श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विशेषज्ञ समितिको मूल्यांकनबाट अयोग्य ठहरिएका स्वास्थ्य संस्थालाई मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणको काम दिन चलखेल गर्न थालेको छ । ...
शनिबारबाट सुरु भएको क्याम्पबाट पहिलो दिन ५ सयभन्दा बढी भारतीय नागरिकले दर्ता प्रमाणपत्र प्राप्त गरेका छन् । ...
कम्पनीले पठाउने छाँट नदेखाएपछि उनले ९ महिनाको बाँकी तलब छाडी घर फिर्नका लागि आफैंले टिकट काटेर विभाग पुगे । तर विभागले उनलाई नेपालको होइन, अदालतको बाटो देखाई दियो । ...
विश्वभर छरिएर रहेका नेपालीहरुको साझा संस्था एनआरएनएले हरेक दुई वर्षमा अधिवेशन गर्दै आएको छ । एनआरएनए आईसिसीले तोकेको अक्टोबरको सम्मेलन अगावै सम्पूर्ण एनसिसीको अधिवेशन तथा नयाँ नेतृत्व चयन गरिसक्नुपर्ने प्रावधान...
गत वर्ष वैदेशिक रोजगारीमा रहेका नेपालीमध्ये २३ महिलासहित ७ सय ५३ ले ज्यान गुमाएक थिए । बोर्डले करार अवधिमानै मृत्यु भएका कामदारका परिवारलाई ७ लाख रुपैयाँका दरले आर्थिक सहायता प्रदान...
गत वर्ष वैदेशिक रोजगारीमा रहेका नेपालीमध्ये २३ महिलासहित ७ सय ५३ ले ज्यान गुमाएक थिए । बोर्डले करार अवधिमानै मृत्यु भएका कामदारका परिवारलाई ७ लाख रुपैयाँका दरले आर्थिक सहायता प्रदान...
मलाबीसँग नेपालको कूटनीतिक सम्बन्ध नरहेको र दक्षिण अफ्रिकास्थित नेपाली नियोगले पनि तस्करीमा परेका युवतीबारे प्रत्यक्ष सरोकार नराख्दा उद्धार प्रक्रिया अल्झिएको हो । ...
अब जापानी भाषा प्रशिक्षणमा त्यहाँको सरकारले तालिम दिएर प्रमाणपत्र लिएका नेपालीले मात्रै भाषा पढाउन पाउने छन् । ...
मन्त्रालयका कानुन तथा फैसला कार्यान्वयन महाशाखाका उपसचिव रेशमराज सिग्देलका अनुसार ती ५८ संस्थाको पूरक अनुगमन हुँदैछ। सिग्देल विशेषज्ञ समितिका सदस्य सचिवसमेत हुन्। उजुरी गर्नेमा काठमाडौं उपत्यकाका ३४, झापादेखि वीरगन्जसम्मका १९...
सानो माटोको घर भत्काएर सुकुम्बासी बस्तीमा अढाइ लाख खर्च गरेर टिनको दुई तले घरसमेत बनाएका छन्, मुखियाले । उनका छोराहरु पन्जाबमा कमाई गर्न थालेपछि मुखियाको दिनचर्या मात्रै होइन जीवनशैली नै...
सीप परीक्षणलाई अनिवार्य गरेपछि कोरियाली भाषा परीक्षा पास भएपनि सीप परीक्षणमा राम्रो नतिजा ल्याउन नसक्ने नेपाली युवा कोरिया जान अयोग्य हुनेछन् । ...
जथाभावी खुलेका यस्ता तालिम केन्द्रले राम्रोसँग भाषा नसिकाउने र भविष्यमा आफूलाई समस्या पार्न सक्ने भन्दै जापान सरकारले नेपालका लागि आफैंले शिक्षकको व्यवस्था गर्न लागेको हो । ...
यद्यपी मुलुकमा भित्रिएको रेमिट्यान्सलाई सही तबरले उत्पादनमूलक क्षेत्रमा लगाउन नसक्दा मुलुकमा आयातको तथ्याङ्क झनै भयावह बन्दै गएको छ । आर्थिक वर्ष २०७५/७६ को एघार महिनामा कुल वस्तु आयात १७.३ प्रतिशतले...
सिमपिमा एक रात बसेका उनीहरुसँग एजेट गुरूङले क्यासिनोमा सेक्युरिटी गार्डमा मासिक ९ सय ७० डलरमा काम लगानउ सम्झौता गराएका थिए । गुरूङ भोलिपल्टै बेपत्ता भएपछि युवाले आफु ठगिएको थाहा पाएको...
पुर्व नेपाल यातायात व्यवशायी संघका कर्मचारीले पाउनु पर्ने १ करोड ८५ लाख ५० हजार रुपयाँ निजहरुलाई दिन संजेलले श्रम तथा रोजगार कार्यालय बिराटनगरको बरिष्ट श्रम अधिकृतको हैसियतमा आदेश जारि गरेका...
गृहमन्त्री मुहिद्दिन यासिनले बिहीबार पुत्राजयस्थित अध्यागमन विभागमा पत्रकार सम्मेलन गर्दै आगामी अगष्ट १ देखि डिसेम्बर अन्त्यसम्मको ५ महिने आममाफी कार्यक्रम घोषाणा गरे । ‘ब्याक फर गुड ९बीफोरजी०’ नाम दिइएको आममाफी...
राष्ट्रिय सतर्कता केन्द्रले गत आर्थिक वर्षमा दुई हजार ५ सय ६५ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ । केन्द्रले समयपालना नगर्ने एक हजार ९ सय ६१ र तोकिएको पोशाक...
उनीजस्ता कयौँ पीडितले नेपाल फर्किएपछि कसैमाथि जाहेरी नदिएको घटना प्रहरीसामु तमाम छन् । यस्ता घटनामा जाहेरी नदिएकै कारण एजेन्टमाथि नाइकेसम्मलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । ...
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य अपेक्षाअनुसार बढ्न नसक्दा ती देशले ठूल्ठूला नयाँ आयोजना सञ्चालन गर्न सकेका छैनन् । दक्ष जनशक्ति चाहिने र सहज हुने प्रकृतिका क्षेत्रमा आफ्नै नागरिकलाई रोजगार दिने नीति...
आयोगले संविधानको मर्म विपरीत समावेशी सिद्धान्तलाई बेवास्ता गर्दै कर्मचारी भर्ना गर्न लागेको आरोप लगाउँदै उनीहरुले आरक्षण बचाऔं आन्दोलन मार्फत सो प्रदर्शन गरेका हुन् । ...