जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरी त्यससम्बन्धी प्रस्ताव उच्च सरकारी वकिल कार्यालय पाटनमा पठाएको थियो । ...
विभागका सूचना अधिकारी ईश्वरी दत्त पनेरुका अनुसार विभागसँग लाइसेन्स प्रिन्ट गर्ने एउटा मात्रै प्रिन्टर छ। प्रत्येक दिन झण्डै ८ हजार लाइसेन्सको माग हुन्छ। तर, साढे चार हजार मात्रै प्रिन्ट हुन्छ।...
दूतावासका अनुसार यस्तो कार्यमा लगाउने पनि बढीजसो नेपाली नागरिक नै हुने गरेका छन् । आफूले जेलमा पुगेर भेट्दा चिनजानकै व्यक्तिबाट ठगिएको भन्ने गुनासो आएकाले यसबारे सचेत रहन दूतावासले साउदीमा रहेका...
प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने विषय कानुनमा उल्लेख नभए पनि २०४८ मा जननिर्वाचित गिरिजाप्रसाद कोइराला सरकारको पहिलो निर्णय थियो । सोही क्रमले निरन्तरता पाइरहेको भए पनि २०६९ चैतमा...
बास्तोलाले आफ्नै शरीरमा आगो लगाएर आत्मदहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए । ...
सहसचिव बस्नेतका अनुसार ऐन संशोधन मस्यौदामा नेपाल प्रहरीमा रहेको ३० वर्षे सेवावधि हटाइएको छ। ‘अहिलको सेवावधि वैज्ञानिक छैन भन्ने आवाज धेरैतिरबाट आएकाले हटाउन प्रस्ताव गरिएको छ’, उनले भने। ...
राष्ट्रपति सवार गाडीको अघि र पछि गरी दुईवटा मात्र सुरक्षा निकायका गाडी थिए । राष्ट्रपतिको सवारीभन्दा झन्डै २० मिनेटपहिले नै सडक खाली गरी सर्वसाधारणको आउजाउ ठप्प पार्ने गरिएकोमा राष्ट्रपति पौडेलको...
पर्यापर्यटनविज्ञ विश्वराज सुवेदी बारपाकले मौलिक साख गुमाउन नहुने बताउँदै भने, “बारपाकको पहिचान नै मौलिक घर र सांस्कृतिक कार्यक्रम हुन्। त्यो नै बिस्तारै लोप हुन थालेपछि त्यसले आन्तरिक तथा बाह्य पर्यटकलाई...
अहिलेको विश्वव्यापीकरणको युगमा एउटा देशमा परेको वित्तीय संकटले अन्य मुलुकहरूमा समेत असर पर्नुलाई आश्चर्य मान्न सकिँदैन । फरक यत्तिको हो कि यसको असर धेरै पर्छ वा कम । विश्व अर्थतन्त्रमा...
माघ महिनामा जापानका लागि १५८ जनाले एनओसी लिएकोमा फागुनमा आठ हजार ९१ जनाले लिएका छन् । २५ हजार १५२ जनाले आवेदन दिएका थिए । गत महिना एनओसीबाट दुई करोड ८९...
काउन्सिलका प्रवक्ता तथा रजिस्ट्रार डा कृष्णप्रसाद अधिकारीले निर्णय भएका २० उजुरीमध्ये पाँच उजुरी कारबाही गरिरहनु नपर्ने देखिएको जानकारी दिँदै केही उजुरीमा चिकित्सकमाथि कारबाही भएको जानकारी दिनुभयो । तीमध्ये तीनवटामा चिकित्सकलाई सचेत...
हालका आईजीपी ३० वर्षे सेवाअवधि हट्नेमा ढुक्क हुनुको प्रमुख कारण विगतका आईजीपीको कार्यकालमा भन्दा अहिले आवश्यक प्रक्रिया धेरै अघि बढ्नु नै हो । ...
घटना ५ – उद्योगी व्यवसायीको छाता सङ्गठन मानिएको नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारी र आगामी निर्वाचनका आकाङ्क्षीसमेतको सहभागितामा फागुन ३० गते नेपाल राष्ट्र बैङ्क नजिक ब्याजदर घटाउनुपर्ने भन्दै विरोध प्रदर्शन...
५५ वर्षमा पहिलोपटक सरकारको राजस्व गत वर्षको तुलनामा घट्दैछ। अहिलेसम्म गत वर्षको तुलनामा एक खर्ब रुपियाँ कम राजस्व उठेको छ। लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेपछि सरकारको ढुकुटी डेढ खर्ब रुपियाँ...
यसैगरी, पूर्वमहामन्त्री सिंह पनि उपप्रधानसहित सरकारको नेतृत्वमा जान तयार देखिएका छन् । उनले पछिल्लो समय आफूनिकट नेतामार्फत सरकारमा जाने इच्छा सभापतिसम्म पुर्याइसकेका छन् । ...
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले समेत विश्वासको मत दिँदै छन् । १ सय ६१ सांसदले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिनेछन् । सरकार निर्माणका लागि १ सय ३८ सांसदको मत आवश्यक...
पैदलयात्रामा सप्तरी, सिरहा, धनुषा, महोत्तरीलगायतका जिल्लाका करिब ७० जना पीडित सहभागी रहेको मिटरब्याजविरुद्धको संघर्ष समिति नेपालका संयोजक मनोज पासवानले जानकारी दिए । ...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालले विश्वकप छनोटमा स्थान पक्का गरेकोमा नेपाल गौरवान्वित भएको बताएका छन्। ...
तपाईहरुले देश र प्रदेशको सम्मान बढाउनु भएकोमा हामीलाई धेरै खुशी लागेको छ, उनले भने । यसै अवसरमा कुशल भुर्तेल तथा भीम कार्कीको खेलको पनि उनले प्रशंसा गरे । ...
यो चालू आर्थिक वर्ष ९आव० कै दोस्रो न्यून ब्याजदर हो । यो वर्ष राष्ट्र बैंकले १३ पटक रिपो जारी गरी २ खर्ब ९६ अर्ब ५० करोड रुपैयाँ बजारमा पठाएको छ...