रबार, २४ जेठ २०७६

बैदेशिक रोजगार विभागले बिहिबार सूचना सार्वजनिक गर्दै केहि नेपाल एन संसोधन गर्ने ऐनको दफा २६ को उपदफा १०(क)  अनुसार एजेन्ट खारेज गरिएको जनाएको छ । ...

राउटे बस्ती छिर्न टिकट !
शुक्रबार, २४ जेठ २०७६

यो समुदायको छुट्टै भाषा र संस्कृति छ। सामाजिक रूपान्तरणको चरणमा रहेका राउटे समुदायको बस्तीमा पुग्नेको संख्या बढेपछि गाउँपालिकाले यसलाई पर्यटन व्यवसायका रूपमा अगाडि बढाउने तयारी गरेको छ। ...

दोहोरो सुबिधा लिन्छन् संबैधानिक प्रमुखहरु
शुक्रबार, २४ जेठ २०७६

लोकसेवा आयोगका अध्यक्ष उमेश मैनाली, मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा, निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेल, नरेन्द्रकुमार दाहाल, वित्त आयोग अध्यक्ष बालानन्द पौडेल, प्रदेश २ प्रमुख रत्नेश्वरलाल कायस्थ, लोकसेवा सदस्य वृन्दा...

ओलीलाई नेपालको टक्कर, दोहोरो जिम्मेवारी विवादको चुरो
शुक्रबार, २४ जेठ २०७६

सत्तारुढ दल नेकपामा केन्द्रीय नेताहरूलाई दोहोरो जिम्मेवारी दिनुपर्ने प्रस्तावले विवाद बढाएको छ। सचिवालयमा प्रस्तुत प्रस्तावमा विमति जनाउँदै वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीलाई कडा टक्कर दिएका छन्। ...

मेलम्चीको पाइप फुट्यो, १६ करोड क्षति
शुक्रबार, २४ जेठ २०७६

संरचना निर्माण प्रक्रियामा सरकारी निकायबीच समन्वय नहुँदा काठमाडौँमा बिछ्याइएको मेलम्ची खानेपानी आयोजनाको ३० किलोमिटर पाइप फुटेका छन् । ...

मलमा कसको मालामालः सरकार बेच्छ १४ मा, किसानले तिर्ने ५०
विहीबार, २३ जेठ २०७६

कृषि सामग्री कम्पनीले हेटौंडा कार्यालयमा युरिया मलको मूल्य किलोको १४ रुपैयाँ तोकेको छ । त्यहाँबाट ६१ किलोमिटर दूरीको दामनमा किसानले एक किलो युरियालाई ५० रुपैयाँसम्म हालेका छन् । ...

अब राष्ट्र बैंकमा ५८ वर्षसम्म काम गर्न पाउने, ३० वर्षे अवकाश नीति हट्ने
विहीबार, २३ जेठ २०७६

नेपाल राष्ट्र बैंकलाई कर्मचारी अवकासमा भएको दोहोरो व्यवस्था हटाउन बाटो खुला भएको छ । ...

केटीको होस्टेलमा केटा पसेकोमा सांसद अधिकारीको गुनासो
विहीबार, २३ जेठ २०७६

संसद्को शिक्षा तथा स्वास्थ्य उपसमितिले बुधबार डाकेको छलफलमा खगराज अधिकारीले मेडिकल सञ्चालकहरुसँग कडा प्रश्न गरेका छन् । ...

कलेज सञ्चालकको हाक्काहाकी जवाफ, 'तोकेभन्दा बढी शुल्क लिएकै हो '
विहीबार, २३ जेठ २०७६

विद्यार्थीसँग बढी शुल्क असुलेर विवादमा तानिएका मेडिकल कलेजहरूले तोकेभन्दा बढी शुल्क लिएको स्वीकार गरेका छन् । ...

ढलान गर्दागर्दै भत्कियो पुल
विहीबार, २३ जेठ २०७६

मेचीनगर नगरपालिका–१२ स्थित हँडिया खोलामा निर्माणाधीन पक्की पुल ढलान गर्दागर्दै भत्किएको छ । दुई वर्षमा निर्माण सक्ने गरी ०६७ मा सुरु भएको पुल नौ वर्ष धकेलिँदासमेत ढलानकै क्रममा भत्किएको हो...

मेयरले छुट्याए पत्रकारको नाकको हड्डी भाँच्न १ करोड
विहीबार, २३ जेठ २०७६

सुनसरीको इटहरी उपमहानगर प्रमुख द्वारिकलाल चौधरीले मंगलबार इटहरीका पत्रकार विराट अनुपमलाई फोनमा धम्की दिए, ‘तेरो नाकको हड्डी भाँच्न एक करोडको घडेरी राखेको छु ।’ ...