अन्तर्राष्ट्रिय - Aarthiknews
aarthiknews.com आइतबार, ०५ माघ २०७६   Sunday, 19 January, 2020
 
जापानमा नयाँ गाडीको बिक्रीमा कमी
मंगलबार, २२ पुस २०७६

निसानले यस वर्ष कुल तीन लाख ६७ हजार ५१४ कार बिक्री गरेको थियो । कम्पनीको प्रमुख नै रहेका समय निसानका पूर्व प्रमुख कार्लोस गोउनलाई सन् २०१८ को नोभेम्बरमा पक्राउ गरिएपछि...

डढेलो व्यवस्थापन गर्न दुई अर्ब डलर व्यवस्थापन
मंगलबार, २२ पुस २०७६

अस्ट्रेलियामा डढेलोका कारण सेप्टेम्बरदेखि अहिलेसम्म दुई दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएको विश्वास गरिएको छ । भिक्टोरिया र न्यू साउथ वेल्समा दुई हजारभन्दा बढी घर पूर्णरूपमा जलेका बताइएको छ । डढेलोको...

हप्तामा ३ दिन विदा, ४ दिनमा ६ घन्टा मात्रै काम गर्नु पर्ने, कान्छी प्रधानमन्त्रीको योजना
सोमबार, २१ पुस २०७६

फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनले हप्ताको चार दिन र दैनिक छ घन्टामात्र काम गर्ने प्रस्ताव ल्याएकी छन् । फिनिस नागरिकले आफ्ना परिवारसँग पर्याप्त समय बिताऊन् भन्ने उद्देश्यले यो प्रस्ताव ल्याएको उनले...

ट्रम्प सुट लगाएका आतंककारी हुन्ः इरानी मन्त्री
सोमबार, २१ पुस २०७६

शुक्रबारदेखि विश्व राजनीतिमा इरान र अमेरिका सम्बन्धको चर्चा छ । पहिलादेखि नै तिक्ततापूर्ण सम्बन्ध रहेका यी दुई मुलुक इरानी कुद्स सेनाका प्रमुख जनरल कासिम सुलेमानीको हत्यापछि आमनेसामने भएका छन् । ...

इराकी संसदको आदेश: अमेरिका सहित सबै विदेशी सेनाले देश छाड्नु
सोमबार, २१ पुस २०७६

इराकी संसदले अमेरिका सहित सबै विदेशी सेनालाई देश निकाला गर्ने निर्णय गरेको छ । इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको अमेरिकी हवाई हमलामा शुक्रबार इराकको राजधानीस्थितर बग्दाद विमानस्थलमा मृत्यु भएको थियो...

अष्ट्रेलियाको डढेलोको मुस्लो न्युजिल्याण्डसम्म पुग्यो
आइतबार, २० पुस २०७६

मुस्लोले उत्तरी आइसल्याण्ड र दक्षिणी आइसल्याण्डको माथिल्लो भागलाई पनि ढाकेको अधिकारीहरुले जनाएका छन् । त्यस क्षेत्रका बासिन्दाले धुँवाको गन्ध थाहा पाउने अवस्था रहेको मौसम विभागका अधिकारीहरुको भनाइ छ । यसले...

पत्याउनु हुन्छ ? एउटा माछाको मूल्य २१ करोड !
आइतबार, २० पुस २०७६

यसअघी २७८ किलोको अर्को यहि जातको माछाले झन्डै यो भन्दा डेढ गुणा महँगो अर्थात् ३२ करोड रुपयाँ मुल्य अघिल्लो वर्ष प्राप्त गरेको थियो । ...

इरानमाथी अमेरिकाकाे आक्रमणबारे के भन्छन चीन र रुस ?
आइतबार, २० पुस २०७६

अमेरिकी सेनाको कारवाहीमा इराकको राजधानी बग्दादको अन्तरराष्ट्रिय विमानस्थलनजिकै शुक्रबार एक इरानी सैन्य कमाण्डर मारिएपछि यस विषयले खाडी क्षेत्रमा तनाव बढाएको बताइएको छ ।  अमेरिकी सेनाको विशेष खालको कारवाहीमा इरानी...

अष्ट्रेलियाको डढेलोको मुस्लो न्युजिल्याण्डसम्म
आइतबार, २० पुस २०७६

अष्ट्रेलियामा भएको आगलागीका कारण उडेको धुवाँको मुस्लो न्युजिल्याण्डसम्म पुगेको छ ।  डढेलोका कारण उठेको धुवाँको मुस्लोले न्युजिल्याण्डको अकल्याण्ड शहरको आकाश ढाकेको अधिकारीहरुले आइतबार बताएका छन् । न्युजिल्याण्डको जलवायु तथा...

