aarthiknews.com आइतबार, १२ चैत्र २०७९   Sunday, 26 March, 2023
 
तुलसीपुरमा विद्यालयका लेखापालको तलब बढ्यो
आइतबार, ०८ माघ २०७९

तुलसीपुर उपमहानगरपालिकाको नगरसभा माघ २० गते बस्ने भएको छ । १२औँ नगरसभा बैठक यही माघ २० गते बस्ने निर्णय भएको हो । ...

कम्बोडियाको १२ तलाको होटलको झ्यालबाट हामफाल्दा ज्यान गुमाएका निराकारको शव आइपुग्ने
विहीबार, ०५ माघ २०७९

क्यासिनोमा आगलागी हुँदा होटलको १२औँ तलाको आफू बस्ने कोठाको झ्यालबाट ज्यान बचाउन हामफाल्दा पाण्डेको ज्यान गएको थियो । कम्बोडियामा सरकारी पक्षबाट शवको प्रमाणीकरण नहुँदा शव ल्याउन ढिलाइ भएको थियो ।...

७३१ थान राहदानीसहित तीन पक्राउ
विहीबार, ०५ माघ २०७९

पक्राउ पर्नेमा गुल्मी छत्रपुर नगरपालिका–९ का ३८ वर्षीय मीनबहादुर सोमरे, सिन्धुली कमलामाई नगरपालिका–७ का ४४ वर्षीय शेरनारायण श्रेष्ठ र कञ्चनपुर बेतकोट नगरपालिका–३ का लोकजन खड्का रहेका छन् । ...

अत्याधिक बढ्यो चाकुको माग, व्यवसायीलाई भ्याइनभ्याइ
शनिबार, ३० पुस २०७९

मध्यपुरथिमिमा ५८ वर्षअघि बाबु गणेशप्रसाद श्रेष्ठले सुरु गरेको चाकु बनाउने पेसा नाती पुस्तासम्म पनि प्रख्यात छ । माघे सङ्क्रान्ति नजिकिएसँगै उत्तमराज श्रेष्ठको परिवार एकमहिना अघिदेखि चाकु बनाउन व्यस्त छ ।

सांसदलाई नै राहदानी बनाउन यस्तो सास्ती !
विहीबार, २८ पुस २०७९

आज राष्ट्रियसभा अन्तर्गतको ‘दिगो विकास तथा सुशासन समिति’को बैठकमा सांसद दाहालले राहदानी, राष्टिय परिचयपत्रलगायतका अत्यावश्यक सेवामा देखिएको नागरिकको अत्यास लाग्दो तस्बीर प्रस्तुत गरे । उनले भने, “असाध्यै लामो लाइन व्यवस्थापन...

कर्णाली प्रदेशमा खुल्यो सरकारी जागिर, कसरी लिने अवसर ?
मंगलबार, २६ पुस २०७९

प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका चौथो तहका विभिन्न सेवा समूहका अप्राविधिकरप्राविधिक पदहरूका लागि आवेदन माग गरिएको हो । ...

मह बेचेर महिनाको ३ लाख कमाउछन् टीकाराम
आइतबार, २४ पुस २०७९

परिश्रम र मिहेनत गर्ने हो भने गाउँमै बसेर पनि लाखौँ रुपैयाँ आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण उनले देखाएका छन् । ...

फिलीपिनी महिलासँग विश्वकर्माको फुट ट्रक यसरी बन्यो उदाहरण
आइतबार, २४ पुस २०७९

उनले वैदेशिक रोजगारीमा जाने युवायुवतीका लागि नेपालमै प्रशस्त अवसर रहेको जनाइन् ।  तीन महिनाअघि मात्र नेपाली नागरिकता पाउएकी ग्रान्डा आफ्ना श्रीमान् विश्वकर्मासँग अङ्ग्रेजीमा वार्तालाप गछिन् भने ग्राहकसँग मज्जाले नेपालीमा कुराकानी...

रुकुम (पूर्व) मा ३५ प्रतिशतले बढ्यो सुन्तला उत्पादन
शनिबार, २३ पुस २०७९

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुम (पूर्व) का अनुसार गत वर्ष ६३३ दशमलव ७५ मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यस वर्ष नौ सय ७५ मेट्रिक टन सुन्तला उत्पादन भएको...

आकर्षक रोजगारीको प्रलोभनमा परी दक्षिण अफ्रिका नजान अनुरोध
शुक्रबार, २२ पुस २०७९

नेपाली नागरिकहरुलाई भारतको विभिन्न सहरहरु (नयाँ दिल्ली, मुम्बई), संयुक्त अरब इमिरेट्स, कतार तथा तान्जानिया, मोजाम्बिक, केन्या, मलवी, मौरिसस, रुवाण्डा, कङ्गोलगायत मुलुक हुँदै दक्षिण अफ्रिकामा ल्याई अलपत्र पारी छोड्ने घटना भइरहेका...

