समाचार - Aarthiknews
aarthiknews.com शनिबार, ३० कार्तिक २०७६   Saturday, 16 November, 2019
 
रोकिएला है तपाईंको बैंक खातामा भएको पैसा ?
बुधबार, २९ साउन २०७६

६ महिनासम्म बैंक खातामार्फत कारोबार नगरेमा खाता निष्क्रिय हुने गर्दछ । निष्क्रिय खातामा अन्यत्रबाट पैसा जम्मा गर्न तथा रकमान्तर गर्नसमेत मिल्दैन । ...

एक वर्षमै साढे ३४ अर्बको सुन आयात
बुधबार, २९ साउन २०७६

उच्च व्यापार घाटाले अर्थतन्त्रमा समस्या पार्ने संकेत देखिएकाले विलासी वस्तु सुन आयात घटाउन सरकारले उपाय खोज्नुपर्ने देखिएको छ । अर्थशास्त्रीहरु पनि व्यापार घाटा कम गर्न सरकारले तत्कालका लागि विलासी वस्तु...

जग्गा बाँझो राख्नेलाई कारबाहीको तयारी
बुधबार, २९ साउन २०७६

उपमहानगरले कृषिमा उत्पादन बढाउनका लागि केही नीतिगत व्यवस्था समेत गरेको छ । वर्षभरि जमिन बाँझो राख्नेको पहिचान गरी कारबाही गर्ने तयारी भएको हो । ...

स्मार्ट टेलिकमले प्राधिकरणलाई बुझायो ३० करोड रुपैंया
बुधबार, २९ साउन २०७६

स्मार्टले बाँकी बक्यौता बापतको आफूले कबोल गरेअनुसारको रकम नेपाल दूरसञ्चार प्राधिकरणलाई भुक्तानी गरेको हो । असार मसान्तसम्म प्राधिकरणलाई स्मार्टले फ्रीक्वेन्सी दस्तुर, रोयल्टी, ग्रामीण दूरसञ्चार कोषको रकम र नवीकरण दस्तुर गरी...

२६ लाखकाे मेसिनबाट सेनेटरी प्याड निःशुल्क
मंगलबार, २८ साउन २०७६

विद्यालयमा अध्ययनरत् छात्राहरु सहजताका लागि कञ्चनपुरको बेदकोट नगरपालिकाले सामुदायिक विद्यालयमा मेसिनबाट सेनेटरी प्याड लिन सक्ने गरी ‘एटिएम मेसिन’ जडान गरेको छ । बेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दले २४ सामुदायिक विद्यालय...

सुनको मूल्यमा नयाँ रेकर्ड
मंगलबार, २८ साउन २०७६

लगातार बढिरहेको सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ७१ हजार रुपैयाँ पुगेको छ । करिब एक...

चार लाख करदाता थपिए, २२ लाखले  प्यान नम्बर लिए
मंगलबार, २८ साउन २०७६

अहिलेसम्म करको दायरामा आएका करदाताको संख्या २२ लाखभन्दा धेरै पुगे, गत वर्ष कर परीक्षणबाट ५० अर्ब ८१ करोड र विभिन्न अनुसन्धानबाट १० अर्ब १ करोड गरी ६० अर्ब ८२ करोड...

प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट पनि फ्रिज
मंगलबार, २८ साउन २०७६

बेरोजगारका लागि काम गरेर नुन, भुटुन खान सजिलो होस् भन्ने उद्देश्यले सरकारले बजेट पठाए पनि रोजगार संयोजक उपलब्ध नहुँदा फ्रिज भएको उनले बताए। घ्याङलेख गाउँपालिकामा मात्र दुई हजार ५ सय...

मन्त्रीहरूको विदेश भ्रमणबारे सदन अनविज्ञ
मंगलबार, २८ साउन २०७६

सार्वजनिक पद धारण गरेका मन्त्री र सांसदले विदेश भ्रमणमा जानु अघि र फर्केपछि सदनमा जानकारी दिनुपर्ने तर यहाँ त्यस्तो भएन ...

हुवासिन सिमेन्ट जग्गा भाडा प्रकरणमा व्यसायी र सरकारको जुहारी
मंगलबार, २८ साउन २०७६

हुवासिन सिमेन्टमा चिनियाँ पक्षको ८५ प्रतिशत तथा वैद्य समूहको १५ प्रतिशत लगानी रहेको छ । उसले धादिङको बेनिघाट–रोराङ गाउँपालिकासँग करीब २०० रोपनी जग्गा ५० वर्षका लागि भाडामा लिने सम्झौता गरेको...

