अन्तर्राष्ट्रिय - Aarthiknews
aarthiknews.com शुक्रबार, ०३ असोज २०७६   Friday, 20 September, 2019
 
जागिर जाने डरले झुन्डिएर आत्महत्या
सोमबार, ०२ भदौ २०७६

अटोमोबाईल क्षेत्रमा देखापरेको मन्दीको कारण हालसालै भारतमा लाखौंले रोजगारी गुमाएका छन् । सरकारले तिब्र गतिमा अघि बढाएको निजीकरणको कारण अहिले ठुलो संख्यामा रोजगारी गुम्ने त्रास भारतमा ब्याप्त छ । ...

सुन तस्करीमा चिनियाँको सक्रियता
सोमबार, ०२ भदौ २०७६

त्यसको करिब चार महिना अघि मलद्वारमा साढे तीन किलो सुन लुकाएका तीन चिनियाँ नागरिक विमानस्गलबाटै समातिएका थिए ...

सुकुम्बासी बस्तीमा भिषण आगलागी, १० हजार घरबारविहीन
आइतबार, ०१ भदौ २०७६

बंगलादेशको राजधानी ढाकास्थित सुकुम्बासी बस्तीमा शुक्रबार रातिको भिषण आगलागीबाट १० हजारभन्दा बढी मानिस घरबारविहीन भएका छन् । ढाका नजिकको मिरपुरमा शुक्रबार रातिको भएको यस आगलागीबाट जस्तापाताले छाएका करिब दुई हजार...

अफगानिस्तानमा विवाह समारोहमा बम विस्फोट हुँदा ६३ जनाको मृत्यु
आइतबार, ०१ भदौ २०७६

राजधानी काबुलमा एउटा विवाह समारोहमा गराइएको बम विस्फोटनमा परेर ६३ जना मारिएको र १८० जनाभन्दा बढी मानिस घाइते भएका छन्। ...

कर्मचारीभन्दा २७८ गुणा बढी सीईओको तलब
आइतबार, ०१ भदौ २०७६

पछिल्लो ४० वर्षमा कम्पनीका सीईओहरूको तलब १ हजार प्रतिशत बढेको छ । यो अध्ययन अमेरिकाका प्रमुख ३५० कम्पनीमा गरिएको हो । ...

कश्मीरमा टेलिफोन, इन्टरनेट सेवा सुरु
आइतबार, ०१ भदौ २०७६

कश्मीर उपत्यकामा अहिले १७ वटा टेलिफोन एक्सचेन्जमार्फत ‘ल्यान्डलाइन’ सेवा मात्र सञ्चालनमा आएका छन् भने जम्मुका पाँच जिल्लामा ‘टुजी’ सेवा सहितको इन्टरनेट सेवा पनि शुरु गरिएको छ । ...

गुगल सर्चको नक्कली नम्बरले बैंकको पैसा तान्यो
शुक्रबार, ३१ साउन २०७६

त्यस्तैगरि चेन्नाइमा पनि एक महिला फर्जी कस्टोमर केयर नम्बरको चक्करमा फस्नबाट बचेकी छिन । उक्त नम्बरमा फोन गर्दा बैंक खाता मागेपछि उनी झस्कीन र त्यो फोन काटिन । त्यस्तैगरि मुम्बइमा...

कश्मीरमा भारत– पाकिस्तानबीच भिडन्त, तीन सैनिकको ज्यान गयो
शुक्रबार, ३१ साउन २०७६

कश्मीरस्थित भारत-पाकिस्तान नियन्त्रणरेखामा भारतीय सेनासँग भएको गोली हानाहानमा आफ्ना तीन सैनिकको मृत्यु भएको पाकिस्तानले बताएको छ। सो घटनामा दुई गैरसैनिक नागरिकको पनि ज्यान गएको उसको भनाइ छ। पाँच भारतीय सैनिक...

मोदीले भने  “एक देश, एक करको सपना साकार भयो''
विहीबार, ३० साउन २०७६

एक देश, एक चुनावको अर्थ भारतीय लोकसभा र राज्य सभाहरुमा एकै किसिमको चुनावी व्यवस्था हो । एएफपीका अनुसार “हामी समस्या निम्त्याउने वा त्यसलाई लम्ब्याउने पक्षमा थिएनौं र त्यसमा हाम्रो विश्वास...

धारा ३ सय ७० हटाउनु देशबासीको चाहनाः माेदी
विहीबार, ३० साउन २०७६

भारतले आज आफ्नो ७३ औं स्वतन्त्रता दिवस मनाइ रहेको छ । दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी दिल्लीस्थित लालकिल्लामा राष्ट्रिय भण्डा फहराउँदै देशबासीका नाममा सम्बोधन गरेका छन् । उनले...

