aarthiknews.com बुधबार, ३१ असार २०७७   Wednesday, 15 July, 2020
 
ओमनले नेपाल र पाकिस्तान आउने उडान बन्द गर्यो
आइतबार, ०९ चैत्र २०७६

ओमनले अप्रिल  ४ तारिकसम्मका लागि पाकिस्तानको इस्लामावाद, लाहोर र कराची र मर्च ३१ सम्मका लागि नेपालको काठमाडौं रहेका छन् । ओमनमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या ५५ जना पुगेको गल्फ...

कृषि सामाग्री कम्पनीमा रोजगारीको अवसर (सूचनासहित)
शुक्रबार, ०७ चैत्र २०७६

कृषि सामाग्री कम्पनी लिमिटेडले विभिन्न तहमा रिक्त रहेका पद पूर्तिका लागि दरखास्त आह्वान गरेको  छ । कम्पनीले आन्तरिक तथा खुला गरी ३५ जना कर्मचारी माग गरेको हो । ...

छिमेक लघुवित्तमा कर्मचारीको माग, आवेदन दिने अन्तिम मिति कहिले ?
शुक्रबार, ३० फागुन २०७६

बैङ्क तथा लघुवित्त सम्बन्धी जानकारी भएकाहरूका लागि छिमेक लघुवित्तले रोजगारी सिर्जना गराएको छ ...

नेपालसहित १४ देशका नागरिकलाई कतार प्रवेशमा रोक
सोमबार, २६ फागुन २०७६

कोरोना भाइरस  (कोभिड-१९) को तीव्र संक्रमणसँगै कतारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । कतार सरकारले आइतबार सूचना जारी गर्दै चीन, भारत, इजिप्ट, इरान, इराक, लेबनान, बंगलादेश, पाकिस्तान,...

माल्टा र कुवेत पठाइ दिन्छु भन्दै अढाइ करोड ठगी गर्ने पक्राउ
आइतबार, २५ फागुन २०७६

परिसरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले राम्रो कमाइ हुने प्रलोभन पारेर माल्टा र कुवेत पठाउने भनी ठगी गर्ने श्रेष्ठलाई पक्राउ गरिएको जानकारी दिनुभयो । “पक्राउ परेका श्रेष्ठले माल्टाका लागि...

८ हजार मृतकले पाए आर्थिक सहायता, ५३२ जना जेलमै
आइतबार, २५ फागुन २०७६

वैदेशिक रोजगारमा गएका युवामध्ये हालसम्म आठ हजारले आर्थिक सहायता पाएका छन् । २०६५ सालयता वैदेशिक रोजगारमा गएर ज्यान गुमाएका ८ हजार ५१ जनाले वैदेशिक रोजगार सचिवालयबाट आर्थिक सहायता पाएका हुन्...

आयल निगमले तोक्यो लिखित परीक्षा केन्द्र र समय (सूची सहित)
शुक्रबार, २३ फागुन २०७६

नेपाल आयल निगम लिमिटेडले  लोकसेवा आयोगबाट लिइने निगमको आन्तरिक तथा खुला प्रतियोगितात्मक लिखित परीक्षा कार्यक्रम र परीक्षा भवन तोकेको छ । शुक्रवार गोरखापत्र दैनिकमा एक सूचना सार्वजनिक गर्दै निगमले परीक्षा...

सुदूरपश्चिमका सात स्थानमा कोरोना भाइरस जाँच कक्ष
सोमबार, १९ फागुन २०७६

त्यसैगरी कञ्चनपुरको गड्डाचौकी सीमा क्षेत्रमा तैनाथ भारतीय सुरक्षा निकायले पनि नेपालबाट भारत जाने सर्वसाधारणलाई मास्क लगाउन अनिवार्य गर्नुका साथै सीमामा शङ्कास्पद लक्षण देखिए स्वास्थ्य जाँचसमेत गर्दै आएको छ । ...

दुई बीमा कम्पनीले माग्यो ठुलो संख्यामा कर्मचारी (विज्ञापनसहित)
बुधबार, १४ फागुन २०७६

दुई बीमा कम्पनीले ठुलो संख्यामा कर्मचारीको माग गरेका छन् । कर्मचारी माग गर्ने कम्पनीहरुमा एक निर्जीवन बीमा कम्पनी नेको इन्स्योरेन्स कम्पनी रहेको छ भने अर्को जीवन बीमा कम्पनी महालक्ष्मी लाइफ...

कोरियामा कोरोना भाइरसको त्रास, ८०० संक्रमित आठको मृत्यु
मंगलबार, १३ फागुन २०७६

इपिएस प्रणालीबाट कोरिया पुगेका नेपालीको सङ्ख्या ६५ हजार बढी रहेको छ । भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया गएकामध्ये अहिले पनि करिब ४० हजार युवा विभिन्न क्षेत्रमा काम गर्दै आएका छन्...

