अन्तर्राष्ट्रिय - Aarthiknews
aarthiknews.com शुक्रबार, २७ मंसिर २०७६   Friday, 13 December, 2019
 
अमेरिकी प्रशासन फ्रान्सप्रति कठोर बन्दै
बुधबार, १८ मंसिर २०७६

अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले गत जुलाईमा फ्रान्सेली करसम्बन्धी व्यवस्थाका बारेमा अनुसन्धान गर्ने जनाएको थियो । यो अनुसन्धान अमेरिकी व्यापार कानुन १९७४ को खण्ड ३०१ बमोजिम गरिएको थियो । अमेरिकाले चिनियाँ...

बलात्कारीलाई कठोर सजाय गरिनुपर्ने जया बच्चनको माग
बुधबार, १८ मंसिर २०७६

गत बुधवार साँझ स्थानीय समयानुसार ६ बजेतिर २७ वर्षीया ती महिला आफ्नो स्कूटरमा घरबाट निस्किएकी थिइन् । केही समयपछि उनले आफ्नो स्कूटर पन्चट भएको र एक ट्रक ड्राइभर सहयोग गर्न अघि...

भारतीय जलसेनामा पहिलो महिला पाइलट
मंगलबार, १७ मंसिर २०७६

शिभाङ्गीले सोमबार बिहानदेखि कोचीस्थित जलसैन्य अखडाबाट हवाई उडान शुरु गरेर नयाँ जिम्मेवारी थालिन  । उनले भारतीय जलसेनाको डोर्नियर सर्भेलान्स (निरीक्षण) हवाई जहाज उडाएका हुन । ...

अमेरिकाले ब्राजिल र अर्जेन्टिनाबाट आयात गर्ने स्टील र आल्मुनियममा कर वृद्धि गर्ने
मंगलबार, १७ मंसिर २०७६

सन्देशमा भनिएको छ, “ब्राजिल र अर्जेन्टिनामा व्यापक मुद्रा स्फीति भएको र अमेरिकी किसानले उनीहरूको सामान खरिद गर्दा यसको प्रभाव अमेरिकी अर्थतन्त्रमा परेको देखिएकोले त्यहाँबाट खरिद हुने स्टील, आल्मुनियमलगायतका सामानमा कर...

रूसी ग्यास पाइपलाइन चीन पुग्यो, पुटिन र सीद्वारा उद्घाटन
मंगलबार, १७ मंसिर २०७६

पाइपलाइन निर्माण गर्ने क्षेत्रमा दलदल, डाँडाकाँडा र ढुङग्यान भूभाग रहेको र गाह्रो खालको वातावरणीय अवस्था रहेको जनाइएको छ । पाइपलाइन अन्तर्गत पर्ने याकुतिया क्षेत्रमा माइनस ६० डिग्री सेल्सीयस र रूसको...

जापानी अर्थमन्त्री एडीबीको नयाँ अध्यक्ष
सोमबार, १६ मंसिर २०७६

एसियाली विकास बैंक (एडीबी) को सञ्चालक समितिको बैठकले जापानी प्रधानमन्त्रीका विशेष सल्लाहकार तथा अर्थमन्त्री मासातुस्गु आस्कावालाई बैंकको १०औंअध्यक्षका रुपमा चयन गरेको छ ।    उनले आगामी माघ २ गतेदेखि कार्यभार सम्हाल्ने...

जासूसी गरेको आरोपमा एअरबसका १६ कर्मचारी बर्खास्त
आइतबार, १५ मंसिर २०७६

यस बिषयमा एअरबसका उच्च अधिकारीलाई सोधिएको प्रश्नमा कम्पनीले बाह्य कानूनी फर्मको सहयोगमा आन्तरिकरूपमा अनुसन्धान वा समीक्षा गरिरहेको बताइएको छ । ...

भारतको राजधानी स्थिति एक अस्पतालबाट १२ करोड चोरी
आइतबार, १५ मंसिर २०७६

केन्द्रीय स्वास्थ्य मन्त्रालयलाई पठाएको गोप्य रिपोर्टमा अस्पतालका अधिकारीले पठाएको सूचनाको आधारमा एसबीआई बैंकले यस्तै अन्य खातावालाहरुको पैसा चोरी हुन सक्ने भएकोले देश भरीका बैंकका शाखाहरुमा हालर्टमा राखेको छ । ...

नौ वर्षीय बालकले सबैभन्दा कम उमेरमा विश्वविद्यालयको अध्ययन पूरा
आइतबार, १५ मंसिर २०७६

बेल्जियमका सिमोन्सले पहिलो कक्षाको पढाइ सक्न एक वर्ष लगाए। त्यसपछि उनी धेरै छिटो सिक्न थाले र अर्को वर्ष उनी दुईबाट छ कक्षामा गए। छ वर्षको उमेरमा उनी माध्यामिक विद्यालय गए...

जापानी प्रधानमन्त्रीलाई बलिस्टिक क्षेप्यास्त्र देखाइदिने उत्तर कोरियाको चेतावनी
आइतबार, १५ मंसिर २०७६

उत्तर कोरियाले जापानी प्रधानमन्त्री शिन्जो आबेलाई "मन्दबुद्धि" र "राजनीतिक कद नभएका नेता"को सङ्ज्ञा दिँदै उनले आफ्नो अस्त्र परीक्षणलाई गलत रूपमा प्रस्तुत गरेको आरोप लगाएको छ। बिहीवार गरिएको परीक्षणपछि आबेले...

अमेरिकाको डकोटामा बिमान दुर्घटना, नौ जनाको मृत्यु
आइतबार, १५ मंसिर २०७६

अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।अमेरिकी नागरिक उड्डयन कार्यालयले उक्त बिमान दुर्घटनाका बारेमा छानबिन थालेको जनाएको छ । साउथ डकोटाको च्याम्बरलिन क्षेत्रमा बाक्लो हिउँ सहितको आँधी आएका कारण बिमानका...

चीनमा नागरिकमाथि निगरानी: मोबाइल सेवा लिन अनुहार स्क्यान गराउनुपर्ने
आइतबार, १५ मंसिर २०७६

सेप्टेम्बरमा घोषणा गरिएको यो नियम आइतवारबाट कार्यान्वयनमा आउने बताइएको छ। सरकारले इन्टरनेटमा आफ्ना नागरिकका वैधानिक अधिकार र स्वार्थ रक्षा गर्न चाहेको बताएको छ। चीनका नागरिकहरूले अबदेखि मोबाइल फोन सेवा लिन...

भारतका लागि फेरि अर्को निरासाजनक खबर
शनिबार, १४ मंसिर २०७६

भारतको पछिल्लो तथ्यांका विषयलाई लिएर भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले एक ट्वीट गर्दै चिन्ता व्याख्त गरेका छन् । उनले आफ्नो ट्वीटमा भनेका छन्, “भारतको जीडिपी वृद्धि ८देखि ९ प्रतिशत हुन पर्ने...

निरव मोदीको नाममा फेरि नयाँ नोटिस आयो
शुक्रबार, १३ मंसिर २०७६

मोदीलाई डीआरटीले गत नोभेम्बरमा पनि २०१८ जुनसम्मको १४.३० प्रतिशत व्याज बुझाउन निर्देशन जारी भएको थियो । निरव मोदी सहित उनका नातेदार अमि एन मोदी, निशाल डी मोदी, दिपक के मोदी,...

भ्रष्टाचारविरोधी प्रदर्शनका क्रममा इराकमा एकै दिनमा २५ को मृत्यु, सैनिक कमाण्डर नै बर्खास्त
शुक्रबार, १३ मंसिर २०७६

सन् २००३ मा अमेरिकी नेतृत्वमा इराकमाथि सैनिक हस्तक्षेप गर्दै तत्कालिन शासक सद्दाम हुसेनलाई अपदस्त गरेपछि राजधानी बग्दाद र दक्षिणमा विरोध र आन्दोलनमार्फत इराकी जनताले उनीहरूको सरकार र इरानस्थित त्यसका सहयोगीहरूविरूद्ध...

पाँच लाख करोड सम्पत्ति हुने पहिलो भारतीय
विहीबार, १२ मंसिर २०७६

ब्लूमवर्ग बिलिनेयरिजका अनुसार अमेजनका संस्थापक जेफ बेजोसको नेटवर्थ ११२ अर्ब डलरसम्म पुगेको छ । माइक्रोसफ्टका संस्थापक विल गेटसको सम्पत्ति १११ अर्ब डलर, फ्रान्सीसी कारोबा। बनार्ड अर्नालटको सम्पत्ति १०४ अर्ब डलर,...

अमेरिका-चीन सम्बन्धमा राजनीतिक युद्ध शुरू
विहीबार, १२ मंसिर २०७६

बिश्व शक्ति राष्ट्र अमेरिका र चीनबीच व्यापार युद्ध सँग सँगै राजनीतिक युद्द शुरू भएकाे छ । यी दुई ठूला अर्थतन्त्रको लडाइँले विश्व अर्थव्यवस्था नै प्रभावित भएको छ। बुधबारदेखि अमेरिका-चीन सम्बन्धमा नयाँ...

मुकेश अम्बानीको कम्पनीले शेयर बजारमा रेकर्ड कायम गर्यो
विहीबार, १२ मंसिर २०७६

भारतीय अर्बपति मुकेश अम्बानीको कम्पनी रिलायन्स इण्डष्ट्रिजले भारतको शेयर बजारमा नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार कम्पनीले मार्केट क्याप १० लाख करोड भारु पार गरेसँगै रेकर्ड कायम गरेको होे...

तीने महिने तालिम लिएर मात्रै बिहे गर्न नपाइने !
विहीबार, १२ मंसिर २०७६

बिहे गर्ने नेपाली परम्परा अनुसार मागी बिबाह, राजी खुसीमा गरिने भागी बिबाह र अदालतमा गरिने काेर्ट म्यारिज हामीले देखिअाएकै चलन हाे ।  बिहेका लागि केटाकेटीको मन मिल्नु पर्यो । परम्परागत बिहेमा...

ट्विटरले तत्कालका लागि निष्क्रिय खाताहरू बन्द नगर्ने
विहीबार, १२ मंसिर २०७६

विश्वव्यापी विरोध भएपछि ट्विटरले तत्कालका लागि निष्क्रिय खाताहरू बन्द गर्ने आफ्नो योजना स्थगन गर्ने बताएको छ। सो सामाजिक सञ्जालले मृत प्रयोगकर्ताहरूको खातालाई 'अमर' बनाउने प्रक्रिया सुरु नगरिएसम्म तिनलाई नहटाउने बताएको...