aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 
भन्सार महसुल बढाइएपछि बन्द हुने अवस्थामा स्वदेशी घिउ तेल उद्योग

भन्सार महसुल बढाइएपछि बन्द हुने अवस्थामा स्वदेशी घिउ तेल उद्योग

सङ्घका अध्यक्ष विकास दुगडले भन्सार महसुल १० प्रतिशत र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) तिरेर नेपाली उद्योगले व्यापार गर्न...

बाँदरमुढे पीडितहरु प्रधानमन्त्रीसँग आक्रोशित, १८ वर्षसम्म पनि किन न्याय पाइएन ?

बाँदरमुढे पीडितहरु प्रधानमन्त्रीसँग आक्रोशित, १८ वर्षसम्म पनि किन न्याय पाइएन ?

घटना सम्झँदा त्यसबेलाका घाइते झस्कन्छन्। त्यतिबेला लागेको घाउभन्दा बढी न्यायका लागि लड्दा पाएको दुःखले चराउँछ उनीहरूलाई। ...

बजेट बनाउँदा यस पटक पनि पूर्वनासुको संलग्नता गराइएको भन्दै उठ्यो प्रश्न

बजेट बनाउँदा यस पटक पनि पूर्वनासुको संलग्नता गराइएको भन्दै उठ्यो प्रश्न

बजेट पेस हुनु अघिल्लो रात अर्थ मन्त्रालयमा करका दर हेरफेरमा एक अवकाशप्राप्त नायब सुब्बा (नासु) को अनधिकृत संलग्नता रहेको पाइएको...

वन फडानीमा संलग्न १८६ जनाले ११ वर्षपछि पाए सफाइ

वन फडानीमा संलग्न १८६ जनाले ११ वर्षपछि पाए सफाइ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६९ असोजमा उनीहरूविरुद्ध ४३ करोड १० लाख १४ हजार ३ सय ७२ रुपैयाँ बिगो दाबी गर्दै...

पहिलेको क्षतिबाट मेलम्चीमा अपनाइएन सावधानी, यस पटक पनि बाढीको जोखिम
मंगलबार, २३ जेठ २०८०

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले मेलम्ची खोला र सो क्षेत्रमा आउन सक्ने बाढीपहिरोको रोकथाम तथा जोखिमबाट बच्न कुनै उपाय नअपनाइएको बताए । हेलम्बु गाउँपालिका बाढीपहिरोको सबैभन्दा बढी जोखिममा रहेको...

श्रमिकहरुको न्यूनतम पारिश्रमिक बढाउने तयारी
मंगलबार, २३ जेठ २०८०

हाल प्रतिष्ठानमा काम गर्ने श्रमिकको तलव मासिक १५ हजार रुपैयाँ छ। श्रमिकले दैनिक ५ सय ७७ रुपैयाँ र प्रतिघण्टा ७७ रुपैयाँ न्यूनतम पारिश्रमिक पाउँदै आएका छन् । श्रमिकले न्यूनतम पारिश्रमिक...

बढी धुवाँ फाल्ने सवारी साधन विस्थापित गरिने
मंगलबार, २३ जेठ २०८०

पूर्वमन्त्री गणेश साहले वातावरणको मुद्दा अब स्वास्थ्यको मुद्दा भएको बताउँदै सबै प्रकारका प्रदूषणमा प्लास्टिकको महत्वपूर्ण हिस्सा रहेको उल्लेख गरे । उनले वातावरणसम्बन्धी विद्यमान कानुन परिमार्जन आवश्यक रहेको बताए। ...

बैंक तथा वित्तीय संस्थाको तरलता हटेको हो ? ८ प्रतिशतमा झारियो ट्रेजरी बिल्सको ब्याजदर
मंगलबार, २३ जेठ २०८०

यस्तै ९१ दिने ६ अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरीमा ८ दशमलव ६८ प्रतिशत, १८२ दिनको १० अर्ब रुपैयाँको ट्रेजरीमा ८ दशमलव १ प्रतिशत र ३६४ दिन अवधिको...

सर्वोच्चको आदेशसँगै नागरिकता वितरण अन्योलमा
सोमबार, २२ जेठ २०८०

अदालतले रिटका दुवै पक्षलाई छलफलमा बोलाएको छ। संवैधानिक रूपमा निस्क्रिय भइसकेकोे विधेयकलाई मन्त्रिपरिषद्ले मान्यता दिन र प्रमाणीकरणका लागि पेस गर्न नमिल्ने दाबी रिट निवेदनमा गरिएको छ। ...

नक्कली शरणार्थी प्रकरणका फरार यी १२ जना, कोही भारत कोही अमेरिकामा
सोमबार, २२ जेठ २०८०

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार सूचीमा रहेकामध्ये अशोक पोखरेलसहित केही अभियुक्त अमेरिकामा र प्रतीक थापा भारतमा रहेको सूचना छ, केही अभियुक्त स्वदेशमै रहेको पनि बुझिएको छ, खोजी गर्दै छौं,’ प्रहरी...

