अन्तर्राष्ट्रिय - Aarthiknews
aarthiknews.com शुक्रबार, २० मंसिर २०७६   Friday, 06 December, 2019
 
बंगलादेशमा ट्रेन दुर्घटना, १६ जनाको मृत्यु
मंगलबार, २६ कार्तिक २०७६

बंगलादेशको ब्रह्मणबान्डिया जिल्लामा मंगलबार भएको ट्रेन दुर्घटनामा कम्तिमा १६ जनाको मृत्यु भएको छ । दुईवटा ट्रेन एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा अन्य ५० जना घाइते भएका जनाइएको छ । ...

दोस्रो विश्वयुद्धमा हराएको अमेरिकी पनडुब्बी ७५ वर्षपछि भेटियो
मंगलबार, २६ कार्तिक २०७६

द्वितीय विश्वयुद्धमा हराएको एक अमेरिकी पनडुब्बी इस्ट चाइना सीको फेदमा भेटिएको छ। यूएसएस ग्रेब्याक र त्यसमा रहेका ८० सदस्य सन् १९४४ मा जापानी हवाई आक्रमणमा परेपछि हराएको थियो। यसको अवस्थितिका...

कसैको ऋणको जमानी बस्दै त हुनुहुन्न ? अनिल अम्बानीलाई जस्तै आपत पर्ला नि !
आइतबार, २४ कार्तिक २०७६

तीन बैंकको अनुसार अनिल अम्बानीको ग्यारेन्टीमा रिलायन्स कम्यूनिकेशन(आरकाम)ले सन् २०१२मा ९२.५२ करोड डलरको ऋण लिएको थियो । अनिल अम्बानीले यो ऋणको व्यक्तिगत ग्यारेन्टी लिने आवस्वसनमा उक्त ऋण तीन बैंकले दिएको...

भारतीय सिखलाई पाकिस्तान जान निःशुल्क
शनिबार, २३ कार्तिक २०७६

पाकिस्तान र भारतको सीमा क्षेत्रमा पर्ने धार्मिक क्षेत्रहरुको भ्रमणका लागि पाकिस्तानले त्यस्तो व्यवस्था गरिदिएको जनाइएको छ । सञ्चार माध्यमलाई प्रतिक्रिया दिने क्रममा प्रधानमन्त्री मोदीले भन्नुभयो, “पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको...

डोनाल्ड ट्रम्पलाई २० लाख डलर जरिवना
शनिबार, २३ कार्तिक २०७६

अटर्नी जनरलले २.८ अमेरिकी डलर जरिवना लगाउन माग गरेपनि अदालतले भने २० लाख डलरमात्र जरिवना गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । ...

मोदी सरकारलाई अर्को धक्का, एजेन्सीहरुले घटाए भारतको रेटिङ
शुक्रबार, २२ कार्तिक २०७६

भारतमा कमजोर प्रशासन र कम सरकारी  खर्चका कारण अर्थब्यबस्थाको वृद्धिदर कम हुँदै आएको छ । अक्टोर महिनामा रेटिङ एजेन्सी फिचले यस वर्षको भारतको आन्तरिक उत्पादन(जीडीपी)को वृद्धिदर घटाएर ५.५ प्रतिशत गरेको...

डुंगामै १६ जना सहकर्मीको हत्या गरी भागेका दुई उत्तर कोरियाली माझीलाई दक्षिणले फर्काइदियो
शुक्रबार, २२ कार्तिक २०७६

माछा मार्ने डुङ्गामा आफ्ना १६ जना सहकर्मीको हत्या गरेको आशङ्का गरिएका दुई उत्तर कोरियाली माझीलाई दक्षिण कोरियाले उत्तरका अधिकारीहरूलाई जिम्मा लगाएको छ। उत्तरबाट दक्षिण कोरियाको सामुद्रिक सीमामा शनिवार प्रवेश गरेपछि...

कोरियाली कम्पनीले मेक्सिकोमा आठ हजार एटिएम आपूर्ति गर्ने
विहीबार, २१ कार्तिक २०७६

समूहका अनुसार नयाँ सम्झौता लगत्तै ह्युसोङ टिएनएसको कम्पनीको सेयरमूल्यमा १५ प्रतिशत वृद्धि हुनेछ । आर्थिक रुपमा जोखिममा रहेका मानिसलाई कल्याणकारी कार्ड मार्फत सरकारी सेवा उपलब्ध गराउन यस परियोजनाले मद्दत गर्नेछ...

घाटामा गइरहेको भारतीय टेलिकमको कर्मचारी व्यबस्था योजना
विहीबार, २१ कार्तिक २०७६

यो योजनामा भागलिन चाहने कर्मचारीले ३१जनवरी २०२० सम्म हुने बताइएको छ । बीएसएनएलमा हाल एक लाख ५० हजार कर्मचारी कार्यरत रहेका छन् । यो योजनामा भाग लिनका लागि बीएसएनएलमा ५३.५...

ट्विटरका दुई पूर्वकर्मचारीमाथि साउदी अरबका लागि जासुसी गरेको आरोप
विहीबार, २१ कार्तिक २०७६

अमेरिकामा सामाजिक सञ्जाल ट्विटरका दुई पूर्वकर्मचारीमाथि साउदी अरबका लागि जासुसी गरेको अभियोग लगाइएको छ।बुधवार सान फ्रान्सिस्कोमा सार्वजनिक अभियोगअनुसार साउदी गुप्तचरहरूले नाम चलेका साउदी आलोचक तथा अन्य दुई प्रयोगकर्ताका व्यक्तिगत जानकारी...

