aarthiknews.com आइतबार, १८ जेठ २०७७   Sunday, 31 May, 2020
 
बन्दाबन्दीमा १०० किमी सडक कालोपत्र, आठ पुल सम्पन्न
बुधबार, ०७ जेठ २०७७

सरकारले जारी राखेको बन्दाबन्दीको अवधिमा १०० किलोमिटर सडक कालोपत्र र आठ पुल सम्पन्न भएको छ । बन्दाबन्दीका समयमा पनि विकास निर्माणलाई नरोक्ने मन्त्रिपरिषद्को बैठकको निर्णयका आधारमा विभिन्न स्थानमा सडक र...

भक्तपुर सील गर्दैगर्दा...
बुधबार, ०७ जेठ २०७७

भक्तपुर नगरपालिका–६ भेलुखेलस्थित द्यौलाबस्तीमा आज बिहान हतियारसहित नेपाली सेना र प्रहरी टोली पुग्दा स्थानीयवासी नियमित काममा व्यस्त थिए । प्रहरी देखेपछि किन आए प्रहरी भन्नेबारेमा खैलाबैला भयो । आफ्नै छिमेकीको...

राजस्व सङ्कलन चुनौती
बुधबार, ०७ जेठ २०७७

नेपालगञ्ज–सुर्खेत सडकखण्डको कारकाँदोस्थित यातायात व्यवस्था कार्यालय अचेल सुनसान छ  । सेवाग्राहीको उपस्थिति शून्य छ । कर्मचारी फुर्सदिला छन् । नयाँ लाइसेन्सको नयाँ आवेदन, सवारीसाधन दर्ता, नवीकरण, नामसारीलगायत सेवा पूर्ण बन्द...

दुई प्रहरीमा कोरोना देखिएपछि कालिमाटी वृत्त सील
बुधबार, ०७ जेठ २०७७

महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत २ जना प्रहरीलाई कोरोना देखिएपछि प्रहरीले वृत सील गरेको छ । २ दिनअघि कोरोना परीक्षणका लागि दिएका प्रहरीको स्वाबमा २ जनामा कोरोना पोजिटिभ देखिएपछि...

अब प्रदेश सीमानाकामै सबैको आरडिटी हुन्छः मन्त्री रावल
बुधबार, ०७ जेठ २०७७

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले प्रदेश सरकारले सीमानाकामै आरडिटी परीक्षण गर्ने बताएको छ । एक विज्ञप्ति जारी गर्दै मन्त्री रावलले स्वदेश तथा विदेशका विभिन्न ठाउँबाट यस प्रदेशमा भित्रिने नागरिकको...

नेपाल-भारत विवादबारे टक्टकीयो चीन
बुधबार, ०७ जेठ २०७७

भारत र नेपालको सीमा विवादबारे चीनले आफूमाथि लगाइएको आरोपको जवाफ मंगलबार दिएको छ । चिनियाँ विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता झाओ लिजियानले परिस्थितिलाई जटिल बनाउने गरी नेपाल र भारतले...

उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न माग
मंगलबार, ०६ जेठ २०७७

प्रवक्ता ईश्वरमान डङ्गोलले काठमाडौँमा कोरोना भाइरस सङ्क्रमणको खतरा बढ्दै गएकाले यसको रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न नेपाल सरकार, गृह मन्त्रालय र जिल्ला...

लुकीछिपी भारतबाट आएका ६५८ जना क्वारेन्टाइनमा
मंगलबार, ०६ जेठ २०७७

भारतबाट आएका ६५८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । भारतको विभिन्न ठाउँबाट लुकीछिपी जिल्लामा फर्किएका उनीहरुलाई यहाँस्थित विभिन्न क्वारेन्टाइनमा राखिएको हो ।  सप्तरीको बलान बिहुल गाउँपालिकास्थित क्वारेन्टाइनमा मात्र एकसय भन्दा...

थप २७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४०२ पुग्यो
मंगलबार, ०६ जेठ २०७७

नेपालमा थप २७ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । ...

निजी अस्पतालले शुल्क लिएर कोरोना टेष्ट गर्न पाउने
मंगलबार, ०६ जेठ २०७७

आफ्नो व्यक्तिगत सूचना गोप्य राखेर निजी अस्पतालमा गएर भए पनि कोरोना टेष्ट गराउन सक्ने छन् । सरकारले कोरोना टेष्टको दायरालाई फराकीलो बनाउनका लागि निजी अस्पतालहरुलाई पनि टेष्ट खुला गरेको उनले...

