समाचार - Aarthiknews
aarthiknews.com बुधबार, २७ कार्तिक २०७६   Wednesday, 13 November, 2019
 
भीआईपी जुवाडेमाथि अनुसन्धान गर्न ७ दिन म्याद थप
विहीबार, १४ कार्तिक २०७६

भीआईपी जुवाडे प्रकरणले चिनिएको काठमाडौँको महाराजगञ्जस्थित साम्बला होटल पछाडिको एक निजी घरमा जुवा खेलिरहेको ठाउँबाट शनिबार राति चलाइएको जुवा अपरेशनमा पक्राउ परेका ‘हाइप्रोफाइल’ जुवाडेमाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

कपिलवस्तुको कृष्णनगरमा अनिश्चितकालिन कर्फ्यू, प्रहरीले गोली चलायो, एकको मृत्यु
विहीबार, १४ कार्तिक २०७६

लक्ष्मी मूर्ति बिसर्जन गर्ने विषयमा कपिलवस्तुको कृष्णनगरमा हिन्दु र मुसलमान पक्षबीच विवादका कारण झडप भएपछि स्थानीय प्रशासनले अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको छ । कर्फ्यू आदेश उल्लंघन गर्ने माथि प्रहरीले...

१३६ लाश खाने अघोरी बाबाको हत्या !
विहीबार, १४ कार्तिक २०७६

चितामा जलिरहेको लाश झिकेर खाने व्यक्तिको भारतको मुरादावादमा हत्या भएको छ । दिपावलीको दिन मुरादावादमा एकजना बाबाको हत्या भएपछि उक्त व्यक्ति र चेलाले अहिलेसम्म १३६ जना मानिसको लाश खाएको रहस्य...

महराविरुद्ध जिल्ला अदालतमा अभियोजनपत्र दर्ता गर्ने तयारी, आजै थुनछेक बहस सुरु हुने
विहीबार, १४ कार्तिक २०७६

यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध आज सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा अभियोजनपत्र दर्ता गर्दैछ । थुनामा राखी अनुसन्धान गर्न जिल्ला अदालतले दिएको पछिल्लो सात...

ढुङ्गाले हानेर श्रीमतीको हत्या, श्रीमान् प्रहरी नियन्त्रणमा
विहीबार, १४ कार्तिक २०७६

धरान–१५ खोरिया बस्तीका अर्जुन राईले गएराति ८ः०० बजेको समयमा श्रीमती बीना राईलाई खोलाको डिलमा लगेर ढुङगाले हानी हत्या गरेको प्रहरीले जनाएको छ । धरान–५ पानवारी माइती बस्दै आएकी बीना हिजो...

दुई करोडको अस्पताल भवन प्रयोगविहीन
विहीबार, १४ कार्तिक २०७६

अस्पताल संरक्षण तथा सञ्चालनको सम्पूर्ण जिम्मा पाएको षडानन्द नगरपालिकाको उदासिनताका कारण अस्पताल अहिले भत्किन थालेको स्थानीयवासीले बताएका छन् । रु दुई करोड ४५ लाख १७ हजार १५८ को लागतमा महादेव...

तीन नेपाली मजदुरकोको हत्यामा एक जना पक्राउ
विहीबार, १४ कार्तिक २०७६

यसअघि भारतीय प्रहरीले घटनामा मृतक हरिश बोहराकी श्रीमती कलावती बोहरा (किर्रा)को संलग्नता रहेको आशङ्का गरेको भएपनि कलावती उनीहरुको सामूहिक हत्या हुनुअघि नै नेपाल फर्किएको बैतडी प्रहरीलाई बताएको थियो । प्रहरीले...

लामोसाँघु विद्युत प्राधिकरण सबस्टेशनमा आगलागी
बुधबार, १३ कार्तिक २०७६

सिन्धुपाल्चोकको लामोसाँघुमा रहेको विद्युत सबस्टेशनमा आगलागी भएको छ। नेपाल आर्मी, सशस्त्र प्रहरी नेपाल प्रहरी स्थानीय र चौतारा नगरपालिकाको दमकलको सहायताले आगलागी नियन्त्रण प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख, एसपी...

जुवातास खेल्ने पक्राउ जारी, हालसम्म १ सय १४ जना पुगे
बुधबार, १३ कार्तिक २०७६

यसैगरी काठमाडौं महानगरपालिका-३२ बस्ने २६ वर्षीय दिपक धितालको बिएण्डडी क्याफेमा जुवातास खेलिरहेको अवस्थानमा संचालक धिताल लगायत ८ जनालाई नगद ६३ हजार ५ सय रुपैयाँ र ३ बुक तास सहित मंगलबार...

