aarthiknews.com शनिबार, ०४ साउन २०७६   Saturday, 20 July, 2019
 
अधिनायकवादतर्फ उन्मुख सरकार, आन्दोलनमा जानुको विकल्प रहेन
सोमबार, ०६ जेठ २०७६

नागरिक समाजका अगुवाले सरकार अधिनायकवादको बाटोमा गएको भन्दै आन्दोलनमा जानुको विकल्प नरहेको बताएका छन्। लोकतन्त्रलाई दीगो र स्थायित्व बनाउन नागरिकले बहुमत दिए पनि सरकार भने जनताका अधिकारमा अंकुश लगाउन उद्धत...

प्रदेश एक, दुई र तीनबाट एकैपटक फाइबर बिछ्याउने
सोमबार, ०६ जेठ २०७६

मासटारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो १ः०० बजे गर्दै छन् । त्यस्तै सिन्धुलीको खुर्कोट र धनकुटाको हिलेमा पनि सोमबार नै फाइबर बिछ्याउने कामको औपचारिक सुरुवात हुनेछ । ...

लापरवाही गर्दा रेबिजले लिँदैछ ज्यान, कुकुरको टोकाइबाट बचौं
सोमबार, ०६ जेठ २०७६

केही साता हिले रामेछाप नामाडीका ४० वर्षीय निरज खड्का टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा रेबिजको उपचार गर्न आउनुभयो तर अन्तिम अवस्थामा आएकाले उहाँ बाँच्न सक्नुभएन । गाउँघरको कुकुरले टोकेको के होला...

देशैभर अप्टिकल फाइबर बिछ्याइँदै, तीब्र गतिको इन्टेरनेट पहुँच सबै नेपालीलाई
सोमबार, ०६ जेठ २०७६

देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने लक्ष्यकासाथ सोमबारबाट अप्टिकल फाइबर बिछ्याइँदैछ ।  सरकारी स्वामित्वको नेपाल टेलिकमले जिम्मा पाएको प्रदेश एक, दुई र तीन अन्तर्गत विभिन्न तीन ठाउँबाट...

नेपालको १ सय २८ वटासँग व्यापार घाटा
आइतबार, ०५ जेठ २०७६

पछिल्लो ९ महिनामा भारतबाट ६ खर्ब ८६ अर्ब ८५ करोड ८० लाख २२ हजार बराबरको सामान आयात भएको छ । नेपालबाट ४४ अर्ब १८ करोड ६२ लाख ८३ हजार बराबरको...

यातायात विभागका बिचौलिया र कर्मचारी मोटाइरहेका छन्
आइतबार, ०५ जेठ २०७६

सतर्कता केन्द्रले गठन गरेको छानबिन समितिले कार्यालयले दिने सूचनाको सम्बन्धमा सेवाग्राहीसँग बुझ्दा बिचौलियाले सेवाग्राहीसँग ५० रुपैयाँसम्म पैसा लिएर ट्रायल परीक्षाको जानकारी मोबाइलबाट गराउने गरेको पाइएको निष्कर्ष निकालेको हो । ...

सडकमा चल्ने सवारीसाधनको प्रदूषणका स्वास्थ्यमा सामान्यदेखि गम्भीर समस्या
आइतबार, ०५ जेठ २०७६

हाल सो किसिमको प्रदूषण मापन गर्ने मेसिन यातायात व्यवस्था विभागसँग मात्रै छ । ट्राफिक प्रहरीले विभागसँग मिलेर नै चेकजाँचमा सघाउँदै आएको छ । ...

सानो झुन्डबाट थालिएको प्रदर्शनले उग्ररुप लियो
आइतबार, ०५ जेठ २०७६

धेरै भारतीय र केही नेपालीले उहाँलाई घेरे । विश्वकर्मालाई नछोडेसम्म जान नदिने धम्की दिन थाले । गाडीको हावा फुस्काइदिए । पेट्रोल छर्केर आगो लगाउने सुरसार कसे । ...

यस वर्ष महँगीले नयाँ रेकर्ड कायम गर्ने संकेत
आइतबार, ०५ जेठ २०७६

काठमाडौं उपत्यकाका लागि कालिमाटी बजारमा दैनिक सात सय ५० टनसम्म तरकारी भित्रिने गर्छ । तर, पछिल्लो १० दिनयता दैनिक छ सय टनसम्म मात्र आयात भइरहेको घिमिरेले जानकारी दिए । ‘एकातिर उत्पादन घट्यो,...

