समाचार - Aarthiknews
aarthiknews.com शुक्रबार, ०३ असोज २०७६   Friday, 20 September, 2019
 
भीमफेदीमा जीप दुर्घटना, तीनको मृत्यु
शुक्रबार, २० भदौ २०७६

मकवानपुरको भीमफेदीमा यात्रुवाहक जीप दुर्घटना हुँदा एक शिशु र दुई वृद्धसहित तीन जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा रामेछापकी १० महिने शिशु साम्राज्ञी माझी, महोत्तरीका ७० वर्षीय वीरबहादुर वाइवा...

सिन्धुपाल्चोक ६८ औं खुला दिसा मुक्त जिल्ला घोषणा
शुक्रबार, २० भदौ २०७६

प्रदेश ३ अन्तर्गतको सिन्धुपाल्चोकलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ ।  जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले खानेपानी मन्त्री बिना मगरको प्रमुख आतिथ्यमा विशेष कार्यक्रम आयोजना गरी सिन्धुपाल्चोकलाई...

अर्जुनधारामा भारतीय नागरिकद्वारा आत्महत्या
शुक्रबार, २० भदौ २०७६

झापाको अर्जुनधारा नगरपालिकामा एक भारतीय नागरिकले आफ्नो शरीरमा आगो लगाएर आत्महत्या गरेका छन् । अर्जुनधारा–६ महानन्द चोकमा रहेको प्रदीप गिरीको फर्निचरमा काम गर्ने भारतीय नागरिक २३ वर्षीय विश्वनाथ बरमनले बिहीबार...

दुई वडाअध्यक्ष मिलेर ७० हजारमै झोलुङ्गे पुलै बेचे !
शुक्रबार, २० भदौ २०७६

नुवाकोटको विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–८ का वडाध्यक्षले देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल आफूखुशी बेचेका छन् । विदुर नगरपालिका–५ का वडाध्यक्ष शिवकुमार चित्रकार र बेलकोटगढी नगरपालिका–८ का वडाध्यक्ष...

मलेसियामा सुपरभाइजरको हत्या अभियोगमा २ जना नेपाली पक्राउ
शुक्रबार, २० भदौ २०७६

आफ्नै कम्पनीका सुपरभाइजरको हत्या गरेको अभियोगमा मलेसियामा २ नेपाली पक्राउ परेका छन् । मलेसियामा कम्पनीले तलब नदिएको निहुँमा एक नेपाली सुरक्षा गार्डले हेल्टेमटले हानेर आफ्नो सुपरभाइजरको हत्या गरेको अभियोग लागेपछि...

फेरि मनसुन सक्रिय भारी वर्षाको सम्भावना
शुक्रबार, २० भदौ २०७६

मनसुनी न्यून चापीय रेखा औसत स्थान आसपास अवस्थित रहेकाले मनसुन सक्रिय भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको उडिशा र पश्चिम बङ्गाल आसपासमा न्यून...

इटहरीको सुष्मा कलेजमा मध्यराति बम बिष्फोट
शुक्रबार, २० भदौ २०७६

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले सुनसरीको सुष्मा गोदावारी काजेजमा बम बिष्फोट गराएका छन् ।  सुनसरीको इटहरी उपमहानगरपालिकास्थित सुष्मा गोदावरी कलेज र धरान उपमहानगरपालिकास्थित दिल्ली पब्लिक स्कूलमा समेत बिहीबार मध्यराति...

मेलम्चीमा मजदूर र  प्रहरीबीच झडपः ६ राउण्ड अश्रुग्यास प्रहार
विहीबार, १९ भदौ २०७६

आन्दोलनको दोस्रो दिन आज  खानेपानीको मुहान अम्बाथानमा धर्नामा गएका पीडितसँगको झडपमा प्रहरीले अश्रु ग्यास प्रहार गर्नाका साथै हवाइ फायर गरेको छ । ...

दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढ्यो
विहीबार, १९ भदौ २०७६

सरकारले एकैपटक दूधको मूल्य ६ रुपैयाँ बढाएको छ । ...

निजगढमै अन्तर्रा्ष्ट्रिय विमानस्थल बनेरै छाड्छः मन्त्री भट्टराई
विहीबार, १९ भदौ २०७६

अन्तराष्ट्रिय निजगढ विमानस्थल निर्माण आयोजना सफल हुने पर्यटन तथा नागरिक उड्डयनमन्त्री  योगेश भट्टाइले बताए । विहीबार नेपाल बातावरण समुह (नेफेज) ले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कुरा खुलासा हुन् ।  ...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार एरियाबाट सुनसहित नेपाली र घले पक्राउ
विहीबार, १९ भदौ २०७६

अवैध रुपमा लुकाई छिपाई ल्याएको ४ सय ८२ ग्राम सुन सहित सन्ताेस कुमार नेपाली पक्राउ परेकाे छ । राहदानी नम्बर ०८३८१५३९ वाहक नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार एरियाबाट बुधबार बिहान...

