उक्त गिरोहमा संलग्न भनिएका चारजना गएको साउन महिनामा पक्राउ पर्दा कार्की फरार रहेका थिए । यसअघि पक्राउ पर्नेमा कैलाली चुरे गाउँपालिकाका भोजबहादुर बम र खगेन्द्र रजवार, गधनगढीका पल्लभराज भट्ट र...
करिब ३२० रोपनी जग्गामा फैलेको ८ सयसम्म घर रहने यो कोलोनमिा हाल करिब ४ सय घर तयार भई मानिसहरु बसोबास गरिरहेका छन् । बाकी घरहरु निर्माणधिन अवस्थामा रहेका छन् ।...
मलेसियाले नेपालसँग ३१ हजारभन्दा बढी कामदारको मागेको छ । मङ्गलबार क्वालालुम्पुरस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गरी ३१ हजार २ सय १ जना कामदारको मागसम्बन्धी पत्रको प्रमाणीकरण गरेको बताएको छ...
दुग्ध विकास संस्थानमा एक सय २३ जना कर्मचारीका लागि भ्याकेन्सी खुलेकाे छ । संस्थानले शुक्रबार एक सूचना जारी गर्दै अधिकृतस्तरमा ३३ जना र सहायकस्तरका ९० जना गरि १ सय २३...
भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक (१) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिने जनाएको छ । ...
भेटमा उपमहानिर्देशक नाकाडाले नेपालबाट कृषि, मत्स्यपालन एवं ‘फुड सर्भिस’सँग सम्बन्धित क्षेत्रमा नेपाली कामदार लैजान इच्छुक रहेको बताउनुभएको थियो । नेपाली कामदारलाई आवश्यक सीप, तालीम प्रदान गर्न जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग...
अचानक बेहोस भएर मृत्यु भएको भनिएपनि कुन कारणले कसरी मृत्यु भएकोबारे यकिन हुन नसकेको यादवका पारिवारिका स्रोतले जनाएको छ । यादवका परिवारले मृतकको शव नेपाल ल्याइदिनका लागि नेपाल सरकार, मलेसियास्थित नेपाली...
नेपाल–यूएई संयुक्त कार्यसमूहको पहिलो बैठक काठमाडौमा सुरु भएको छ । बैठकमा नेपाल र यूएईबिच गत जुनमा सम्पन भएको श्रम समझदारीलाई प्रभावकारी रुपमा कार्यान्वयनका लागि विविध पक्षमा छलफल केन्द्रित रहने भएको...
वैदेशिक रोजगारमा जान चाहने महिला तथा पुरुषलाई कतारलगायतका खाडी मुलुकमा ‘भिजिट भिसा’मा प्रस्थान अनुमति प्रदान गरी विचौलियालाई सघाउ पु¥याएको अभियोग उनीहरुमाथि आयोगले लगाएको छ । ...
आयोगले खुलातर्फ झन्डै १ सय सहसचिव र ३ सयको संख्यामा उपसचिवको भर्ना आह्वान गरेको छ । त्यस्तै, १ सय २० सहसचिव र १ सय ६० उपसचिव भने बढुवाका लागि छुट्याइएको...
महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रविराज पौडेलले यही असोज ५ गतेदेखि आज बिहानसम्म १६ लाख ५६ हजारले राजधानी छाडेको जानकारी दिए । यो बीचमा झण्डै सात लाख यात्रुु राजधानी भित्रिएका पौडेलले...
स्थानीय समयअनुसार विहान ४ बजेर ५४ मिनेटमा दुबईको सेख मोहम्मद विन जायद सडकमा फर्स्ट सेक्युरिटी ग्रुपको १४ सिटे मिनिबस सामान बोकेकोलरीमा ठोक्किएर दुर्घटनामा परि रमेश चौधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन,...
नेपाल राष्ट्र बैंकले मंगलबार प्रतिवेदन सार्वजनिक गर्दै अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा १९.० प्रतिशतले घटेको जनाएको छ ।
करार अवधिमा नै सेवासुविधा नपाएर नेपाल फर्काएका १७० युवाले उजुरी गरेपछि टर्कीको रोजगारदाताले १ करोड रुपैयाँ क्षतिपूर्ति दिएको छ। नेपालबाट श्रम स्वीकृति लिएर गएका श्रमिकलाई करार अवधिमै बिना सेवासुविधा स्वदेश...
हाल सम्म फ्रान्स, नर्वे, फिनल्यान्ड, अस्ट्रिया, नेदरल्याण्ड, जर्मनी, स्पेन आदि मुलुकमा अडिसन सम्पन्न भईसकेको छ । अन्य देशहरुमा पनि अडिसन सम्पन्न गरिने चरणमा रहेको मिस नेपाल युरोपको फाइनल भने डिसेम्बरमा...
वैदेशिक रोजगार ऐन, २०६४ को संशोधनअनुसार धरौटी वृद्धि गर्न नसकेपछि ३०३ म्यानपावर स्वतः खारेजीमा परेका थिए । सरकारले ऐन संशोधन गरी म्यानपावरको धरौटी रु दुई करोडदेखि रु छ करोडसम्म वृद्धि...
सोही सहमतिका आधारमा मलेसिया सरकारले रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाको मापदण्ड पठाएको थियो । मलेसिया सरकारबाट प्राप्त मापदण्डका आधारमा मन्त्रालयले गत चैत १८ गते सार्वजनिक...
झण्डै डेढ वर्षदेखि बन्द रहेको मलेसियाको रोजगारी आजदेखि खुल्ला भएको छ । नेपाल र मलेसियाको श्रम मन्त्रालयका सहसचिवस्तरीय प्राविधिक समितिबीच आज तत्कालै मलेसियाको रोजगारी खुला गर्ने सहमति भएको छ। ...
एनएमबि बैंकले जापान र नेपालमा रहने नेपाली समुदायको बैंकिङ आवश्यकतालाई सहजीकरण गर्ने उद्देश्यले जापानको दाइ–इची कङ्ग्यो क्रेडिट कोअपरेटिभ (Dai-ichi Kangyo Credit Cooperative) (डीकेसी)सँग रोजगारी तथा कर्जा उपलब्ध गराउने सहमति गरेको...
पहिलो चरणमा १ सय सहसचिव र १७५ जना उपसचिवको माग आकृति फारम लोकसेवा आयोगमा पठाउने निर्णय गरेको हो । ...