श्रम सम्झौता अद्यावधिक गर्न कतार तयार
सोमबार, १२ फागुन २०७६

भेटमा राजदूत युसुफले नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । “हामीले नेपालमा क्रिकेट रङ्गशाला निर्माणमा पनि सहयोग गर्न चाहेका छौँ”, सभामुखसँगको भेटमा उनले भने ।...

टर्की र ग्रीसको वर्किङ भिषामा फसाउन खोज्ने पक्राउ
आइतबार, ११ फागुन २०७६

३२ जनासँग नगद ३९ लाख ५६ हजार रुपैयाँ लिई सम्पर्क विहीन भई फरार भएको सूचनाका आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पोखरेललाई आवश्यक अनुसन्धान...

एनआईसी एसिया बैंकले माग्यो इन्ट्री लेभलमा १५० कर्मचारी
बुधबार, ०७ फागुन २०७६

एनआईसी एशिया बैंकले उपत्यका भित्र र वाहिरका शाखा कार्यालयको लागि १५० जना ट्रेनी असिस्टेन्ट माग गरेको छ । बैंकले सातै प्रदेशका विभिन्न जिल्लाहरुमा रहेका आफ्ना शाखाका लागि ट्रेनी असिस्टेन्ट पदमा १५०...

ढिस्कोले पुरिएर कुवतेमा छ नेपालीको मृत्यु, दुई घाइते
शुक्रबार, ०२ फागुन २०७६

दुर्घटनामा परी धर्मेन्द्रकुमार शाह र मनोरथ मण्डल घाइते भएका छन् । घाइतेमध्ये शाहको कुवेतस्थित जाहरा अस्पतालमा उपचार भइरहेको र अर्का सामान्य घाइते मण्डल उपचारपश्चात कम्पनीमा फर्केको दूतावासले जनाएको छ ।

सानिमा लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर (विज्ञापनसहित)
विहीबार, ०१ फागुन २०७६

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले प्रोभिन्स हेडका लागि केही, ब्रान्च म्यानेजर, ब्रान्च ईन्चार्च, सव ब्रान्च ईन्चार्चका लागि केही र ब्रान्ड अफिसरका लागि...

जापान पठाई दिन्छुभन्दै ठगी गर्ने अजय तामाङ पक्राउ
आइतबार, २६ माघ २०७६

केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुर मार्फत कारागार कार्यालय डिल्लीबजार पठाइएको उक्त प्रहरीले  जनाएको छ । ...

श्रम मन्त्रालयको छ महिनामा ७० प्रतिशत प्रगति
शुक्रबार, २४ माघ २०७६

बिहीबार मन्त्रालयमा आयोजित बैठककमा श्रम, रोजगार तथा सामाजिक विकास  मन्त्री रामेश्वरराय यावदले  आन्तरिक रोजगारी प्रवद्र्धन हुने गरी रोजगारीका क्षेत्र खोजी गर्नुपर्ने बताए । उनले सीपमूलक तालीमलाई थप प्रभावकारी बनाउनु, आन्तरिक...

सबैको लघुवित्तमा जागिर खुल्यो
विहीबार, २३ माघ २०७६

सबैंको लघुवित्तले विभिन्न पदमा भ्याकेन्सी आह्वान गरेको छ । शाखा प्रमुख (सुपरिबेक्षक÷बरिष्ठ सहायक) सयहायक र कनिष्ठ सहायक (प्रशिक्षर्थी) लगायतका पदहरुमा लघुबित्तले कर्मचारी माग गरेको हो । ...

बेरोजगार हुनुहुन्छ ? अब मोबाइलबाटै जागिर खोज्नुहोस्
सोमबार, १३ माघ २०७६

के तपाईं कुनै पनि रोजगारीको अवसर नपाएर हैरान हुनुहुन्छरु अब चिन्ता नगर्नुस्, आक्समी म्यानेजमेन्टले यहि माघ १५ र १६ गते दुई दिनसम्म नेपालमै पहिलो पटक भर्चुअल जब फेयर सञ्चालन गर्ने...

नेपाल इन्स्योरेन्समा रोजगारीको अवसर (सूचनासहित)
मंगलबार, ०७ माघ २०७६

नेपाल इन्स्योरेन्स बीमा कम्पनीले १२ जिल्लाका शाखामा कर्मचारी माग गरेको छ । कम्पनीले आज मंगलबार एक सूचना जारी गर्दै विभिन्न छुट्टाछुट्टै जिल्लाका लागि कर्मचारी माग गरेको हो । ...