अन्तर्राष्ट्रिय - Aarthiknews
aarthiknews.com शनिबार, ११ माघ २०७६   Saturday, 25 January, 2020
 
भिखारीसंग लाखौंको सम्पत्ति,  बैंकमा फिक्स डिपोजिट समेत भेटियो
विहीबार, २३ असोज २०७६

प्रहरीले ८.७७ लाख रुपयाँ बैंकमा फिक्स डिपोजिट राखेको कागज फेला पर्यो । त्यतिमात्र होइन उनको बैंक  खातामा ९६ हजार रुपयाँ समेत फेलापर्यो । प्रहरीले उनको झुपडीमा फेला परेको ५० पैसा,...

धनतेरसमा सुनको माग कम हुन सक्ने
बुधबार, २२ असोज २०७६

सचिव सुरेन्द्र मेहताका अनुसार यसवर्षको धनतेरसमा सुनचाँदीको माग कम भएका कारण सुनचाँदीको विक्रीमा नै ५० प्रतिशत कमी आउने बताए । धनतेरसका बेलामा मात्र भारतमा ४० टन सुन विक्रि हुने गरेको...

एक युरोमा इटलीमा घर किन्ने अवसर
बुधबार, १५ असोज २०७६

अचम्मलाग्दो कुरा यो छ कि त्यहाँ बस्न चाहनेले मात्र एक युरो अर्थात् लगभग १२५ नेपाली रुपयाँमा घर किन्न सक्छन् । सिसिलीको ग्रामीण इलाकाको एक गाउँ संबूकाका अधिकारीहरुले लगातार रुपमा त्यहाँको...

भारत ‘खुल्ला दिसामुक्त’ घोषणा गरिँदै
बुधबार, १५ असोज २०७६

भारतका प्रधानमन्त्री नरेन्द मोदीले आज महात्मा गान्धीको १५० औं जन्मोत्सवका अवसरमा भारतलाई ‘खुल्ला दिसामुक्त’ घोषणा गर्दैछन् । नरेन्द्र मोदीले अहमदावादस्थित सावरमती नदी छेउमा उभिएर आफ्नो देश ‘खुल्ला दिसामुक्त’ क्षेत्र...

इन्डिगो विमानको इन्जिनमा समस्या आएपछि...
सोमबार, १३ असोज २०७६

भारतको गोवाबाट नयाँदिल्लीतर्फ उडेको इन्डिगो विमानको इन्जिनमा समस्या आएपछि गोवा विमानस्थलमै आपतकालीन अवतरण गरिएको छ । विमानमा करिब २०० जना यात्रु सवार थिए । इन्डिगोको ६ई–३३६ विमान गोवाबाट उड्नासाथ...

फिलिपिन्समा ६.४ म्याग्नीच्यूडको भूकम्प
आइतबार, १२ असोज २०७६

दक्षिणी फिलिपिन्सको डाभाओ अक्सिडेन्टल प्रान्तमा आइतबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । यो भूकम्पको धक्का छिमेकी इन्डोनेसियाको उत्तरी सुलावेशी प्रान्तमा समेत अनुभव गरिएको थियो । इन्डोनेसियाको भूगर्भ केन्द्रले...

हजारौं साउदी सैनिकलाई नियन्त्रणमा लिइएको हूथी विद्रोहीको दाबी
आइतबार, १२ असोज २०७६

हूथी विद्रोहीहरूले यमन र साउदी अरबको सीमानजिकै गरिएको एउटा आक्रमणमा ठूलो सङ्ख्यामा साउदी सैनिकहरूलाई नियन्त्रणमा लिइएको दाबी गरेका छन्।हूथी समूहका एक प्रवक्ताले बीबीसीलाई साउदी अरबका तीनवटा टुकडीले साउदी सहर नज्रानमा...

चीनको खुद्रा बजारको बिक्री दरमा वृद्धि
आइतबार, १२ असोज २०७६

साङ्घाइ र सेनजेन स्टक बजारमा सूचिकृत ८५ खुद्रा कम्पनीमध्ये आधाभन्दा बढीले गत बर्ष खुद नाफा गरेका र यिमध्ये पनि दश वटा कम्पनीको आम्दानी अघिल्लो बर्षको तुलनामा दोब्बरले वृद्धि भएको तथ्याङ्कमा...

साउदी अरब पर्यटकका लागि पनि खुल्ला
शनिबार, ११ असोज २०७६

विश्वका ४९ देशका व्यक्तिहरुले अनलाईन मार्फत् प्रवेशाज्ञाका लागि निवेदन दिनसक्ने व्यवस्था गरिएको पनि उनले जानकारी दिनुभयो । प्रवेशाज्ञा पाउन अमेरिका, अष्ट्रेलिया, युरोपेली देशहरुलगायत रहेको वक्तव्यमा जनाइएको छ । ...

ताजा हावा खान भन्दै महिलाले विमानकाे इमर्जेन्सी ढाेका खाेलिदिएपछि....
शुक्रबार, १० असोज २०७६

चीनमा एक महिलाले हवाइजहाजमा यस्तो हर्कत गरिन्, जुन सुन्दा आश्चर्यचकित हुनुको विकल्प रहँदैन । हवाइजहाजमा बसेपछि ती महिलाले उकुसमुकुस भएको ‘ताजा हावा’ खान प्लेनको इमर्जेन्सी ढोका नै खोलिदिइन् । ...