भीआईपी जुवाडेलाई थुनामुक्त नगर्नुः अदालत
बुधबार, १३ कार्तिक २०७६

महाराजगञ्जमा शनिबार राति चलाइएको जुवा अपरेशनमा पक्राउ परेका ६ जना जुवाडेलाई नछाड्न अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले बुधबार उनीहरुलाई ‘साथमै राख्न’ आदेश दिएको...

बँधेललाई थापेको धराममा मान्छे.....
बुधबार, १३ कार्तिक २०७६

कोशी टप्पु वन्यजन्तु आरक्षको बँदेल मार्ने तयारी गर्दा सप्तरीको कञ्चनरुप नगरपालिका ५ पथरी टोलका एक युवक आफैं त्यसको शिकार भएका छन् । बँदेललाई मार्न बनाइएको विद्युतको धरापमा परी एक...

स्कोरपियो गाडीकाे ठक्करबाट स्कुटर चालकको मृत्यु
बुधबार, १३ कार्तिक २०७६

पोखरामा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पोखरा महानगरपालिका–२७ तालचोकमा मङ्गलबार साँझ स्कोरपियो गाडीको ठक्करबाट स्कुटर चालक लमजुङ बेंशीसहरका २९ वर्षीय...

भिआइपी जुवाडेलाई अदालत लगियो
बुधबार, १३ कार्तिक २०७६

बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्चमा दायर गरेपछि उक्त रिटको सुनुवाई गर्न उनीहरुलाई अदालत लगिएको हो । गत शनिबार महारागञ्गबाट  २५ जनालाई २ करोड ६७ लाख नगद, बैंक अफ काठमाडौंको ३ लाख रुपैयाँको...

जुवा खालबाट १६ लाख रुपैयाँसहित ३८ जना कीर्तिपुरमा पक्राउ
बुधबार, १३ कार्तिक २०७६

जुवा तासको खालबाट प्रहरीले नगद १६ लाखसहित ३८ जनालाई पक्राउ गरेको छ । मंगलबार राति एक बजेको समयमा कीर्तिपुर नगरपालिका –३ ढाल्पाबाट विशेष सुराकीको आधारमा प्रहरीले जुवा खेलिरहेको स्थानबाट...

हलेसीमा बस दुर्घटना हुँदा १४ घाइते
बुधबार, १३ कार्तिक २०७६

दिक्तेलबाट विराटनगर जाँदै गरेको बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । को१ख ६२२० नम्बरको बस सडक भन्दा करिब ५० मिटर तल खसेको छ ।  हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित कामीडाडाँमा...

देउसीभैलोबाट २८ लाख सङ्कलन
बुधबार, १३ कार्तिक २०७६

म्याग्दीको शिखगाउँमा गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्य छ । युवालाई स्वरोजगार बनाउन विभिन्न किसिमका रोजगारमूलक कामका लागि अत्यन्तै न्यून र सरल ब्याजमा कर्जा लगानी गर्नेसमेत उद्देश्य रहेको...

सप्तरीमा अजिङ्गर भेटियो
बुधबार, १३ कार्तिक २०७६

अजिङ्गर नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय हनुमाननगरमा राखेका छन् । यसअघि शनिबार तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीमा करीब सात फिट लामो र  १२ किलो तौल भएको अजिङ्गर फेला परेको थियो ।

छठ पर्वको मुख्य विधि शुरू हुँदै
बुधबार, १३ कार्तिक २०७६

तेस्रो दिन (षष्ठी) गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान–पिसान गरी सोबाट विभिन्न गुलियो खाद्य सामग्री बनाइन्छ । सोही दिन अन्नबाहेक फलफूल, ठकुआ, भुसवा, खजुरी, पेरूकिया तथा मूला गाँजर, बेसारको...

अमेरिकाका नेपालीले पनि मनाए भाइटिका
बुधबार, १३ कार्तिक २०७६

चाडपर्व मध्ये कै यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिनको भाइटीका आज अमेरिकामा हर्सौल्लास साथ सम्पन्न भएको छ । मंगलबार कामको दिन भाइटिका परेकोले समय मिलाउन सक्ने नेपालीले बिदा लिई र बिदा...

सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु
मंगलबार, १२ कार्तिक २०७६

सुर्खेत, चिङगार्ड गाउँपालिका-३ चिउडुवा भन्ने स्थानमा लु.१ ख ४८२३ नम्बरको बस उकालोमा लोड धान्न नसकी ब्याक हुँदा उक्त बसको ढोका नजिक बसेकी दैलेख डुङ्गेश्वर गाउँपालिका बस्ने १४ वर्षीया कमला बुढा...