नारायणटार–गुह्येश्वरी खण्डको १ सय ८८ रोपनी जग्गाको मुआब्जा विवाद
आइतबार, ०५ जेठ २०७६

दुवै किनाराको करिब साढे १४ किमि क्षेत्रमा सौन्दर्यका गतिविधि भइरहेका छन् । तर मुआब्जा विवादले परियोजना पटक–पटक अवरुद्ध हुँदै आएको छ । ...

विश्वविद्यालयमा चरम लापर्बाही, सच्याउन लाइन बस्नेहरू बग्रेल्ती
आइतबार, ०५ जेठ २०७६

देशैभरका विद्यार्थीले सेवा लिन आउने भएकाले अत्यधिक चाप हुने गरेको यो कार्यालय कमजोर सेवा प्रवाहको उदाहरण भएको छ । पनिकाका समस्या एकरदुई मात्र छैनन् । ...

काम नगर्ने चिनियाँ ठेकेदरलाई तीन वर्षसम्मका लागि कालोसूचीमा
आइतबार, ०५ जेठ २०७६

ती कम्पनीलाई एकदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ । त्यो अवधिभर ती कम्पनीले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् । नयाँ पत्रिका दैनिकबाट ...

मासु किन्न,खान र पशुपन्छी पालेमा ५० हजारसम्म जरिवना !
आइतबार, ०५ जेठ २०७६

काटमार गरेको घटनाबारे हामीलाई सूचना दिएको १५ हजार रुपैयाँ इनाम दिने निर्णय भएको छ ।’ यो नियमबारे गाउँपालिका र प्रहरीलाई समेत जानकारी गराइएको उनले बताए । ...

एक सय ५२ किलोमिटर नहर बनाउन एक सय २० वर्ष लाग्ने
आइतबार, ०५ जेठ २०७६

गत वर्ष थप १६ किमि नहर निर्माणका लागि सम्झौता गरिए पनि बजेट अभावमा काम अघि बढेको छैन । यही गतिमा काम भइरहने हो भने एक सय ५२ किलोमिटर नहर बनाउन...

कोषका छुट्टाछुट्टै कार्यालय छन् तर ढुकुटी रित्तै
शनिबार, ०४ जेठ २०७६

त्यसको माथिल्लो तलामा राष्ट्रिय ज्येष्ठ नागरिक कोषको कार्यालय छ। तपाईं ज्येष्ठ नागरिक हुनुहुन्छ, सहायताको खोजीमा कोषमा पुग्नुभयो भने तपाईंले रित्तो हात फर्कनुपर्नेछ। किनभने उसको ढुकुटी रित्तै छ। ...

प्रधानमन्त्रीले आक्रोश पोख्दा निष्केका शब्द असंसदीय होकी होइन भनेर छुट्याउन तीन महिना लाग्ने
शनिबार, ०४ जेठ २०७६

प्रधानमन्त्रीले आक्रोश पोख्दा निष्केका कुण्ठा र निम्छरो शब्द असंसदीय होकी होइन भनेर छुट्याउन तीन महिना लाग्ने ...

शुरु हुन नपाइ जापानको रोजगारी अनिश्चित
शनिबार, ०४ जेठ २०७६

नेपाल र जापानबीच गत चैत ११ गते श्रमिक आपूर्तिसम्बन्धी समझदारी भएको थियो । समझदारीपश्चात दुई देश सम्मिलित उच्च प्राविधिक टोलीबीच बैठकसमेत बस्न सकेको छैन । वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार...

बुद्ध कहाँ जन्मेका हुन् ?
शनिबार, ०४ जेठ २०७६

र, त्यो सत्य के हो भने बुद्ध जन्मँदै ‘नेपाली’ थिएनन् । न आजभोलि ‘परिशुद्ध नेपाली’ ठानिने दौरासुरुवाल–टोपीधारी गोर्खाली नै उनी हुन् । ...

६० हजार ४३६ आलु आएकोमा भारतबाट मात्रै ४१ हजार मेट्रिकटन
शनिबार, ०४ जेठ २०७६

सरकारको कृषि उत्पादनलाई प्रवद्र्धन गर्ने कार्यक्रममा आलु प्याज उत्पादन प्राथमिकतामा पर्न नसकेको कारण परनिर्भरता बर्सेनि बढेको हो । ...

९४२ स्थानको उपनिर्वाचन हुने अत्तो पत्तो छैन
शनिबार, ०४ जेठ २०७६

जनप्रतिनिधि चुनिएका छैनन् । यी केवल उदाहरण मात्र हुन् । संघीय संससदेखि वडा तहसम्म ४६ पदमा उपनिर्वाचन हुन बाँकी छ । ...