मदिरा बादशाह बैंक डिफल्टर घोषित, १५६६ करोड भारु घोटला
विहीबार, २१ कार्तिक २०७६

भारतका मदिरा व्यापारी विजय माल्या खराब ऋणीका रुपमा घोषित भएका छन् । आइडीबीआइ बैंकले १५६६ करोड भारु ऋण नतिरेका कारण माल्यालाई खराब ऋणीको रुपमा घोषणा गरेको बैंकले जारी गरेको सूचनामा...

चीनले अनलाइन गेम खेल्ने प्रतिबन्ध लगायो
विहीबार, २१ कार्तिक २०७६

चीनले बालबालिकाहरूलाई अनलाइन 'गेमको' लतबाट जोगाउनका लागि उक्त खेल खेल्ने समयमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। अठार वर्षभन्दा मुनिकाहरूले रातको १० बजेदेखि बिहान ८ बजेसम्म अनलाइन खेल खेल्न नपाउने व्यवस्था गरिँदैछ।...

नेपाल भारतीय आतङ्कवादीको अखडा रहेको भन्दै अमेरिकाले रिपोर्ट सार्वजनिक गर्यो
बुधबार, २० कार्तिक २०७६

आतङ्कवादसम्बन्धी संयुक्त राज्य अमेरिकाको वार्षिक प्रतिवेदनले 'नेपाल अन्तर्राष्ट्रिय आतङ्कवादीहरूका लागि बाटो वा गतिविधि गर्ने विन्दुको रूपमा रहेको र रहिरहन सक्ने' खतरा औँल्याएको छ। अमेरिकी विदेश मन्त्रालयले स्थानीय समय अनुसार शुक्रवार...

१ सय ८ मेगापिक्सल क्षमताको क्यामराजडित मोबाइल फोन सार्वजनिक
बुधबार, २० कार्तिक २०७६

चिनियाँ प्रविधि कम्पनी शाउमीले १०८ मेगापिक्सलको क्यामेराजडित मोबाइल फोन सार्वजनिक गरेको छ। उक्त हाइरिजोल्युसन सेन्सर दक्षिण कोरियाली कम्पनी सामसङले विकास गरेको भए पनि उसकै आफ्नो उत्पादनमा भने यो 'फिचर' राखिसकेको...

भारतमा राजस्व कार्यालभित्र महिला अधिकारीलाई जिउँदै जलाइयो
बुधबार, २० कार्तिक २०७६

सम्पत्तिसम्बन्धी एउटा विवादमा एक राजस्व अधिकारीलाई जिउँदै जलाएर हत्या गरिएको प्रहरीले बताएको छ। विजया रेड्डी नामक ती महिला अधिकारीको सरकारी कार्यालयभित्र सोमवार आक्रमण भएकै स्थानमा मृत्यु भएको थियो। ...

चीनको आर्थिक विकास निरन्तर रहने राष्ट्रपति सीको विश्वास
बुधबार, २० कार्तिक २०७६

व्यापार संरक्षणवाद र विश्वव्यापीकरण प्रतिरोध प्रवृत्तिले केही बर्षदेखि विश्वको आर्थिक विकास कमजोर देखिएको भएपनि चीनको आर्थिक विकास स्थिर रूपमा अघि बढेको राष्ट्रपति सीले दावी गर्नुभयो । ...

भारतमा खराव प्रदर्शन गर्ने निजि बैंकका कर्मचारीले अब मोटो रकम लिन नपाउने
मंगलबार, १९ कार्तिक २०७६

भारतीय रिजर्व बैंकले निजि बैंकको सीईओको तलब घटाउने भएको छ । रिजर्व बैंकको संचालक समितिको बैठकले खराव प्रदर्शन गर्ने निजि बैंकको सीईओ लगाएत उच्च अधिकारीहरुले लिदै आएको मोटो तलव घटाउने...

अल-बग्दादीकी दिदी टर्कीद्वारा 'पक्राउ'
मंगलबार, १९ कार्तिक २०७६

इस्लामिक स्टेट समूहका पूर्वप्रमुख अबु बकर अल-बग्दादीकी दिदीलाई पक्राउ गरिएको टर्कीले जनाएको छ। अमेरिकी विशेष फौजले अक्टोबर २६ तारिखमा उत्तरी सिरियामा गरेको कारबाहीमा अल-बग्दादी मारिएका थिए। उत्तरी सिरियाको अजाज नगर...

कर्मचारीसँग डेटिङमा गएपछि सीईओको जागीर चट्
सोमबार, १८ कार्तिक २०७६

म्याक्डोनल्ड्सले एक कर्मचारीसँग प्रेमसम्बन्ध राखेको पाइएपछि आफ्ना प्रमुख कार्यकारी स्टीभ इस्टरब्रुकलाई जागिरबाट हटाएको छ।अमेरिकी प्रसिद्ध रेस्टुराँको सञ्जालले दुई जनाबीचको सम्बन्ध सहमतिमा आधारित भए पनि इस्टरब्रुकले 'कम्पनीको नीति उल्लङ्घन गरेका' र...

१३ खर्ब डलरको संसारकै धनी कम्पनी शेयर बजारमा आउँदै
सोमबार, १८ कार्तिक २०७६

संसारमै सबभन्दा बढी नाफा कमाउने साउदी अरबको कम्पनी 'अरामको' शेयर बजारमा आउने भएको छ। कम्पनीले शेयर बजारमा आउन आइपिओ खोल्ने पुष्टि गरेको बिबिसीले जनाएको छ। यसो भएमा, यो संसारकै...