हङकङमा तनाव : विमानस्थलदेखि पूरै सहर अस्तव्यस्त
विहीबार, ३० साउन २०७६

प्रजातन्त्रसमर्थक प्रदर्शनकारीहरूले लगातार दोस्रो दिन पनि विमानहरूको उडानमा गम्भीर अवरोध उत्पन्न गरेका थिए। तर अहिले हङ्‌कङ विमानस्थल पुनस् सञ्चालनमा आएको छ। ...

कसले पिउँछ हजुर यति महँगो चिया ?
बुधबार, २९ साउन २०७६

भारतको गुवाहाटीमा चियाको मूल्यमा नयाँ रेकर्ड बनेको छ।  गुवाहाटीको चिया लिलामी केन्द्रमा एक किलो चिया  हजारौं रुपैयाँमा बिक्री भएको छ । गुवाहाटीको डिकोम टी स्टेटले उत्पादन गरेको गोल्डन बटरफ्लाईु चिया हालसम्म कै...

चीनमा विदे्शी लगानीकर्ता किन खनिए, सात महिनामा ५३३ अर्ब युआन लगानी
मंगलबार, २८ साउन २०७६

सात महिनाको यस अवधिमा विदेशी लगानीका २४ हजार ५० नयाँ व्यवसाय थपिएका छन् । नयाँ लगानी भएका क्षेत्रहरुमा खासगरी उच्च प्रविधिका क्षेत्रमा सबैभन्दा बढी छ । वाणिज्य मन्त्रालयका अनुसार उच्च...

चीनको कार विक्रीदर जुलाईमा सामान्य कमी
मंगलबार, २८ साउन २०७६

यो गत बर्षको सोही समयको विक्रीको तुलनामा ११.४ प्रतिशतले कमी हो । चीनले जनवरीदेखि जुलाईसम्ममा एक करोड ३९ लाख ३३ हजार कारको निर्माण गरेको थियो । अघिल्लो बर्षको सोही अवधिको...

मुकेश अम्बानीले भारत भित्राए सर्वाधिक ठुलो वैदेशीक
सोमबार, २७ साउन २०७६

यो रिलायन्सको इतिहासमा नै यो सबैभन्दा ठुलो बिदेशी लगानी हो । बीबीसीले जनाए अनुसार सम्भवत यो भारतीय कम्पनीमा भित्रिएको सबैभन्दा ठुलो बिदेशी लगानी हो । ...

हङकङको एयरपोर्ट प्रदर्शनकारीको कब्जामा
सोमबार, २७ साउन २०७६

दर्शनकारीहरुले हङकङको अन्तर्राष्ट्रिय विमानस्थल कब्जामा लिएका छन् ।  सोमबार दिउँसो आगमन र प्रस्थानतर्फका टर्मिनल हजारौं प्रदर्शनकारीले भरिएपछि विमानस्थलबाट हुने सबै उडान बन्द भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।  प्रहरीले...

बालयौन दुराचारी अर्बपति व्यापारीको आत्महत्याले खैलाबैला
आइतबार, २६ साउन २०७६

एप्स्टाइनको जीवन अत्यन्त विलासितापूर्ण रहेको र उनीसँग शक्तिशाली एवं प्रतिष्ठित व्यक्तिहरुको उठबस थियो । उनको सम्बन्ध राजा, राजकुमारी तथा राष्ट्रपतिहरुसँग पनि रहेको विश्वास गरिन्छ । उनको क्यारेबियन द्वीपमा १०० एकड...

मोदीलाई झड्का , कश्मीरमा यसरी दन्किरहेको छ डरलाग्दो आन्दोलन (भिडियो)
आइतबार, २६ साउन २०७६

भारत प्रशासित कश्मीरमा भारतीय संविधानको धारा ३७० खारेज गर्ने निर्णयको विरुद्ध शुक्रबार ‘विरोध प्रदर्शन’ भएको छ । भारत सरकारले सामान्य विरोध भएजस्तो गरेता पनि कश्मीरमा डरलाग्दो आन्दोलन चर्किएको छ ।...

जन्मदिनमा मागेको उपहार नपाउँदा ५६ लाखको बीएमडब्ल्यू गाडी खोलामा
आइतबार, २६ साउन २०७६

आफ्नो माग अनुरूप उपहार नपाएको झोकमा एकजना भारतीयले नयाँ बीएमडब्ल्यू गाडीलाई नदीमा बगाइदिएका छन्। सामाजिक सञ्जालमा देखिएको भिडिओमा भारतको हरियाणा राज्यमा एउटा नदीमा गाडी बगिरहेको देखिएको छ। ...

भारतका पूर्व वित्तमन्त्री जेटली आइसीयूमा भर्ना
शनिबार, २५ साउन २०७६

मोदी नेतृत्वको पहिलो सरकारमा ६६ वर्षीय जेट्ली वित्त मन्त्री थिए । उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो । जटलीले हालको मन्त्रीमण्डलमा समावेश हुने अस्वीकार गरेका थिए । ...