चिकित्सा शिक्षामा ७५% छात्रवृत्ति दिने
विहीबार, १९ भदौ २०७६

सरकारले आगामी शैक्षिक सत्रदेखि नै सार्वजनिक शिक्षण संस्थामा चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई ७५ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा सहकुलपति गिरिराजमणि...

जीप दुर्घटना अपडेटः ११ महिनाकी बालिकासहित ३ को मृत्यु
बुधबार, १८ भदौ २०७६

पाल्पाको हुँगीबाट स्याङ्जातर्फ जाँदै गरेको लु १ ज ३८४१ नम्बरको  जीप स्याङ्जाको गल्याङमा बुधबार दुर्घटना हुँदा एक ११ महिने बालिकासहित ३ जनाको मृत्यु भएको छ । यस्तै २५ जना घाईते भएको...

२२ उद्योगलाई उत्पादन र बिक्री वितरणमा रोक, पाँचमा शिलबन्दी
बुधबार, १८ भदौ २०७६

मापदण्डविपरीत सिरहाका विभिन्न स्थानमा सञ्चालित २२ वटा डेरी तथा पानी उद्योगको उत्पादन तथा बिक्रीमा रोक लगाएको छ भने पाँच वटा डेरीमा शिलबन्दी गरिएको छ । खाद्य प्रविधि तथा गुण...

भिम अस्पतालमा क्षय रोगको जाँच गर्ने जिन एक्सपर्ट मेशिन
बुधबार, १८ भदौ २०७६

यरोगको सहि निरुपण गर्नका लागि प्रयोग गरिने जेन एक्सपर्ट मेशिन को भैरहवा भिम अस्पतालमा मंगलबार प्रदेश नँ ५ का सामाजिक विकास मन्त्री माननिय सुदर्शन बरालले मेशीनको बटन थिचेर उद्घाटन गर्नुभएको...

सिनो हाइड्रोलाई एक पछि अर्को धम्की
बुधबार, १८ भदौ २०७६

मेलम्ची खानेपानी आयोजना पीडित सङ्घर्ष समितिले मेलम्ची खानेपानी आयोजना छाडेको निर्माण कम्पनी सीएमसीबाट भुक्तानी नपाएसम्म सिनो हाइड्रोलाई काम गर्न नदिने घोषणा गरेका छन् । ...

नेपाल स्किल्स रिपोर्टको प्रारम्भिक प्रतिवेदन सार्वजनिक हुने
बुधबार, १८ भदौ २०७६

राष्ट्रिय मानव संसाधन सम्मेलन २०१९ का संयोजक तथा मानव संसाधन समाज नेपालका उपाध्यक्ष मधु पौडेलले सम्मेलनमा पहिलो पटक विभिन्न संस्थाहरुमा गरिएको मानव संसाधनको अवस्था बारेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिने जानकारी...

२० लाख  नदिए छोरीको ज्यान मार्ने र घर वमले उडाइ दिने धम्कि दिने  १ जना पक्राउ
बुधबार, १८ भदौ २०७६

वालाजु पुलमा लिएर आउनु ,  प्रहरी र आफन्तलाई जानकारी गराएमा र  रकम नदिएमा छोरिलाई सिध्याई दिने र घरमा समेत वम राखी उडाई दिने धम्कि दिएका थिए । ...

चोरीका मोबाइलसहित तीन पक्राउ
बुधबार, १८ भदौ २०७६

उनीहरुको साथबाट प्रहरीले विभिन्न कम्पनीका मोबाइल सेट ५६ थान, ब्याट्री १८ थान, भारु चार हजार ८४०, नेपाली रु ६२ हजार ७४४ र नक्कली बिल प्याड बरामद गरेको महानगरीय प्रहरी परिसरका...

बसले ठक्करले एकको मृत्यु
मंगलबार, १७ भदौ २०७६

बसले ठक्करले एकको मृत्यु कर्णाली राजमार्गअन्तर्गत नाग्म गमगढी सडकखण्डको कनकासुन्दरी गाउँपालिकाको रोकाबाडामा भे १ ज ७९६ नं को बसले ठक्कर दिँदा एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । ...