समाचार - Aarthiknews
aarthiknews.com सोमबार, १७ चैत्र २०७६   Monday, 30 March, 2020
 
भारतीयलाई नेपाली नागरिकता, जनप्रतिनिधिसहित कर्मचारी र स्थानीयमाथि अनुसन्धान
बुधबार, १८ बैशाख २०७६

भारतीयलाई नेपाली नागरिकता बनाउन कागजी प्रक्रिया मिलाइदिने जनप्रतिनिधि, कर्मचारी र स्थानीय अनुसन्धानमा तानिएका छन्। जिल्ला अदालत झापाले मुचुल्कामा सही गर्ने जनप्रतिनिधि र कर्मचारीका नाममा अनुसन्धान गर्न पक्राउ पुर्जी जारी गरेपछि...

सेवा सुविधा र बाध्यताले सरकारीमा विद्यार्थी चाप बढ्दै, निजीमा घट्दै
बुधबार, १८ बैशाख २०७६

त्रिपुरेश्वरमा रहेको विश्वनिकेतन माविमा पुग्दा आफ्ना नानीहरुलाई निजी विद्यालयबाट छुटाएर भर्ना गराउन आउनेहरुको उल्लेख्य भीड देखियो। विगतमा छात्रवृत्तिको प्रलोभनले मात्र निजी स्कुलबाट सरकारी स्कुलमा छोराछोरी भर्ना गराउने परम्परा तोड्दै...

प्रदेश ३ ले रु ५० अर्बको बजेट ल्याउने
मंगलबार, १७ बैशाख २०७६

आगामी आवको बजेट तयार पार्नका लागि प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय र प्रदेश नीति तथा योजना आयोगका कर्मचारी लागिपरेका छन् । चालू आवमा हालसम्म पूँजीगत र चालू खर्च गरी...

सत्यमोहन जोशी सय वर्षमा प्रवेश गर्ने दिन वैशाख ३० गते सार्वजनिक बिदा
मंगलबार, १७ बैशाख २०७६

ललितपुर महानगरपालिकाले आफ्नो नगरमा वैशाख ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...

१० वटा मेनपावर खारेज
मंगलबार, १७ बैशाख २०७६

विभागका अनुसार खारेजीमा पर्ने कम्पनी इमरेल्ड इन्टरनेशनल कन्सल्टेन्सी, स्टामफोर्ड ब्रिज इन्टरनेशनल सर्भिस प्रालि, ध्वनी इन्टरनेशनल प्रालि, पथ इन्टरनेशनल इम्प्लाइमेन्ट सर्भिस, प्रिसाइस इन्टरनेशनल प्रालि, इनोभेटिभ सर्भिसेस प्रालि, रिक्रियशन इन्टरनेशनल प्रालि, प्रशिद्ध...

जेट सेवा बन्दले काठमाडौं दिल्ली हवाई टिकट तीन सय प्रतिशतले बढ्यो, टिकटै पाउन मुस्किल
मंगलबार, १७ बैशाख २०७६

संख्यााको तुलनामा माग अत्याधिक बढेपछि काठमाडौं(दिल्ली उडान गर्ने हवाई सेवा कम्पनीहरुले उडान भाडामा ३ सय प्रतिशतसम्म वृद्धि गरेका हुन् । ...

जन्ती राख्न विद्यालय बन्द, बन्द गर्न वडाध्यक्षकै सिफारिस
मंगलबार, १७ बैशाख २०७६

यहाँको एउटा विद्यालयले जन्ती राख्नका लागि पठनपाठन बन्द गराएको छ । नगराइन नगरपालिका–७, देबडिहास्थित राष्ट्रिय निम्न माविले वडाध्यक्ष रामदुलार मुखियाको सिफारिसमा बैशाख १३ र १४ गते बिदा दिएको हो ।...

बालुवाटार जग्गामा कांग्रेस सभापति देउवा पनि ? सरकारी जग्गा भूमाफियाको कब्जामा पुग्दा सरकारकै ढाकछोप
मंगलबार, १७ बैशाख २०७६

देउवा नेतृत्वको तत्कालीन गृह मन्त्रालयले अध्ययनविना मालपोतलाई पत्र पठाउँदा बालुवाटारको ११३ रोपनी जग्गा व्यक्तिका नाममा  छ। वाइडबडीमा भ्रष्टाचार भएको छ भनेर संसद्मा आवाज उठाउने देउवाको तन्तु वाइडबडी खरिदमै जोडिएको थियो,...

रेष्टुरेन्ट तथा बारमा ग्राहक यसरी ठगिन्छन्
सोमबार, १६ बैशाख २०७६

सो शुल्क खारेज गर्नुपूर्व सबै होटल तथा रेष्टुरेन्टमा १० प्रतिशत शुल्क असुली हुँदै आएकोमा आरेज गरेपछि ...

कोटेश्वरमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू
सोमबार, १६ बैशाख २०७६

“धेरै सवारी साधन ओहोरदोहोर गर्ने प्रमुख चोक कोटेश्वरमा ‘पिक एण्ड ड्रप’ लागू गरेसँगै काभ्रे जगाती नाका हुँदै आउने सवारी साधनलाई काठमाडौँ भित्रन सहज हुनेछ”, उहाँले भन्नुभयो । सवारी साधनले यात्रु...