चीनले संचालनमा ल्यायो ५-जी जडित स्मार्ट एयरपोर्ट, यस्तो छ बिशेषता
विहीबार, ०९ असोज २०७६

त्यहाँबाट यात्रा गर्ने यात्रुहरुले आफ्नो अनुहार मात्र देखाएर नै बोडिंग पास, चेक इन र सटल बससम्मको यात्रा कुनै परिचयपत्र नदेखाई कनै पुरा गर्न सक्छन् । उनीहरुको सम्पूर्ण विवरण मात्र अनुहार...

जन्ती लिएर दुलहाको घर पुगिन् दुलही
विहीबार, ०९ असोज २०७६

बंगलादेशमा एउटा यस्तो विवाह चर्चामा छ जसमा एक दुलही जन्ती बोकेर विवाह गर्न दुलहाको घरमा पुगेकी छिन् । १९ वर्षीया खदिजा अख्तर खुसीले आफ्नो पाहुनाका लागि यस्तो गरेकी भने होइनन्...

इन्डोनेसियामा ६.५ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प
विहीबार, ०९ असोज २०७६

इन्डोनेसियाको दुर्गम मालुकु द्वीपमा बिहीबार ६.५ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । इन्डोनेसियाली उद्धार संस्थाहरुका अनुसार भूकम्पबाट हालसम्म एक व्यक्तिको मृत्यु भएको र अरु केही व्यक्ति घाइते भएका छन् । ...

कश्मीर भूकम्प : मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो
बुधबार, ०८ असोज २०७६

पाकिस्तानमा मंगलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । भूकम्पका कारण कम्तीमा ४७६ व्यक्ति घाइते भएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । पूर्वी पाकिस्तानको मिरपुरलाई केन्द्रविन्दु...

बिहेअघि यौन सम्बन्ध राख्न नदिने प्रस्तावित कानुनले इन्डोनेशियामा बबाल
बुधबार, ०८ असोज २०७६

इन्डोनेशियाको संसद्‌बाहिर एउटा प्रस्तावित कानुनको विरोध गरिरहेका प्रदर्शनकारीहरूविरुद्ध प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेको छ।प्रस्तावित कानुनमा बिहेअघि यौन सम्बन्ध राख्न नपाइने प्रावधान तथा अन्य विवादास्पद कुरा राखिएपछि इन्डोनेशियामा त्यसको...

बेलायती टूर कम्पनी थोमस कूक टाट पल्टियो, छ लाख बुकिङ रद्द
सोमबार, ०६ असोज २०७६

बेलायती यातायात मन्त्री ग्रान्ट श्याम्प्सले आफ्ना नागरिकको सहज उद्धारका लागि दर्जनौं चार्टर विमानको व्यवस्था गरिएको जानकारी दिनुभयो । यी चार्टर विमानले मलेसियासम्म पुगेर अलपत्र बेलायतीलाई निःशुल्क बेलायत ल्याउने उहाँले बताउनुभयो...

डाइनसोर नै लोप हुनेगरी महाप्रलय भएको दिन
सोमबार, ०६ असोज २०७६

उक्त प्रलयकारी घटनाकै कारण पृथ्वीबाट डाइनसोरहरू विलुप्त भएका र स्तनधारी जीवको वृद्धि भएको धारणा अनुन्धानकर्ताहरूको छ।उक्त घटनाका कारण बनेको खाडलको वास्तविकता यूके र अमेरिकाका अनुसन्धानकर्ताहरूले नेतृत्व गरेको एउटा टोलीले पत्ता...

परम्परावादी विवाहलाई चुनौति दिने बङ्गलादेशी जोडी बन्यो विवाह भाइरल
आइतबार, ०५ असोज २०७६

विवाहका लागि बेहुला रहेका इस्लामका अनुसार उनीहरूको यो प्रयोगलाई परिवार र साथीहरूको साथ भएको थियो । इस्लामले भन्नुभयो, “महिला पुरूषबीचको समान अधिकारका लागि लिङ्गगत विभेदलाई अन्त्य गर्ने उद्देश्यका साथ हामीले...

बेलायतमा हुवावेको ५जी तालिम केन्द्र
आइतबार, ०५ असोज २०७६

केन्द्रमा एक पटकमा २० जनालाई तालिम दिन सकिनेछ । प्रत्येक तालिमका प्रशिक्षार्थीलाई पाँच दिनको तालिम दिइने र यसमा ५जी प्रविधि, आधुनिक नेटवर्क इन्जिनियरिङका सिद्धान्त एवं ५जी नेटवर्कका उपकरणको जडानबारे व्यवहारिक...

भारत सरकारका आर्थिक नीतिहरुप्रति प्रियन्का गान्धीको कटाक्ष
शुक्रबार, ०३ असोज २०७६

भारतीय राष्ट्रिय काँग्रेसकी नेत्री प्रियन्का गान्धीले भारतको आर्थिक मन्दीलाई यथोचित सम्बोधन गर्न भारतको केन्द्र सरकारले पर्यात नीतिगत सुधार गर्न नसकेको भन्दै मोदी सरकारको आलोचनागरेकी छन् । ...