अब फलफूल र तरकारीमा पनि १३ प्रतिशत भ्याट, कतिसम्म कमाउनेले तिर्नुपर्छ ?
सोमबार, २२ जेठ २०८०

कृषिमा आन्तरिक उत्पदानलाई जोड दिने, साना किसान तथा साना व्यापारीलाई असर नपर्ने गरी भ्याट लगाउने बजेट मार्फत घोषणा गरेको अर्थ मन्त्रालयले जनाएको छ । ५० लाखभन्दा कम कारोवार भएका साना...

प्रशासनको लापरवाहीका कारण ३० करोडको एमआरआई मेसिन खुला आकाशमुनि
सोमबार, २२ जेठ २०८०

स्वास्थ्य सेवा विभागले टेण्डर आह्वान गरी आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालि मार्फत यो उपकरण खरिद गरेको हो । तर ठेकेदार कम्पनीले हिलियम ग्यासको अभावका कारण मेसिन जडान गर्न नसकेको जनाएपछि...

नक्कली शरणार्थी प्रकरणमा अभियुक्तका पक्षमा हाइप्रोफाइलहरुले नै बहस गर्ने
आइतबार, २१ जेठ २०८०

पूर्वगृहमन्त्री बालकृष्ण खाणको पक्षमा बहसको नेतृत्व पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीले गर्दै छन् । खाण गृहमन्त्री हुँदा खाती महान्यायाधिवक्ता थिए । उनको पक्षमा बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र पूर्वअध्यक्ष शेरबहादुर केसी पनि बहसमा उत्रिँदै...

वैदेशिक रोजगारीका नाममा २२ महिनामै डेढ अर्ब ठगी, दैनिक डेढ सयको उजुरी
आइतबार, २१ जेठ २०८०

पछिल्लो २२ महिनामा वैदेशिक रोजगार विभागमा मात्रै यसरी ठगिएकाहरूको एक हजार पाँच सय १६ उजुरी परेका छन् । जसमा एक अर्ब १८ करोड ६७ लाख ५० हजार ९९ रुपैयाँ ठगी भएको...

गैंडामाथि अपराध गर्न नयाँ प्रयोग
आइतबार, २१ जेठ २०८०

चितवन राष्ट्रिय निकुञ्जको वार्षिक प्रतिवेदन भन्छ– २०७८/७९ मा निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा ३७ वटा गैंडा मरे। ३४ वटाको प्राकृतिक रूपमै मृत्यु भयो भने दुईवटा चोरी सिकारीले मारे। एउटाचाहिँ खाडलमा परी...

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाँणले के भने ?
आइतबार, २१ जेठ २०८०

चिनेका प्रतिवादीहरूमध्ये कसैसँग लेनदेन, रिसइबी र झैझगडा छैन। अरू प्रतिवादीहरूलाई म चिन्दिनँ। नचिनेका प्रतिवादीहरूसँग रिसइबी र झैझगडा हुने कुरा नै भएन। ...

कांग्रेसको नेतृत्व युवालाई दिन तयार रहेको देउवाको उद्घोष
आइतबार, २१ जेठ २०८०

शनिबार नेपाली कांग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रममा उनले सभापतिको रुपमा यो आफ्नो अन्तिम कार्यकाल रहेको स्पष्ट पारे । उनले भने, ‘पार्टीलाई मजबुत बनाउने हो, मैले पार्टी...

तराईमा चल्न थाल्यो लू, तापक्रम ४३ डिग्रभन्दा माथि
आइतबार, २१ जेठ २०८०

मौसमविद् गोविन्द झाले यी क्षेत्रमा बढ्दो क्रममा रहेको तापक्रम ४३ डिग्री सेल्सियस हुँदै उच्चतर्फ अग्रसर रहेको बताए । मध्य क्षेत्रका १६ भन्दा बढी जिल्लामा लू चलेको छ। ...

२ खर्ब ६२ अर्ब वैदेशकि सहायता जुटाउने सरकारको लक्ष्य, कसरी पुरा होला ?
आइतबार, २१ जेठ २०८०

एशियाली विकास बैंक (एडीबी), विश्व बैंक, अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ) सहितका बहुपक्षीय दातासँग ऋण र अनुदान लिने सरकारी योजना छ । द्विपक्षीयतर्फ चीन, भारत, जापान, फिनल्यान्डसहितका देशसँग ऋण र अनुदान सहयोग...

पूर्वपरराष्ट्रमन्त्री र पूर्वराजदूतको नजरमा प्रधानमन्त्रीको भारत भ्रमण, कसले के भने ?
आइतबार, २१ जेठ २०८०

पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशचन्द्र लोहनी र पूर्वमन्त्री एवं भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा त्रिदेशीय ऊर्जा व्यापारसम्बन्धी सम्झौता कोसेढुङ्गा साबित हुने बताए । ...