हत्तपत्त काउन्टरमा पुगेर पासपोर्ट देखाए । नबुझिने भाषामा विमानस्थल कर्मचारी काइँगुइँ गर्न थाले । केही समयपछि प्रहरीले आएर कागजात शंकास्पद रहेको भन्दै पक्रेर लग्यो । ...
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफैँले रोजेको ठाउँमा सेवा गर्न नजाने कर्मचारीलाई जागिरबाटै बर्खास्त गरिने बताएका छन् । ...
मलेसिया जानको लागि श्रम सम्झौता भएको ९ महिना हुँदा पनि मलेसियाको रोजगार तत्काल नखुलाए पछि व्यवसायको लाइसेन्स सरकारलाई जिम्मा लगाउने म्यानपावर व्यवसायीहरुले चेतावनी दिएका छन् । मंगलबार वैदेशिक रोजगार...
डाइभर्सिटी भिषा (डीभी)का साथै विद्यार्थी भिसामा अमेरिका जाने क्रम बढ्दै गएपछि त्यसको प्रभाव रेमिट्यान्समा परेको हो । नेपालमा भूकम्पपछि सन् २०१५ को जुनयता अमेरिकाले नेपालीका लागि टेम्पोररी प्रोटेक्टेड स्ट्याटस (टिपिएस)...
शिक्षा मन्त्रालयले विदेश अध्ययनका निम्ति दिने ने अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिनेको संख्या आठ वर्षमा करिब पाँच गुना बढेको छ । ...
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विशेषज्ञ समितिको मूल्यांकनबाट अयोग्य ठहरिएका स्वास्थ्य संस्थालाई मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणको काम दिन चलखेल गर्न थालेको छ । ...
शनिबारबाट सुरु भएको क्याम्पबाट पहिलो दिन ५ सयभन्दा बढी भारतीय नागरिकले दर्ता प्रमाणपत्र प्राप्त गरेका छन् । ...
कम्पनीले पठाउने छाँट नदेखाएपछि उनले ९ महिनाको बाँकी तलब छाडी घर फिर्नका लागि आफैंले टिकट काटेर विभाग पुगे । तर विभागले उनलाई नेपालको होइन, अदालतको बाटो देखाई दियो । ...
विश्वभर छरिएर रहेका नेपालीहरुको साझा संस्था एनआरएनएले हरेक दुई वर्षमा अधिवेशन गर्दै आएको छ । एनआरएनए आईसिसीले तोकेको अक्टोबरको सम्मेलन अगावै सम्पूर्ण एनसिसीको अधिवेशन तथा नयाँ नेतृत्व चयन गरिसक्नुपर्ने प्रावधान...
गत वर्ष वैदेशिक रोजगारीमा रहेका नेपालीमध्ये २३ महिलासहित ७ सय ५३ ले ज्यान गुमाएक थिए । बोर्डले करार अवधिमानै मृत्यु भएका कामदारका परिवारलाई ७ लाख रुपैयाँका दरले आर्थिक सहायता प्रदान...
गत वर्ष वैदेशिक रोजगारीमा रहेका नेपालीमध्ये २३ महिलासहित ७ सय ५३ ले ज्यान गुमाएक थिए । बोर्डले करार अवधिमानै मृत्यु भएका कामदारका परिवारलाई ७ लाख रुपैयाँका दरले आर्थिक सहायता प्रदान...
मलाबीसँग नेपालको कूटनीतिक सम्बन्ध नरहेको र दक्षिण अफ्रिकास्थित नेपाली नियोगले पनि तस्करीमा परेका युवतीबारे प्रत्यक्ष सरोकार नराख्दा उद्धार प्रक्रिया अल्झिएको हो । ...
अब जापानी भाषा प्रशिक्षणमा त्यहाँको सरकारले तालिम दिएर प्रमाणपत्र लिएका नेपालीले मात्रै भाषा पढाउन पाउने छन् । ...
मन्त्रालयका कानुन तथा फैसला कार्यान्वयन महाशाखाका उपसचिव रेशमराज सिग्देलका अनुसार ती ५८ संस्थाको पूरक अनुगमन हुँदैछ। सिग्देल विशेषज्ञ समितिका सदस्य सचिवसमेत हुन्। उजुरी गर्नेमा काठमाडौं उपत्यकाका ३४, झापादेखि वीरगन्जसम्मका १९...
सानो माटोको घर भत्काएर सुकुम्बासी बस्तीमा अढाइ लाख खर्च गरेर टिनको दुई तले घरसमेत बनाएका छन्, मुखियाले । उनका छोराहरु पन्जाबमा कमाई गर्न थालेपछि मुखियाको दिनचर्या मात्रै होइन जीवनशैली नै...
सीप परीक्षणलाई अनिवार्य गरेपछि कोरियाली भाषा परीक्षा पास भएपनि सीप परीक्षणमा राम्रो नतिजा ल्याउन नसक्ने नेपाली युवा कोरिया जान अयोग्य हुनेछन् । ...
जथाभावी खुलेका यस्ता तालिम केन्द्रले राम्रोसँग भाषा नसिकाउने र भविष्यमा आफूलाई समस्या पार्न सक्ने भन्दै जापान सरकारले नेपालका लागि आफैंले शिक्षकको व्यवस्था गर्न लागेको हो । ...
यद्यपी मुलुकमा भित्रिएको रेमिट्यान्सलाई सही तबरले उत्पादनमूलक क्षेत्रमा लगाउन नसक्दा मुलुकमा आयातको तथ्याङ्क झनै भयावह बन्दै गएको छ । आर्थिक वर्ष २०७५/७६ को एघार महिनामा कुल वस्तु आयात १७.३ प्रतिशतले...
सिमपिमा एक रात बसेका उनीहरुसँग एजेट गुरूङले क्यासिनोमा सेक्युरिटी गार्डमा मासिक ९ सय ७० डलरमा काम लगानउ सम्झौता गराएका थिए । गुरूङ भोलिपल्टै बेपत्ता भएपछि युवाले आफु ठगिएको थाहा पाएको...
पुर्व नेपाल यातायात व्यवशायी संघका कर्मचारीले पाउनु पर्ने १ करोड ८५ लाख ५० हजार रुपयाँ निजहरुलाई दिन संजेलले श्रम तथा रोजगार कार्यालय बिराटनगरको बरिष्ट श्रम अधिकृतको हैसियतमा आदेश जारि गरेका...