गृहमन्त्रीद्वारा राहदानी विभागको अनुगमन
विहीबार, १४ पुस २०७९

यसअघि मन्त्रिपरिषद्को पहिलो बैठकले राहदानीलगायतका सेवा प्रवाहमा सुधार ल्याउने निर्णय गरेको थियो । “सोही आधारमा आज मन्त्रीले राहदानी विभागको अनुगमन गरेका हुन”, गृहसचिव विनोदप्रकाश सिंहले जानकारी दिए । उनका अनुसार...

सामाजिक सुरक्षामा समेटिँदै अनौपचारिक, सुविधा के के छन् ?
मंगलबार, ०५ पुस २०७९

वैदेशिक रोजगारीमा रहेका वा विदेशमा स्वरोजगार रहेका नागरिकले कम्तिमा आधारभूत परिश्रमिकको २१ दशमलव ३३ प्रतिशत रकम अर्थात् न्यूनतम रु दुई हजार मासिक रुपमा र अधिकतम त्यसको तीन गुणासम्म कोषमा योगदान...

'अप्ठ्यारामा परेका नागरिकको जिम्मा राज्यले लिन्छ'
मंगलबार, ०५ पुस २०७९

अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चमा नेपाल सरकारका तर्फबाट आफूले नेपाली आप्रवासी श्रमिकको हकहितका विषयलाई प्रमुखताका साथ उठाएको जिकिर गर्दैै उहाँले मर्यादित श्रमको वातावरण निर्माण गर्न गन्तव्य मुलुकका सरकारको ध्यान जानुपर्ने बताए...

कागेश्वरी मनोहराले लोकसेवा आयोगको कक्षा सञ्चालन गर्ने
मंगलबार, ०५ पुस २०७९

नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले निजामती सेवामा दलित तथा महिलाको पहुँच अभिवृद्धि तथा निजामती प्रशासनप्रति अभिरुचि जगाउने उद्देश्यले तयारी कक्षा सञ्चालन गर्न लागिएको जानकारी दिए । तयारी कक्षामा सहभागी हुन चाहनेले...

चिया बेचेरै मासिक ९० हजार कमाउँछिन् विपना
आइतबार, ०३ पुस २०७९

यहीँ उमेरका युवायुवती भर्खरै सहर छिरेर रोजगार खोज्दै भौँतारिरहेका छन् ।  उनले जिल्लाको सदरमुकाम तम्घासमा चिया बेचेरै मासिक रु ९० हजार कमाउँदै आएकी छिन् । ...

वैदेशिक रोजगारबाट फर्किएका भुक्तभोगी भन्छन्, महिलालाई सारै कठिन छ
मंगलबार, २७ मंसिर २०७९

राष्ट्रिय महिला आयोगले सोमबार भद्रपुरमा आयोजना गरेको वैदेशिक रोजगारीमा संलग्न महिलाको सुरक्षित, मर्यादित र सेवाको सुनिश्चितताका विषयमा सरोकारावालासँग सार्वजनिक सुनुवाइमा उनले आफ्नो कुवेत बसाइँको अनुभव सुनाइन् । उनले घरेलु कामदारका...

कर्णाली प्रदेशमा खुल्यो सरकारी जागिर, यसरी दिन सकिन्छ दरखास्त
मंगलबार, २७ मंसिर २०७९

तोकिएको न्यूनतम शैक्षिक योग्यता पुगेका उमेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत  पुस १८ गतेसम्म दरखास्त दिन सक्नेछन् । ...

श्रममन्त्रीसम्म नै पुगेर क्यानाडा लैजाने भन्दै छ लाख ठगे
आइतबार, २५ मंसिर २०७९

मन्त्री कुँवरसँग श्रमिकहरूले सम्झौताअनुसार विदेशमा आफूहरूले तलब सुविधा नपाएको, विदेश पठाउँछु भनेर रु सात लाख ५० हजारसम्म पैसा लिएको गुनासो सुनाएका थिए । संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया, साउदीलगायत देशमा...

दोधाराचाँदनी सुक्खा बन्दरगाहः स्थानीयलाई रोजगारीको आशा
आइतबार, २५ मंसिर २०७९

कुनैबेला भौगोलिकरुपले विकट मानिए पनि पछिल्लो समय यहाँ त्रिदेशीय नाका बनाउने दलीय एजेण्डाका कारण पनि दोधाराचाँदनीको चहलपहल बढिरहेको छ । कुल २६ हजार मतदाता रहेको दोधाराचाँदनीका प्रायः हरेक खोला नालामा...

गणपति लघुवित्तमा रोजगारीको अवसर
मंगलबार, २० मंसिर २०७९

गणपति लघुवित्त वित्तीय संस्थाले रित्त रहेको पदका लागि कर्मचारी माग गरेको छ ।संस्थाले बरिष्ठ सहायक पदको लागि दरखास्त आह्वान गरेको हो । ...