aarthiknews.com मंगलबार, २० साउन २०७७   Tuesday, 04 August, 2020
 
भारतमा राजपरिवार समाप्त भएको पाँच दशक वित्न लाग्दा पनि शाही विरासत उस्तै

भारतमा राजपरिवार समाप्त भएको पाँच दशक वित्न लाग्दा पनि शाही विरासत उस्तै

पटौदी राजवंश पहिले भारतीय क्रिकेट टोलीका प्रमुख तथा भारतीय क्रिकेट टीमका पूर्व कप्तान मंसूर अली खान पटौदीको नेतृत्वमा थियो ।...

अमेरिकामा प्याजबाट फैलियो अर्को रोग, ३१ राज्यका ४०० भन्दा बढी विरामी

अमेरिकामा प्याजबाट फैलियो अर्को रोग, ३१ राज्यका ४०० भन्दा बढी विरामी

साल्मोनेला संक्रमणबाट पीडित व्यक्तिहरूलाई प्रायलाई पखाला, ज्वरो, पेटमा दुख्ने समस्या हुन सक्छ । यी लक्षणहरू संक्रमित भएपछि ६ घण्टा देखि...

पञ्जाबमा मदिरा सेवनबाट ८० जनाभन्दा बढीको मृत्यु

पञ्जाबमा मदिरा सेवनबाट ८० जनाभन्दा बढीको मृत्यु

भारतका विभिन्न राज्यमा हरेक वर्ष विषाक्त मदिरा सेवनबाट सयौं व्यक्तिको ज्यान जाने गरेको छ । अबैध यस्तो मदिरा स्थानीय बजारमा...

कुवेतद्वारा नेपालसहित ३० भन्दा बढी मुलुकका यात्रुलाई प्रवेशमा प्रतिबन्ध

कुवेतद्वारा नेपालसहित ३० भन्दा बढी मुलुकका यात्रुलाई प्रवेशमा प्रतिबन्ध

कुवेत सरकारले सार्वजनिक गरेको पछिल्लो सूचीमा समावेश मुलुकहरुमा नेपाल सहित भारत, इरान, चीन, ब्राजिल, कोलम्बिया, आर्मेनिया, बंगलादेश, फिलिपिन्स, सिरिया, स्पेन,...

भारतका सरकारी बैंक सुधार हुन नसकेपछि निजीकरण गर्ने तयारी
आइतबार, १८ साउन २०७७

सरकारको योजनामा सरकारी बैंकलाई ५ वटा बनाउने रहेको छ ।  यसभन्दा पहिले सरकारले १० बैंकलाई अप्रिलमा ४ बैंकमा मर्ज ग¥यो । यति मात्र होइन, नीति आयोगले एनबीएफसीलाई थप छुट दिन...

दुई अमेरिकी अन्तरिक्ष यात्री समुन्द्रमा झर्दै
आइतबार, १८ साउन २०७७

अमेरिकी अन्तरिक्षयात्री डग हर्ली र बब बेन्कन पृथ्वी फर्किनका लागि आफ्नो ड्र्यागन इन्डिभर क्याप्स्यूललाई अन्तरिक्षकेन्द्रबाट अलग गराएका छन् । उनीहरू फ्लोरिडाको तटनजिकै आइतवार अवतरण गर्ने अपेक्षा गरिएको छ। उक्त...

गुगलको कनट्याक्ट ट्रेसिङ एप विश्वभर प्रयोगमा आउने  (ट्रेसिङ विधि सहित)
आइतबार, १८ साउन २०७७

इएनएसले सार्वजनिक स्वास्थ्य अधिकारीहरूलाई नागरिकहरूको गोपनीयता सुरक्षित गर्दै सम्पर्क ट्रेसिङ गर्न सहयोग गर्छ । अब भने अफ्रिका, एसिया, युरोप, उत्तर अमेरिका र दक्षिण अमेरिका भरिका सार्वजनिक स्वास्थ्य अधिकारीहरूले इएनएस प्रयोग...

विषाक्त रक्सी खाँदा भारतमा ८६ जनाको मृत्यु
आइतबार, १८ साउन २०७७

पञ्जाब प्रहरीले गैरकानुनी रुपमा मदिरा उत्पादन गर्ने एक सय भन्दा बढी भट्टीमा छापा मार्नुका साथै २५ जना भन्दा बढीलाई पक्राउ गरेको त्यहाँका संचारमाध्यमहरुले जनाएका छन्। बिषाक्त मदिरा सेवनबाट भारतको पञ्जाब...

भारतीय बीमा कम्पनी एलआइसीले लकडाउनमा पनि नयाँ रेकर्ड बनायो
आइतबार, १८ साउन २०७७

एलआईसीको विज्ञप्तिका अनुसार गत मार्च २०२० मा समाप्त भएको वित्तीय वर्षमा कुल बीमा भुक्तानी २,५४२२२ करोड रुपैयाँ भारु रहेको छ । जुन एक वर्षअघिको २.५०,९३६.२३ करोड थियो जुन अघिल्लो वर्षभन्दा...

ब्रिटिश एयरवेजमा ज्याला र कर्मचारी कटौती गर्ने सहमति, २५० जना कर्मचारी कटौती
आइतबार, १८ साउन २०७७

विमान कम्पनी कोरोनाभाइरसको महामारीबीच आर्थिक प्रभावको सामना गरिरहेको र आर्थिक सङ्कटको सामना गर्न एक हजार २०० विमान चालकसहित १२ हजार कर्मचारी हटाउने कम्पनीको प्रस्तावको सट्टा २७० कर्मचारी कटौती र २०...

अमेरिकाको जीडिपीमा ३३ प्रतिशत गिरावट
शनिबार, १७ साउन २०७७

गत हप्ता करीव १४ लाख अमेरिकीहरूले बेरोजगारी भत्ताका लागि आवेदन दिएका थिए । अमेरिकामा यो लगातार १९ औं हप्ता हो जब १० लाख भन्दा बढी मानिसहरूले बेरोजगारी भत्ताका लागि आवेदन...

चीन र भारतको व्यापारमा अर्को तनाव शुरु, भारतले गर्यो चिनियाँ उत्पादनमा थप कडाई
शनिबार, १७ साउन २०७७

वाणिज्य मन्त्रालयले जारी गरेको सूचना अनुसार पहिलो ६ महिनासम्म सौर्य प्यानल र सेलाहरूको सेफगार्ड ड्युटी १४.९प्रतिशत हुनेछ । त्यसपछि थोरै १४.५ प्रतिशतमा घटाइनेछ ।  चीन बाहेक भियतनाम र थाईल्यान्डबाट आउने...

रक्सीको तलतल मेट्न स्यानिटाइजर पिउँदा १० को मृत्यु
शनिबार, १७ साउन २०७७

भारतको दक्षिणी राज्य आन्ध्रप्रदेशको एउटा गाउँमा रक्सी बेच्ने पसलहरू बन्द भएकाले अल्कोहोलमा आधारित स्यानिटाइजर सेवन गरेपछि कम्तीमा १० जनाको ज्यान गएको छ। ...

अमेरिकामा टिकटकमा रोक लगाउने ट्रम्पको घोषणा
शनिबार, १७ साउन २०७७

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ लगानीको भिडिओ साझेदार एप टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। उनले पत्रकारहरूलाई शनिवारभित्रै कार्यकारी आदेशमा हस्ताक्षर हुन सक्ने बताए। ...

भारतीय एसबीआई बैंकले लकडाउनको बेलामा ८१ प्रतिशत नाफा कसरी कमायो
शनिबार, १७ साउन २०७७

अघिल्लो आर्थिक वर्षको समान त्रैमासिकमा बैंकले २,३१२.०२ करोड खुद नाफा कमाएको छ । एसबीआईको कुल आय ७४४५७.८६ करोड पुगेको छ जुन गत आर्थिक वर्षको सोही त्रैमासिकमा ७०६५३.२३ करोड रहेको थियो...

डोनाल्ड ट्रम्प चीनप्रति झन आक्रामक बन्दै डिजिटल नाकाबन्दी गर्ने तयारीमा अमेरिका
शनिबार, १७ साउन २०७७

ट्रम्पको भनाइ बाइट डान्सले टिकटक बेच्न सक्ने रिपोर्ट आएपछि कम्पनीले माइक्रोसफ्टसँग पनि यसबारे कुरा गरिरहेको छ । ट्रम्पले पत्रकारहरुसँग कुराकानी गर्दा भने कि हामी टिक टक हेरिरहेका छौं। हामी यसलाई...

टाट पल्टिएका अनिल अम्बानीले उडाउलान् त राफेल ?
शुक्रबार, १६ साउन २०७७

भारतको निजी क्षेत्रको यस बैंकले अनिल अम्बानी समूहको मुख्यालय कब्जामा लियो । बैंकलाई २ हजार ८९२ करोड ऋण नतिरेपछि दक्षिण मुम्बई स्थित उनका दुईटा फ्ल्याटसमेत बैंकले कब्जा गर्‍यो । ...

माइक्रोसफ्टले ल्यायो परिवार सुरक्षा एप
शुक्रबार, १६ साउन २०७७

यो एप आइओएस र एड्रोएडमा प्रयोग गर्न सकिने कम्पनीका अधिकारीहरुले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जनाएका छन् । बालबालिकाहरुलाई कस्ता वेभसाईड हेर्न दिने र कस्ता वेभसाईड हेर्न नदिने भनेर नियन्त्रण गर्न सकिने...

जोखिम रोक्न भन्दै सुनको कारोबारमा रोक
विहीबार, १५ साउन २०७७

चिनियाँ नियामक र प्रमुख बैंकहरूले घरेलु लगानीकर्ताहरूलाई बहुमूल्य धातुको कारोबार गर्नबाट रोक्न केही कडा नियमहरू बनाएका छन्। यस वर्षको तेल व्यापारमा देखिएको दुर्घटना सुनमा समेत दोहोरिन सक्ने अनुमान र डरका...

अमेरिकामा उत्पादन हुने कोरोना खोप धनीका लागि मात्र हुने
विहीबार, १५ साउन २०७७

उक्त प्रतिवेदनका अनुसार माडर्ना अमेरिका र अन्य उच्च आय भएका देशहरूलाई  खोपको एक डोजका लागि ४९०० देखि ६७०० रुपैयाँ लिने सोचमा रहेको छ । एक कम्पनीका प्रवक्ताले भ्याक्सिन आपूर्ति गर्न...