नेपालमा लगानी गर्न राष्ट्रपतिको आग्रह
आइतबार, १५ बैशाख २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनियाँ व्यापारिक शेयर बजार (चाइना कमर्शियल स्टक इण्टरप्राइजेज) को संयुक्त आर्थिक समिति (इकोनोमिक ज्वाइण्ट कमिटी) का अध्यक्ष वाङ फुकिङ तथा चीन – नेपाल आर्थिक तथा व्यापार मञ्चका...

नेपालको पहिलो एकीकृत तथ्याङ्क पोर्टल सञ्चालनमा
आइतबार, १५ बैशाख २०७६

केन्द्रीय तथ्याङ्क विभागले तयार गरेको ‘नेशनलडाटा डट जिओभी डट एनपी’ को शुभारम्भ गर्नुभएको हो । ...

दक्षिण एसियामा नै यस वर्ष बढी मनसुनी वर्षा हुने
आइतबार, १५ बैशाख २०७६

यसपटक तापक्रम बढ्नुसँगै वर्षा बढी हुने सम्भावना हुँदा विपद्का घटना बढी हुनसक्ने पूर्वानुमान महाशाखाले गरेको छ । यो वर्ष पुसदेखि नै नियमित वर्षा भइरहेको छ । फागुनदेखि प्री मनसुन सक्रिय...

विरअस्पतालमा एक पैसामा अण्डा
आइतबार, १५ बैशाख २०७६

अस्पतालले वैशाख १ गते रासन सामग्री खरिदका लागि न्यु सुयोग इन्टरप्राइजेजको टेन्डर स्वीकृत गर्यो । टेन्डरका लागि निवेदन दिने तीन फर्ममध्ये सबैभन्दा सस्तो मूल्यमा सामान दिने सम्झौता अनुसार अस्पतालले सुयोगको...

रुघाखोकीको उपचार  नपाएर हुम्लामा नौजनाको मृत्यु,  औषधि लैजान सरकारसँग हेलिकोप्टर छैन
आइतबार, १५ बैशाख २०७६

हुम्लाको दक्षिणी भेगमा रहेको ताँजाकोट गाउँपालिकामा रुघाखोकीका कारण ज्यान गुमाउनेको संख्या नौ पुगेको छ । २६ चैतयता फैलिएको महामारीले दुई सय बासिन्दा बिरामी छन् । तर, १९ दिनसम्म पनि उनीहरूले औषधि पाएका...

आफ्नै भविष्य खोज्दै मौसम भविष्यवाणी
शनिबार, १४ बैशाख २०७६

गएको चैत १७ गते बारा र पर्साका केही निश्चित क्षेत्रमा आएको टोर्नाडोपछि मौसमी भविष्यवाणी र पूर्वचेतावनीमा नेपाल कति कमजोर छ भन्ने स्पष्ट भयो र बहस पनि सघन हुँदै छ ।

क्यानेडी पीआरधारी, बैंकक बस्दै समामाजिक सञ्जालको प्रयोग गर्दै करोडौं ठग्दै
शनिबार, १४ बैशाख २०७६

क्यानडाको पर्मानेन्ट रेसिडेन्ट कार्ड (पीआर) भएको बताउने तर भिसाबिना अवैध रूपमा बैंककमा बस्ने । क्यानडाको पाँचतारे होटलको फर्जी कागज तयार पारेर डिर्पाटमेन्टको म्यानेजर बताउने अनि दर्जनौं नाम फेर्दै परिचय बदलेर...

९ लाख नेपाली बेरोजगार, पाँच लाख ११ हजार पुरुष र तीन लाख ९७ हजार महिलाले काम पाएनन
शनिबार, १४ बैशाख २०७६

९ लाख ८ हजार नेपाली बेरोजगार छन्। तीमध्ये पाँच लाख ११ हजार पुरुष र तीन लाख ९७ हजार महिला छन्। श्रम बजारमा हाल ८० लाख नेपाली उपलब्ध छन्। केन्द्रीय तथ्यांक...

९ लाख जनशक्ति बेरोजगार, प्रदेश नम्बर २ मा सबैभन्दा बढी
शुक्रबार, १३ बैशाख २०७६

१८ हजार घर परिवारमा गरेको सर्वेक्षणबाट कुल श्रम गर्ने उमेर समूहमा करिब ८० लाख नागरिकमध्ये ९ लाख बेरोजगार रहेको विभागले जनाएको छ । ...

‘नेपाल सन् २०३० अगावै मध्यम आय भएको मुलुक बन्न चाहन्छ’
शुक्रबार, १३ बैशाख २०७६

राष्ट्रपति भण्डारीले सन् २०३० अघि नै दिगो विकासका लक्ष्य हासिल गर्दै मध्यम आय भएको राष्ट्र बन्न नेपाल दृढताका साथ अगाडि बढेको बताउनुभयो । ...