वित्तीय उत्तरदायित्व विधेयकः राजनीतिक नेतृत्वलाई छुटै छुट, कर्मचारीलाई  फलामको च्युरा
मंगलबार, २८ साउन २०७६

अर्थ समितिमा पुगेको वित्तीय उत्तरदायित्व सम्बन्धी विधेयकले राजनीतिक नेतृत्वलाई वित्तीय उत्तरदायित्वभित्र राखेको छैन भने कर्मचारीतन्त्रलाई भने कडाइका साथ उत्तरदायी बनाउन खोजेको छ । ...

किन्नेले नै बेच्न थालेपछि बैंकहरूमा थन्कियो ७३० केजी सुन
मंगलबार, २८ साउन २०७६

लगातार आकाशिँदै गएपछि कारोबारमा मन्दी आएको छ । तीज नजिकिँदा पनि काठमाडौं लगायत प्रमुख शहरका सुनचाँदी पसलहरूमा सुनको कारोबार सुस्त देखिएको छ । त्यसमाथि, पसलमा गरगहना किन्नेभन्दा विक्री गर्ने ग्राहक...

औषधि उत्पादनका क्षेत्रमा भएको २५ अर्ब रुपियाँ जोखिममा
मंगलबार, २८ साउन २०७६

सरकारले स्वदेशमा उत्पादन हुने औषधिको आयातमा रोक लगाई आत्मनिर्भर हुने नीति लिएको छ तर नीति कार्यान्वयन नहुँदा औषधि उत्पादनका क्षेत्रमा भएको २५ अर्ब रुपियाँ जोखिममा परेको छ । ...

हस्तान्तरण भएको एक महिनामै बिग्रिए नयाँ सरकारी गाडी
मंगलबार, २८ साउन २०७६

सङ्घीय संसद्का सभापतिहरूका लागि १६ वटा गाडी खरिदको निर्णय सचिवालयले गरेको थियो । तीमध्ये गत वैशाखमा पाँचवटा गाडी सचिवालयले प्राप्त गरेको थियो । ११ गाडी असार २३ गते मात्र हस्तान्तरण...

ट्राफिक जाम हुने मुख्य–मुख्य स्थानमा ‘ओभरहेड ब्रिज’ निर्माण गर्ने
सोमबार, २७ साउन २०७६

सरकारले काठमाडौंको ट्राफिक जाम हुने मुख्य–मुख्य स्थानमा ‘ओभरहेड ब्रिज’ निर्माण गर्ने घोषणा गरेको छ ।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौंको कोटेश्वर, गौशाला, नयाँ बानेश्वर, चावहिल, थापाथली र कालिमाटी...

जुवातास खेलिरहेका २९ जना जुवाडे पक्राउ
सोमबार, २७ साउन २०७६

विभिन्न स्थानमा जुवातार खेलिरहेको अवस्थामा २९ जुवाडे पक्राउ परेका छन् । भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-९ राधेराधेस्थित ४५ वर्षीय हरि बहादुर रानाभाटको शुभकामना होटलमा तास खेलिरहेका सूर्यविनायक बस्ने रामेछाप घर भएका...

युरिया मल खोज्न हप्तौंदेखि भौतारिंदै किसान
सोमबार, २७ साउन २०७६

धानका लागि आवश्यक पर्ने युरिया मल खोज्न थालेको दुई हप्ता भयो । युरिया मल खोज्न धेरै सहकारी र एग्रोभेट पनि चाहार्नुभयो तर मल कतै पाइएन । मल कतै नपाइएपछि अन्तिममा...

कालिगण्डकीमा पौडेल र गुरूङको जुहारी
सोमबार, २७ साउन २०७६

कालीगण्डकी डाइभर्सनको चर्चाले गण्डकी र प्रदेश ५ मा चर्को बहस सुरु भएको छ । संघीयता कार्यान्वयनसँगै प्राकृतिक स्रोत–साधनमाथिको अधिकारका विषयमा देखिएको ‘द्वन्द्व’ हो यो । ...

चिनियाँसँगको सम्झौता तोड्न निर्देशन
सोमबार, २७ साउन २०७६

लगानी बोर्ड, उद्योग विभाग, स्थानीय तहसँग अनुमति लिएर धादिङको रोराङ गाउँपालिकामा निर्माउाधीन उद्योगसँगको सम्झौता तोड्न निर्देशन दिएपछि २४ अर्ब लगानीको परियोजना अन्योलमा परेको छ । ...

यसकारण साउन महिनामा भ्रष्टाचारी आतंकित
सोमबार, २७ साउन २०७६

तर भ्रष्टाचारको अनुसन्धान गर्ने प्रमुख निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियताले मुलुकभर सर्वत्र भ्रष्टाचार फैलिएको देखाएको छ । अख्तियारले चालू आर्थिक वर्षको पहिलो महिना साउनको २५ दिनमा मात्र ३० जनाभन्दा...