एक जनाको नाममा पास, तर काठमाडौं भित्रिए एक गाडी जमात
मंगलबार, ०६ जेठ २०७७

ओखलढुंगा माप्य दुधकोशी गाउँपालिकाबाट सामान्य पास बनाएर काठमाडौंको बुढानिलकण्ठ नगारपालिकामा सोमबार राती धेरै मानिसको हल्ला गर्दै यहाका स्थानीय बासीको घरमा प्रवेश गरे एक स्थानीय बासीले भने । बुढानिलकण्ठ नगरपालिकाले १०,११...

भारतबाट लुकिछिपी झापा आएका ९ जनामा कोरोना पुष्टि
मंगलबार, ०६ जेठ २०७७

भारतको विभिन्न स्थानबाट आएका २६ जना युवाहरुमध्ये सोमबार एक युवकमा कोरोना पुष्टि भएको थियो । सोहि समूहका युवाहरुमा कोरोना परिक्षण गर्दा थप नौ जनामा कोरोना पुष्टि भएको उनले बनाइन ।

कुखुराले कुखुरा खाँदै, ३ करोड बढीको कुखुरा जम्मा
मंगलबार, ०६ जेठ २०७७

लकडाउनका कारण पाँचथरमा अहिले कुखुराको मासु खपत नहुँदा कुखुरापालक कृषक तथा पोल्ट्रीफार्म डिलरहरु समस्यामा परेका छन् । लकडाउनको समयमा मात्रै रु तीन करोडको कुखुरा अहिले जाममा परेको छ भने अर्कोतिर...

नयाँ दिल्लीमा निजी कार्यालय पूर्ण रुपमा सञ्चालन गर्न अनुमति
मंगलबार, ०६ जेठ २०७७

अधिकांश कर्मचारीहरुलाई घरबाटै काम गर्ने व्यवस्था गर्नेगरी सञ्चालनको अनुमति दिन लागिएको उनले बताए । निजी कार्यालयहरुलाई पूर्ण क्षमताका साथ सञ्चालनका लागि अनुमती दिइने भएको छ, तर उनीहरुले अधिकांश कर्मचारीलाई घरबाटै...

भारत तर्फबाट  ७५८ नेपाली भित्रिए
मंगलबार, ०६ जेठ २०७७

नेपाल भारत सीमामा दर्जनौंँ नाका भए पनि हाल धनगढी मात्र खुला रहेको छ । धनगढी त्रिनगर भन्सारपछिको दैनिक हजारौंँ मानिस ओहोरदोहोर हुने नाका खक्रौला थियो । ...

कर्णालीमा पनि पुग्यो कोरोना, १८ नयाँ थपिए कुल संख्या ३७५
सोमबार, ०५ जेठ २०७७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राति १०:१५ बजेको आध्यावाधि अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ  । ...

कागेश्वरी मनोहरामा २३ जनामा कोरोना आरडीटी पोजेटिभ
सोमबार, ०५ जेठ २०७७

नगरपालिका भित्र फ्रन्ट लाइनमा काम गर्ने एक हजार जनाको परिक्षण गर्ने योजना अनुसार सोमबार ४ सय जनामा परिक्षण गरिएको उनले बताए । आरडीटि टेष्टमा पोजेटिभ देखिएका २३ जनालाई नै सोमबार...

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १९ पुग्यो
सोमबार, ०५ जेठ २०७७

प्रदेश १ मा कोभिड-१९ पुष्टि हुनेहरुको जम्मा संख्या ४० पुगेको छ । १७ जना निको भएर घर फर्किनु भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जानकारी दिएको छ...

प्रमाणले भन्छ-यो हो कोरोना महामारी भित्र लुकेको घिनलाग्दो खेल
सोमबार, ०५ जेठ २०७७

तर, प्रमाणहरूले के देखाइरहेका छन् भने अहिले सबैभन्दा बढी सङ्क्रमित भएको र मानिसहरूको ज्यान गएको मुलुक अमेरिका मै यो महामारी फैलाउने योजना तयार भएको थियो । ...

महालक्ष्मी विकास बैंकका कर्मचारीको लागि कोरोनाभाइरस बीमा
सोमबार, ०५ जेठ २०७७

विश्वमाहामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) काकारण देश पूर्णतया लकडाउनमा रहेको अवस्थामापनिग्राहकवर्गको बैंकिङ्गआवश्यकता परिपूर्ती गर्नकालागिमहालक्ष्मीविकास बैंकले आफ्नाशाखाहरु सञ्चालनमाल्याउदै बैंकिङ सेवाप्रदानगरिरहेको छ ।  यस प्रतिकूल समयमाकार्यरत कर्मचारीहरुको स्वास्थ्यजोखिमलाई मध्यनजर गर्दै बैंकले...