समाचार - Aarthiknews
aarthiknews.com शुक्रबार, ०३ असोज २०७६   Friday, 20 September, 2019
 
लामखुट्टे मार्न गन बोकेर बस्तीमा सांसद
बुधबार, २५ भदौ २०७६

हनुमन्ते सफाई अभियानले भक्तपुरमा आजदेखि शुरु गरेको डेङ्गु सार्ने लामखुट्टे मार्ने अभियानअन्तर्गत अभियानका सल्लाहकार एवं संरक्षकसमेत रहेका  सांसद बस्नेत औषधिसहितको गन बोकेर डेङ्गु रोग सार्ने लामखुट्टे मार्ने अभियानअन्तर्गत मध्यपुरथिमि नगरपालिका–१...

सुनको मूल्य कति पुग्याे ?
बुधबार, २५ भदौ २०७६

सुन आज पनि प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो । ...

विप्लवका छोरा प्रकाश पक्राउ, कलेजमा विद्यार्थी र प्रहरीबीच झडप
बुधबार, २५ भदौ २०७६

प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्द पक्राउ परेका छन् । चितवन मेडिकल कलेज परिसरबाटै उनलाई पक्राउ गरिएको चितवन प्रहरीले जानकारी दिएको छ । चितवन...

मकाउ पठाइदिन्छु भनी ठगी गर्ने २ जना  पक्राउ
मंगलबार, २४ भदौ २०७६

उनको साथबाट राजु केसीको नामको ०५-५७०५८९ र बिनोद मणि बस्नेतको नामको ०६-४८४७४५ नम्बरका छुट्टाछुट्टै नामबाट लिएको २ वटा सवारी चालक अनुमतिपत्र समेत प्रहरीले फेला पारी बरामद गरेको छ । ...

नेपाल टेलिकमको गाउँ लक्षित द्रूत गतिको इन्टरनेट सेवा सुरु
मंगलबार, २४ भदौ २०७६

नेपाल टेलिकमले पहिलो पटक सिङ्गो गाउँपालिकालाई समेट्ने गरी दू्रत गतिको इन्टरनेट सेवा ‘एफटीटीएच’ सुरु गरेको छ । सोमबार टेलिकमले रुपन्देहीको गैडहवा गाउँपालिकास्थित सूर्यपुरा बजारबाट उक्त सेवा सञ्चालनमा ल्याएको हो । ...

वहादुरगञ्जमा महिलाको शव फेला, हत्या भएको हुनसक्ने
मंगलबार, २४ भदौ २०७६

कपिलवस्तुको वहादुरगञ्जमा एक महिलाको शंकास्पद अवस्थामा शव फेला परेको छ । उनको हत्या भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । कृष्णनगर नगरपालिका ८ वहादुरगञ्ज बस्ने २८ वर्षिया संगीता कलवार...

कैलालीमा नेकपा नेताको गाडीमा आगजनी
मंगलबार, २४ भदौ २०७६

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कैलालीका नेता गौरी प्रसाद जोशीको गाडीमा आगजनी भएको छ । कैलालीको घोडाघोडी नगरपालिका १ सुन्दरपुरमा नेकपाका नेता जोशीको आफ्नै घरमा पार्किङमा राखिएको बा ९...

नेपाल पान मसला उद्योगलाई साढे ७ करोड जरिवाना
मंगलबार, २४ भदौ २०७६

राजस्व चुहावट गरेको अभियोगमा नेपाल पान मसला उद्योगका सञ्चालकलाई सात करोड ५२ लाख दुई हजार सात सय चौहत्तर रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो। ...

फर्निचर एक्स्पोको उद्घाटन उपराष्ट्रपतिले गर्ने
सोमबार, २३ भदौ २०७६

फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) को सबै तयारी पुरा भएको छ । फर्नेक्सको आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघका अनुसार एक्स्पोको सबै तयारी पुरा भएको जनाएको छ ।...

हेलिकप्टर आकस्मिक अवतरण भएपछि...
सोमबार, २३ भदौ २०७६

सुर्खेतबाट डोल्पाका लागि उडेको माउण्टेन एयरको नाइनएन–एएलडी हेलिकप्टर खराब मौसम भएपछि स्थानीय बारुदथानमा आकस्मिक अवतरण गरिएको छ । आज बिहान हुम्लाबाट सुर्खेत पुगेर सुर्खेतमा इन्धन भरेर पुनः सुर्खेतदेखि...

गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल अन्तिम चरणमा
सोमबार, २३ भदौ २०७६

भैरहवाको गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थलको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । आगामी ३० डिसेम्बर २०१९ सम्म निर्माण सकेर जनवरीदेखि नियमित उडान थाल्ने लक्ष्यका साथ तिब्रगतिमा काम भैरहेको विमानस्थललाई काठमाडौ पछिको...

विमानस्थलबाट डेढ किलो सुनसहित तीन जना पक्राउ
सोमबार, २३ भदौ २०७६

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले एक किलो ४ सय ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कतारको दोहाबाट सुन बोकेर आएका हेमबहादुर गुरुङ र सुन रिसिभ...

वडा अध्यक्षले अर्का वडा अध्यक्षलाई कुटे, उजुरी पछि पक्राउ
सोमबार, २३ भदौ २०७६

आफ्नै सहकर्मी कुटेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । छिमेकी वडाका वडाध्यक्षलाई कुटपिट गरेको आरोपमा प्रहरीले चम्पादेवी गाउँपालिका–८ का वडाध्यक्ष अजय लुइँटेललाई पक्राउ गरेको हो । लुइँटेलले असार ३०...

५ हजार घुससहित प्रहरी जवान पक्राउ
सोमबार, २३ भदौ २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा एक जना प्रहरीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय पर्सामा कार्यरत गम्भीर साहलाई सेवाग्राहीसँग पाँच हजार घुस लिँदै...

सञ्चालन भएको १५ दिन बित्न नपाउदै संयुक्त यातायातमा अवरोध
आइतबार, २२ भदौ २०७६

संयुक्त यातायात प्र.लि.द्धारा यातायात व्यवस्था मापदण्ड अनुसार सुपर डिलक्स  सञ्चालन भएको १५ दिन बित्न नपाउँदै अवरोध उत्पन्न भएको छ ।   सुपर डिलक्स एयर कन्डिसन युक्त बस भदौ ९...

दुई थान पेस्तोल सहित लुटपाटमा संलग्न ८ जना पक्राउ
आइतबार, २२ भदौ २०७६

हाई रेष्टुरेन्ट एण्ड डान्स वारका आठ जना सञ्चालकहरु लुटपाटको योजना बनाउँदै गर्दा पक्राउ परेको छन् ।    पक्राउ पर्नेमा गोरखा अजिरकोट  जिल्लाका ३८ वर्षका  कुशल अधिकारी ९पूर्व  आर्मी भगौडा०...

बाईकबाटै सुनको सिक्री लुटेर फरार
आइतबार, २२ भदौ २०७६

काठमाडौं महानगरपालिका-३ धापासी घर भएकी ६७ वर्षीया महिलाको २ तोलाको सुनको सिक्री लुटपाट भएको छ ।  बुढानिलकण्ठ नगरपालिका-९ सुकेधारा ओम कोलोनीस्थित सडकमा हिँडीरहेको अवस्थामा नम्बर नखुलेको मोटरसाइकलमा आएका २...

फाप्लुबाट उडेको हेलिकप्टरबाट सिरकको पोका खसेपछि…
आइतबार, २२ भदौ २०७६

फाप्लु विमानस्थलबाट स्याङबोचे विमानस्थलमा कार्गो ढुवानी गरिरहेको हेलिकप्टरबाट सिरकको पोको खसेको छ । बिहिबार उडिरहेको कैलाश एयरको हेलिकप्टरबाट सो सामग्री सोलुदुधकुण्ड नगरपालिकाको फेरामा झरेको स्थानीयले जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा...

प्रभावकारी भएन यातायातको प्रदूषण मापनयन्त्र
शनिबार, २१ भदौ २०७६

गाडीको प्रदूषण मापन यातायात व्यवस्था विभागले अनिवार्य बनाएको छ । हरेक सवारीसाधनको छ÷छ महीनामा प्रदूषण जाँच गराउनु पर्दछ । एक–पटक जाँचेको रु ३५ मात्रै राजश्व लाग्छ । मोटरसाइकलबाहेक सार्वजनिक, निजी...

एमबीबीएसको प्रवेश परिक्षा स्थगित
शुक्रबार, २० भदौ २०७६

सर्वोच्च अदालतले शुक्रबार प्रवेश परिक्षा स्थगन गर्न आदेश आएका कारणले प्रवेश परिक्षा स्थगन गर्न परेको चिकित्सा शास्त्र अध्ययन संस्थान डिनको कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । ...