अन्तर्राष्ट्रिय - Aarthiknews
aarthiknews.com शुक्रबार, २० मंसिर २०७६   Friday, 06 December, 2019
 
दिल्लीमा स्वास फेर्न पनि समस्या, ४० प्रतिशत दिल्ली छोड्ना चाहन्छन्
आइतबार, १७ कार्तिक २०७६

उक्त सर्भे दिल्लीका नोएडा, गुरुग्राम, गाजियाबाद र फरिदावादका करिब १७ हजार मानिसमा गरिएको थियो । ३१ प्रतिशतले भने दिल्लीको प्रदूषण सुधारिनेमा विश्वास गरेका छन् । १६ प्रतिशतले यो दिल्लीमा नै...

प्रहरी कार्यालयमै प्रहरी आयुक्तको हत्या
आइतबार, १७ कार्तिक २०७६

प्रहरी कार्यालयमा नै पुगेर हतियारधारीहरुले प्रहरी आयुक्तको हत्या गरेको अधिकारीहरुले जानकारी दिएका छन् । ...

चिनले गर्दैछ यी देशहरूमा १० अर्ब डलर लगानी
आइतबार, १७ कार्तिक २०७६

‘बेल्ट एण्ड रोड’ कार्यक्रम अन्तर्गत चीनसँग जोडिएका देशहरूमा सन् २०१९ को सुरूदेखि अहिलेसम्म गैर–वित्तीय लगानीका क्षेत्रमा १० अर्ब चार करोड अमेरिकी डलर खर्चिएको चीनको बाणिज्य मन्त्रालयले शनिबार जनाएको छ ।

चीनले 'बेल्ट एण्ड रोड'मा पर्ने मुलुकमा १० अर्ब लगानी गर्ने
आइतबार, १७ कार्तिक २०७६

वैदेशिक आयोजनाका हकमा यस बर्षको सुरूका नौ महिनामा चिनियाँ उद्योगहरूले चार हजार ९०४ नयाँ करारमार्फत ८६ अर्ब आठ करोड अमेरिकी डलर ‘बेल्ट एण्ड रोड’ कार्यक्रममा जोडिएका मुलुकहरूमा लगानी गर्ने सम्झौता...

दिल्लीमा प्रहरी र वकिलबीच झडप
शनिबार, १६ कार्तिक २०७६

दिल्लीको तीस हजारी अदालतमा कानुन व्यवसायी र प्रहरीबीचमा हिंसक झडपामा कयौ प्रहरीका गाडी जलेका भारतीय सञ्चार माध्यमहरुले बताएका छन् । तीस हजारी कोर्टको लकअफको बाहिर कानुन व्यवसायी र प्रहरीबीचमा हालतहाल...

अमेरिकामा अक्टोबरमा मात्रै सवा एक लाख रोजगारी थप
शनिबार, १६ कार्तिक २०७६

श्रम विभागले मासिकरूपमा तयार पार्ने गरेको रोजगारी विवरणमा अपेक्षित सुधार भएको देखिएको उल्लेख छ । यद्यपि अमेरिकाको बेरोजगारी दर भने बढेकै देखिएको छ । पछिल्लो विवरणका आधारमा ३।६ प्रतिशत बेरोजगारी...

मन्दीको  असर आइटी कम्पनी १२ हजार कर्मचारी निकाल्दै
शुक्रबार, १५ कार्तिक २०७६

कम्पनीमा २०१९ २ लाख ८९ हजार ९ सय कर्मचारी थिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कम्पनीले नयाँ व्यापारमा  लगानी गर्नका लागि फण्डिङ आवश्यक पर्ने जनाएका छन् । कम्पनीको डिजिटल आयमा २५...

व्यभिचारविरुद्ध कडा कानुन बनाउने धर्मगुरु नै व्यभिचारी, पाए यस्तो सजाय
शुक्रबार, १५ कार्तिक २०७६

व्यभिचारविरुद्ध कडा कानुन बनाउन सहयोग गर्ने संस्थामा काम गर्ने एक पुरुषलाई एक विवाहिता महिलासँग सम्बन्ध राखेको दण्डस्वरूप सार्वजनिक रूपमा बेतको छडीले हिर्काइएको छ। परस्त्रीसँग सम्बन्ध राखेको ठहर भएपछि आचे उलेमा...

भारतीय शेयर बजारमा फेरि नयाँ रेकर्ड
विहीबार, १४ कार्तिक २०७६

भारतीय शेयर बजारमा विहीबार अधिकांश बैंक तथा वित्तीय कम्पनीको शेयरमा उछाल आएको थियो । एस बैंक, जी एन्टरम्यन्ट, एसबीआइ बैंक, ग्रासिम इन्डस्ट्रि, इन्फोसिसको शेयर धेरै मात्रमा वृद्धि भएको थियो ।...

बोइङका ५० वटा विमानमा क्षति भएको देखिएपछि “ग्राउन्डेड”
विहीबार, १४ कार्तिक २०७६

अस्ट्रेलियाली राष्ट्रिय ध्वजाबाहक क्वान्टासले एउटा बिमानमा समस्या भेटिएपछि ग्राउन्डेड गरेको जनाएको छ । क्वान्टासले यही सिरिजका अरु ३२ बिमानको पनि परीक्षण गर्न लागेको छ, तर कम्पनीले यात्रुहरुलाई चिन्ता नलिन आग्रह...

नोटबन्दी पछि 'सुनबन्दी' गर्दै माेदी
विहीबार, १४ कार्तिक २०७६

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो पहिलो कार्यकालमा कालोधन विरुद्धको कारबाही भन्दै नोटबन्दी गरे । दोस्रो कार्यकालमा पनि उनले कालोधन विरुद्धको कारबाही जारी राख्ने तयारी गरेका छन् । भारत सरकारले सुनको...

काउलीभित्रै सर्प !
विहीबार, १४ कार्तिक २०७६

तपाई हामीले खाने तरकारीमा काउलीमा किरा भेटेको त सुन्दै तथा देख्दै आएका छौं । तर, काउलीभित्रै सर्प बेरिएको केही समयअघि प्रकाशित भएको थियो । त्यसैले तरकारी किन्दा हतारमा किन्ने...

१३६ लाश खाने अघोरी बाबाको हत्या !
विहीबार, १४ कार्तिक २०७६

चितामा जलिरहेको लाश झिकेर खाने व्यक्तिको भारतको मुरादावादमा हत्या भएको छ । दिपावलीको दिन मुरादावादमा एकजना बाबाको हत्या भएपछि उक्त व्यक्ति र चेलाले अहिलेसम्म १३६ जना मानिसको लाश खाएको रहस्य...

भारतको जम्मू–कश्मीर राज्य आजदेखि औपचारिक विभाजन
विहीबार, १४ कार्तिक २०७६

भारतको जम्मू-कश्मीर राज्यलाई बिहीवारदेखि दुईवटा केन्द्रशासित भूभागमा विभाजन गरिएको छ। गत अगस्टमा भारत सरकारले गरेको निर्णयबमोजिम यस्तो विभाजन भएको हो। हिन्दू राष्ट्रवादी सरकारले जम्मू-कश्मीर राज्यको विशेष संवैधानिक मान्यता खारेज गरेर...

ट्विटरले राजनीतिक विज्ञापनमा प्रतिबन्ध लगाउने
विहीबार, १४ कार्तिक २०७६

सामाजिक सञ्जाल ट्विटरले आफूमार्फत् गरिँदै आएको राजनीतिक विज्ञापनमा विश्वव्यापी प्रतिबन्ध लगाउने भएको छ।उसले राजनीतिक सन्देशहरूको पहुँच 'खरिद गरेर नभई कमाएर हुनुपर्ने' बताएको छ। ...

चिलीमा भाडा बढाइएको विरोध प्रदर्शनमा बीसको मृत्यु
बुधबार, १३ कार्तिक २०७६

चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले सरकारको विरोधको प्रदर्शन गरिरहेका प्रदर्शनकारीको मागको सम्बोधन गर्दै आठ जना मन्त्रीलाई प्रतिस्थापन गर्नु भएको थियो । सार्वजनिक यातायातको भाडा बढाइएपछि विद्यार्थीले यो प्रदर्शन शुरु गरेका थिए...

बंगलादेशको आर्थिक विकासले भारतलाई उछिन्दै
बुधबार, १३ कार्तिक २०७६

बंगलादेशले सन २०१८मा ४.१३ करोड टन खाद्यन्य उत्पादन गरेको थियो जब त्यस वर्ष ४.१५ करोड टन खाद्यान्य उत्पादन गर्ने लक्ष राखेको थियो । साथै बंगलादेशमा सेवा क्षेत्रको जीडिपीमा ५० प्रतिशतभन्दा...

आइसिस प्रमुख बग्दादीलाई खोज्न र मार्न प्रयोग भएको अमेरिकी सैन्य कुकुर सार्वजनिक
बुधबार, १३ कार्तिक २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक स्टेट (आइसिस) प्रमुख अबु बकर अल–बग्दादी लुकेको ठाउँ पत्ता लगाउन र उनलाई गुफाभित्र खेद्न महत्वपूर्ण भूमिका खेलेको सैन्य कुकुरको तस्बिर सार्वजनिक गरेका छन्। बग्दादीविरुद्धको...

‘अर्को त्रैमाससम्ममा भारतको मन्दी सकिन्छ’
बुधबार, १३ कार्तिक २०७६

अम्बानीले मंलगबार सम्बोधन गरेका थिए उनले आफ्नो सम्बोधनमा भारतको अर्थतन्त्रलाई माथि उकास्न धेरै प्रयासहरु भइरहेको र आउँदो त्रैमासदेखि यसको सकारात्मक असर देखिन थाल्ने बताएका थिए । ...

भारतीय विमान कम्पनीले किन्यो नयाँ विमान
बुधबार, १३ कार्तिक २०७६

एक्सएलआर विमान अन्य विमानको तुलतामा ४७०० एनएम बढी रेञ्जसम्म दुरी पार गर्न सक्छ । साथै अन्य विमान भन्दा ३० प्रतिशत इन्धन कम खपत गर्ने बताइएको छ । ...