अमेरिकी सरकारी वेबसाइट ‘ह्याक’, ट्रम्पको मुख फुट्ने गरि मुड्की हानेकाे फाेटाे हाल्याे
आइतबार, २० पुस २०७६

अमेरिकाको सरकारी वेबसाइट फेडरल डिपोजिटरी लाइब्रेरी प्रोग्रामको वेबसाइट ह्याक गरिएको छ । तर, अहिलेसम्म कसले ह्याक गर्यो भन्नेबारे प्रमाणित भने हुन सकेको छैन । ह्याक गरिएको अनुसार आफूलाई इरानको...

इरान–अमेरिका युद्धले नेपालको अर्थतन्त्रमा कस्ताे असर पर्छ ?
आइतबार, २० पुस २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफु इरानको बिभिन्न ५२ स्थानमा आक्रमणको लागि तयारी अवस्थामा रहेको बताएपछि विश्वब्यापी रुपमा तेस्रो विश्वयुद्धको कालो बादल मडारिएको चर्चा शुरु भएको छ । योसंगै अमेरिका र...

इराकमा रहेका अमेरिकी नागरिकलाई तत्कालै देश छाड्न चेतावनी
शुक्रबार, १८ पुस २०७६

इराकस्थित अमेरिकी राजदूतावासले इराकमा रहेका अमेरिकी नागरिकलाई तत्कालै छाड्नु चेतावनी दिएको छ । ...

अम्बानीको जियोमार्टले देला त अमेजन र फ्लिपकार्टलाई धक्का ?
शुक्रबार, १८ पुस २०७६

रिलायन्सले आफ्नो ई-कमर्स बिजनेस आफ्ना दुई कम्पनि रिलायन्स रिटेल र रिलायन्स जियोलाई जोडेर चलाउने बताएको छ जसको नाम जियोमार्ट राखिएको छ । जियोमार्टले हाल आफुसँग ५० हजार त्यस्ता सामाग्रीहरु रहेको...

इरानी सैन्य कमाण्डर अमेरिकी हमलामा मारिए
शुक्रबार, १८ पुस २०७६

अमेरिकी हवाई हमलामा इरानका सैन्य कमाण्डरको मृत्यु भएको छ । अमेरिकाले इरानको कुर्द सैन्य फोर्सका प्रमुख जनरल कासिम सोलेमानीलाई मारेको दावी गरेको छ । सोलेमानीलाई इराकको राजधानीस्थित बग्दाद इन्टरनेशन एयरपोर्टमा...

जम्मु–कश्मिरमा आतंकवादी झडप, नेपालीसहित २ सैनिकको मृत्यु
विहीबार, १७ पुस २०७६

भारतको जम्मु–कश्मिरमा आतंकवादी झडपमा परी एक नेपालीसहित २ सैनिकको मृत्युको मृत्यु भएको छ । बुधबार जम्मू कश्मीरको रजौरी जिल्लाको सीमा क्षेत्र नौशेरामा भएको झडपमा भारतीय सेनामा रहेका नेपाली युवा...

भारतीय अटो बजारमा नयाँ सालको शुरुवात शुभ संकेत
बुधबार, १६ पुस २०७६

मारुती गाडीमा पनि मध्यम खालका गाडीको विक्रिमा वृद्धि भएको देखिएको छ । मारुतीका वैगनआर, सेलेरियो, स्वफ्टि, बलेनो र डिजायर जस्ता मध्यम खालका  गाडिको विक्रिमा वृद्धि भइरहेका छन् । ...

नयाँ वर्ष, नयाँ सोच, नयाँ प्रेरणा : जैक मा, जेफ बेजोस र एलन मस्क
बुधबार, १६ पुस २०७६

यसले प्रेरणा थप्ने छ र सन् २०२० तपाइको जीवनको सर्वाधिक सफल वर्ष बनाउन अग्रसर गराउने छ । सफलता नयाँ सोचमा छ, नयाँ वर्षलाई नयाँ सोच सहित स्वागत गरौँ ! ...

भारतका बैंकलाई खुसीको खबर, बिजय माल्याको सम्पत्ति लिलाम हुने
बुधबार, १६ पुस २०७६

उनले बिभिन्न बैंकहरुले करिव ९ हजार करोड रुपयाँ ऋण चुक्ता गर्नु पर्ने छ । उनि हाल उनि ब्रिटेनमा आफु बिरुद्ध लागेको सम्पत्ति शुद्धिकरण, जालसांझी लगायत मुद्धाको सामना गरिरहेका छन् ।

अक्षय कुमारको चलचित्र ‘गुड न्यूज’ले चार दिनमा ७८ करोड कमायो
मंगलबार, १५ पुस २०७६

बलिउड अभिनेता अक्षय कुमारको चलचित्र ‘गुड न्यूज’ले बक्स अफिसमा उत्कृष्ट व्यापार गरेको छ। ...

निसानका पुर्व अध्यक्ष जापानबाट भागे
मंगलबार, १५ पुस २०७६

उनको गतिविधिमा जापान सरकारले पूर्ण रुपमा रुक लगाइरहेको बेला उनि कसरी भाग्न सफल भए भन्ने स्पष्ट भएको छैन । उनि माथि आर्थिक अनियमितताको आरोप छ । लेबनान र फ्रान्सको नागरिकता...